मलेसिया स्थित दूतावासमा सम्पर्क गर्नुपरेमा यी कुराहरु जानीराखौं

Posted on: 18 Jan, 2021

काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले विभिन्न समस्यामा परे अर्थात् दूतावासमा सम्पर्क गर्नु परेमा निम्न कुराहरु याद राख्नुहोस ।

-ट्राभल डकुमेन्ट, कागजात प्रमाणिकरण र अधिकृत वारेसनामाका लागि एक्टेन्सन नं. १ थिच्नुस्

-राहदानी बनाउन र बने नबनेको बारे बुझ्न एक्टेन्सन नं. २ थिच्नुस्

-जेल, डिटेन्सन, खोजतलास, उद्दार, एवं कानूनी सहायताकालागि एक्टेन्सन नं. ३ थिच्नुस्

-श्रमिक समस्या, कम्पनीप्रति गुनासो, मलेशियन इमिग्रेसन र भिसा सम्बन्धी, कामदारको तलबसुविधा र श्रमसम्वन्धी उजुरी तथा कामदार मागपत्र प्रमाणिकरणको लागि एक्टेन्सन नं. ४ थिच्नुस्

-मृतकको शव फिर्ता, कामदारले पाउने क्षतिपूर्ति र विमा को लागि अंक एक्टेन्सन नं. ५ थिच्नुस्

-अपरेटरको सहायताको लागि एक्टेन्सन नं. 0 थिच्नुस्

-हटलाइन मोबाइल नम्बर (नेपालीहरूको लागिमात्र ।) ०१६-२४७२७७७ (अफिस टाइममा ल्याडलाइन नम्बरमा सम्पर्क ।)

- Email : [email protected]

यस बिषयमा तपाइको प्रतिक्रिया...!