माघ १३, काठमाडौँ | रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्य
Read Moreमाघ १३, काठमाडौँ | बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो
Read Moreमाघ १०, काठमाडौँ | जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको निधन भएको हो । उनी जापानमा गुल्मीबाट तीन वर्षअघि आएका थिए । यहीँ जनवरी १७ तारिकबाट सम्पर्कविहिन भएका उनी आइतबार मृत फेला परेका थिए । उनका साथीहरूका अनुसार उनले आत्महत्या गरे
Read Moreमाघ ८, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच बर्ष अघि मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । सुनसरी इनरुवा, राम्-धुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको हो । आचार्य विगत पाँच बर्षदेखी मलेसियामा कार्यरत रहेका थिए । भनेजस्तो काम
Read Moreमाघ ६, काठमाडौँ | न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइर्भट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण
Read Moreमाघ ४, काठमाडौँ | राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा ह
Read Moreमाघ ३, काठमाडौँ | हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौँबाट उडेको र
Read Moreपुस २८, वाशिङ्टन डिसी | अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपाली मुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ । नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुनुहुन्छ । मेरिल्याण्ड
Read Moreपुस २६, काठमाडौँ | नेपाली कांग्रेसका चार नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा फरक मत राखेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासक
Read Moreपुस २५, काठमाडौं | मलेसियामा बन्धक बनाइएका १९ जना नेपाल फर्किने भएका छन्। १९ मध्ये ६ जना नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन्। श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। उक्त
Read Moreपुस २५, काठमाडौँ | भारतको लखनउमा भएको दुर्घटनामा ३ नेपालीको ज्यान गएको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि ३ नेपालीको ज्यान गएको हो । ज्यान गुमाउने नेपालीमा कैलालीको टीकापुरका रहेका छन् । दुई पुरुष र एक महिलाको ज्यान गएको खबर प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय
Read Moreपुस २४, काठमाडौँ | अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो । तनहुँको दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको घटनास्थलमा नै मृत्यु भएक
Read Moreपुस २३, काठमाडौँ | प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउनुभएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त हुनुभएको छ । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह
Read Moreपुस २२, काठमाडौँ | युरोप र अमेरिकामा आकर्षक तलबसहित जागिर लगाइदिने भन्दै दक्षिण अफ्रिकामै अलपत्र पार्ने क्रम बढेपछि दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली दूतावासले झुटो प्रलोभनमा नपरी आधिकारिक च्यानलबाट मात्रै वैदेशिक रोजगारीमा जान आह्वान गरेको छ । प्रिटोरियास्थित दूतावासले आज ट्राभल एडभाइ
Read Moreपुस २१, काठमाडौँ | वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा धुलाबारी घर भइ अहिले काठमाण्डौको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले समीर तामाङ नाम गरेका एक व्यक्तिलाई कतारको प्रतिष्ठित क
Read Moreपुस २०, काठमाडौँ | पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो । उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए । उनी सिन्धुपाल्चोकको मेलम्ची न.प वडा न. १२ मा जन्मिएको खुलेको छ । त्यस्तै उनी पछिल्लो समय काठमाडौं
Read Moreपुस १८, काठमाडौँ | शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् । साउनदेखि मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना नेपाली शून्य लागतमा मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै १० प्रतिशत से
Read Moreपुस १७, जापान | टोकियोकोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । टोकियोको इकेबुकुरोमा बस्दै आएका नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापान आएका धनकुटाका २८ वर्षीय अनिस कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएको उनका साथील
Read Moreपुस १४, काठमाडौँ | नेपालस्थित रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेको छ । वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूको भिसासम्बन्धित सम्पूर्ण कार्य त्यही कार्यालयबाट हुँदै आएको थियो । कार्यालय हटेसँगै अब भिसा लगाउनको लागि नयाँदिल्लीस्थित रोमानियाको दूतावासमा जानुपर्ने भएको छ । ३ म
Read Moreपुस ८, काठमाडौँ | नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दि
Read Moreपुस ४, काठमाडौँ | पछिल्लो तीन वर्षमा ३ हजार भन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार सन् २०१९/०२० देखि २०२१/०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाहरूले ज्यान गुमाएका हुन् । त्यसरी ज्यान गुमाउनेमा ३ हजार ११५ जना पुरुष र
Read Moreपुस ३, एजेन्सी | जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । जापानको होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राई गए राति मृत्यु भएको हो । १३ वर्ष देखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । शनिवार राति ११ बजे श्रीमती कामबाट फर्कँद
Read Moreमङ्सिर २९, काठमाडौँ । दक्षिण कोरियामा एक नेपाली युवक सुतेकै ठाउँमा मृत फेला परेका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगर मृत फेला परेका हुन् । बेलुका राम्रैसँग सुतेका मगरको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने बताइए
Read Moreमङ्सिर २५, काठमाडौँ | युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो । परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह भएको टेल
Read More