सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बन्द हुने

Posted on: 24 Mar, 2022

चैत १०, काठमाडौँ ।  ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ । 

सडक मर्मतको माग राख्दै स्थानियले बिगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए । 

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!