स्वास्थ्य |


सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउने बढे

Posted on January 24, 2022 | views : 1051 |

माघ १०, वालिङ | स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी

Read More

पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली

Posted on January 24, 2022 | views : 694 |

माघ १०, राँझा | ब्यवसायीक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ ।  “गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले भन्

Read More

कोरोना सङक्रमण बढेसँगै कारागारमा उच्च सतर्कता

Posted on January 24, 2022 | views : 1028 |

माघ १०, चितवन | कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।  कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभ

Read More

आगामी तीन दिनको मौसम कुन-कुन ठाउँको कस्तो ?

Posted on January 24, 2022 | views : 942 |

माघ १०, काठमाडौँ | सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको स

Read More

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

Posted on January 24, 2022 | views : 922 |

माघ १०, भादगाउँ | भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते&nbs

Read More

उपत्यकामा मात्रै ३ हजार ७९१ जनामा कोरोना संक्रमण

Posted on January 23, 2022 | views : 957 |

माघ ९, काठमाडौँ | पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएक

Read More

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

Posted on January 23, 2022 | views : 1273 |

माघ ९, काठमाडौँ | नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफ

Read More

निर्माणाधीन सडकको नालीमा परेर गैँडाको मृत्यु

Posted on January 23, 2022 | views : 1647 |

माघ ९, चितवन | पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आज दिउँसो करिब ३:३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार, अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थ

Read More

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

Posted on January 23, 2022 | views : 1000 |

माघ ९, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण

Read More

कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

Posted on January 23, 2022 | views : 1614 |

माघ ९, काठमाडौँ | कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार

Read More

५३ वर्षीय पुरुषको कोरोना खोप लगाएको आधा घण्टामा गयो ज्यान

Posted on January 23, 2022 | views : 337 |

माघ ९, कैलाली | कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ का ५३ वर्षीय रामदास डंगौराको खोप लगाएर घर फर्कने क्रममा आइतवार मृत्यु भएको हो ।उनले आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्र

Read More

सिटामोल अभाव भएपछि जुम्लाका औषधि पसलमा अनुगमन

Posted on January 23, 2022 | views : 789 |

माघ ९, खलङ्गा | जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना सङ्क्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ ।   जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेत

Read More

कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

Posted on January 23, 2022 | views : 914 |

माघ ९, मान्म | कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।  स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन ग

Read More

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य ?

Posted on January 23, 2022 | views : 1347 |

माघ ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ। दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वकीय सचिव गंगा दाहालले

Read More

चितवनमा अस्पतालका सेवा सञ्चालन गर्नै मुस्किल

Posted on January 23, 2022 | views : 1480 |

माघ ९, चितवन | यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको  छ ।  शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी

Read More

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

Posted on January 23, 2022 | views : 920 |

माघ ९, काठमाडौँ | प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । अध्यक्ष ओलीलाई को

Read More

धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

Posted on January 23, 2022 | views : 870 |

माघ ९, गलकोट | धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ । अ

Read More

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

Posted on January 23, 2022 | views : 1166 |

माघ ९, दमौली | तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई  कोरोना पुष्टि भएको हो ।  भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई  सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोन

Read More

स्वास्थ्यकर्मी धमाधम बिरामी, सेवा प्रभावित

Posted on January 23, 2022 | views : 941 |

माघ ९, काठमाडौँ | कोरोना संक्रमणले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। गण्डकीका विभिन्न अस्पतालमा कार्यरत झन्डै तीनसयजना स्वास्थ्यकर्मी बिरामी परेका छन्। स्वास्थ्यकर्मी बिरामी परेपछि जिल्लास्थित कतिपय अस्पतालले बहिरंग सेवा (ओपीडी) सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

Read More

मुगुमा समुदाय स्वास्थ्य संस्थाबाट सेवा लिनेको भिड

Posted on January 23, 2022 | views : 993 |

दान बहादुर बुढा | माघ ९, मुगु | कुनै बेला बिरामी पर्दा सिटामोल नपाईने बिरामी हुँदा स्वास्थ्यकर्मी र डाक्टर नभेटीने मुगु जिल्लाको पूर्वी भेगमा रहेको मुगमकामारेङ्ग गाँउपालिकाका नागरिक पछिल्लो समयमा सामुदायिक स्वास्थ्य संस्था रिउस वगरामाज नियमित डाक्टर बस्दा सेवा लिनेको संख्या भिड लाग्ने गरेको छ । छाँय

Read More

भारतमा कोरोनाबाट थप ४८८ को मृत्यु

Posted on January 22, 2022 | views : 762 |

माघ ८, काठमाडौँ | भारतमा कोरोना भाइरसबाट एकै दिन थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन्। अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। दैनिक सङ

Read More

२४ घण्टामा थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

Posted on January 22, 2022 | views : 1058 |

माघ ८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ। २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो। देशभर ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यस्तै, १६ जनाको मृत्यु भएको स्वास

Read More

यस्ता असाधारण लक्षण मौसमी फ्लू कि कोभिड, कसरी छुट्टाउने ?

Posted on January 22, 2022 | views : 1223 |

माघ ८, काठमाडौँ | कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिड जस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ। यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डरा

Read More

कोको छन् संक्रमणको उच्च जोखिममा ? ज्यान गुमाउनेमा करिब ९० प्रतिशत खोप नलगाएका

Posted on January 22, 2022 | views : 1352 |

माघ ८, काठमाडौँ | कोरोना भाइरसको तेस्रो लहरमा मृत्यु हुनेमा अधिकांश खोप नलगाउनेहरु रहेको पाइएको छ । अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएकाहरुको मृत्यु भएको तथ्यांकले देखाएको हो । वीर अस्पतालस्थित कोरोना युनिफाइड केन्द्रीय अस्पतालका अनुसार संक्रमणले पछिल्लो तीन दिनमा

Read More