स्वास्थ्य |


नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सर उपचार उपलब्ध रहेको दाबी

Posted on June 04, 2022 | views : 754 |

जेठ २१, काठमाडौं | अब नेपालमै क्यान्सरको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलब्ध रहेको दाबी गरिएको छ । नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँचौँ वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका क्यान्सर विज्ञ डा. सुदीप श्रे

Read More

काठमाडौं लैनचौरबाट व्यापारीको ३५ लाख लुटपाट

Posted on June 02, 2022 | views : 830 |

जेठ १९, काठमाडौँ | काठमाडौंको लैनचौरबाट ३५ लाख लुटपाट भएको छ । लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीलाई लुटेका हुन् । जेठ ८ मा भएको सो घटनामा संलग्नहरु बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ जिल्ला प्रहरी परिसर काठमाडौ

Read More

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने

Posted on May 30, 2022 | views : 650 |

जेठ १६, काठमाडौं | सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्ड

Read More

तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

Posted on May 29, 2022 | views : 1302 |

जेठ १५, काठमाडौं |आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो ।  सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयर

Read More

सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने

Posted on May 29, 2022 | views : 1305 |

 जेठ १५, काठमाडौं | सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ ।   संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रह

Read More

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

Posted on May 29, 2022 | views : 760 |

जेठ १५,महोत्तरी | महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो । एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ भएको छ ।  ४१० जनामध्य ३१० जना सक्रिय संक्रमित छन् ।

Read More

महिनावारी मातृत्व क्षमताको पहिचान हो, विभेद नगरौं : मन्त्री भुसाल

Posted on May 28, 2022 | views : 762 |

जेठ १४, ललितपुर | ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएकोले महिलालाई सम्मान गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले शनिवार आयोजना गरेको जनचेतनामूलक साइकल यात्राका क्रममा उनले यस्तो बताएकी हुन् ।  उनले व

Read More

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

Posted on May 25, 2022 | views : 877 |

जेठ ११, बारा | बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चासँगै टाँगियाबस्ती भौतिक पूर्वाधारको सुविधाबाट बन्चित हुन पुगेको छ । सरकारले महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सुरु भएको छैन भने टाँगियाबस्ती भौतिक पूर्वा

Read More

के हो मङ्कीपक्स भाइरस, कसरि सर्छ, बच्ने उपाय के के हुन्?

Posted on May 25, 2022 | views : 1379 |

जेठ ११, काठमाडौँ | कोरोना भाइरस संक्रमण अन्त्य नहुँदै मंकिपक्सको जोखिम बढेको छ। मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा राखिएका बाँदरहरुमा यो रोगको लक्षण द

Read More

मंकीपक्सको जोखिम बढेपछि सरकारले भन्यो– विदेशबाट आउनेहरु दुई हप्ता क्वारेन्टाइनमा बस्नू

Posted on May 23, 2022 | views : 3825 |

जेठ ९, काठमाडौँ | मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ  । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो । न्युज एजेन्सी नेपालसँगको कुराका

Read More

पोखरामा मतगनास्थलबाट दुई नक्कली प्रतिनिधि पक्राउ

Posted on May 20, 2022 | views : 1501 |

जेठ ६, पोखरा | पोखरा महानगरपालिकाको मतगणनास्थलबाट प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ । राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुईजनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्

Read More

पाँच वर्षीय छोराको हत्याको आरोपमा बाबु पक्राउ

Posted on May 19, 2022 | views : 1072 |

जेठ ५, कपिलवस्तु | आफ्नै झड्केलो पाँच वर्षीय छोरा आशिष कुमालको कुटपिट गरी  हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  कोहारले कुटपिट गर्दा गम्भीर

Read More

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना, ६ जना गम्भीर घाइते

Posted on May 18, 2022 | views : 994 |

जेठ ४, भैरहवा | रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयाेग भएकाे मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् ।  मतगणना स्थलबाट एमालेकाे विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।                  

Read More

पुर्व मन्त्री हृदयेश त्रिपाठिको उम्मेदवार हारे त्रिपाठिको वडामा

Posted on May 17, 2022 | views : 1115 |

श्याम थापा । जेठ ३, सुस्ता । पुर्व मन्त्री एवं जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठिको जनता प्रगतिशील पार्टीबाट कोदालो बोकेको किसान चिन्ह लिएर वडा अध्यक्षमा उम्मेदवार भएका रामहरि उपाध्याय त्रिपाठीको वडा प्रतापपुर गाउँपालिका वार्ड न ६ बाट नै पराजित भएका छन् । आफुलाई मधेसको म

Read More

तौल कम गर्न प्लास्टिक सर्जरी गराउदा २१ वर्षिया नायिकाको मृत्यु

Posted on May 17, 2022 | views : 774 |

जेठ ३, काठमाडौँ | एजेन्सी | कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ । २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सो

Read More

भोलि होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

Posted on May 16, 2022 | views : 878 |

जेठ २, काठमाडौं | भोलि मंगलबार अर्थात १७ मे मा अन्तर्राष्ट्रिय होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरूद्धको दिवस मनाइँदैछ । 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' भन्ने विश्वव्यापी नाराका साथ दिवस मनाउन लागिएको हो ।  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा वकालत गर्दै आएको सं

Read More

भक्तपुरमा नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टीको 'क्लिन स्विप'

Posted on May 16, 2022 | views : 1155 |

जेठ २, भक्तपुर | भक्तपुर नगरपालिकाको मेयरमा करिब नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् । उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए

Read More

कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीको अग्रता

Posted on May 14, 2022 | views : 855 |

वैशाख ३१, धनगढी | कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् । प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

Read More

स्याङ्जाको वालिङमा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Posted on May 13, 2022 | views : 1208 |

वैशाख ३०, काठमाडौं | स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले  जानकारी दिए । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरक

Read More

निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो, ६६.९ प्रतिशत कर्जा घर जग्गामा

Posted on May 11, 2022 | views : 679 |

वैशाख २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो ।  ‘वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मस

Read More

के हो केरलाका ८० प्रतिशत बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस ?

Posted on May 11, 2022 | views : 1107 |

वैशाख २८, नयाँ दिल्ली | एजेन्सी | दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस  फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको हो ।  दुर्लभ भाइरल रोगका कारण केरलाका पाँच वर्षमुनिका ८० प्रतिश

Read More

कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

Posted on May 08, 2022 | views : 1096 |

वैशाख २५, काठमाडौ | ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।  निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीह

Read More

नेपालमा थपिए १४ जना कोरोना संक्रमित

Posted on May 07, 2022 | views : 1071 |

वैशाख २४, काठमाडौं | नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमण

Read More

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

Posted on May 06, 2022 | views : 1157 |

वैशाख २३, काठमाडौँ | गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जार

Read More