स्वास्थ्य |


कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च

Posted on June 28, 2021 | views : 1330 |

असार १४, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन।  पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन

Read More

थप १९२० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

Posted on June 27, 2021 | views : 1208 |

असार १३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४

Read More

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

Posted on June 27, 2021 | views : 1299 |

असार १३, कर्णाली (रासस)। कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भ

Read More

बजारमा नक्कली कोरोनाको खोप बिक्रि हुँदै, मूल्य ५ हजारसम्म

Posted on June 27, 2021 | views : 1713 |

असार १३, काठमाडौँ | बजारमा कोरोनाको खोप अबैध रुपमा बिक्रि हुँदै गरेकोप्रति राष्ट्रिय उपभोक्ता मंचले विज्ञप्ति जारी गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी बिज्ञप्तिमा लुकीछिपी रु. ३ हजार देखि ५ हजार सम्ममा कोरोनाको खोप बिक्रि बितरण भईरहेको गोप्य सूचना मन्चलाइ प्राप्त भएकोप्रति ध्यानाकर्षण

Read More

कोरोना निको हुने दर ९२ प्रतिशत

Posted on June 27, 2021 | views : 1129 |

असार १३, काठमाडौं । कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार 

Read More

दीर्घ कोभिड को कारणले के हुन्छ ?

Posted on June 26, 2021 | views : 1148 |

असार १२, काठमाडौं । सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड को कारणले हुन्छ भन्नेमा छ। सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनि

Read More

बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

Posted on June 25, 2021 | views : 997 |

असार ११, काठमाडौँ (रासस)। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गर्नुभएको हो ।  उहाँले चाँडै नै कोभिड–१९ विरुद्धको खोप

Read More

‘फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन’

Posted on June 24, 2021 | views : 1095 |

असार १०, काठमाडौँ (रासस)। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।  “पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप

Read More

‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह

Posted on June 24, 2021 | views : 1206 |

असार १०, काठमाडौं । भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा निम्ताउने भनेर भन्न हतार गर्न नहुने वैज्ञानिकले बताएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’ भनेर भनिएको उक्त प्रजातिका बारेमा गरिएको एक अध्ययनले यो छिटो प्रसार

Read More

कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या यस्तो छ

Posted on June 23, 2021 | views : 1275 |

असार ९, (रासस/सिन्ह्वा) । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ८३ हजार ४८३ जनाको मृत्यु भएको छ ।   सो विश्वविद्यालयले जुन २२ मा प्रकाशित गरेक

Read More

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण

Posted on June 22, 2021 | views : 2173 |

असार ८, दमक (रासस )। भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण

Read More

बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने

Posted on June 22, 2021 | views : 2238 |

असार ८, ललितपुर (रासस)। ललितपुर महानगरपालिकाका  दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ ।  कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा  सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक

Read More

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाको खोप, विश्वमै सवैभन्दा धेरै भएको दावी

Posted on June 21, 2021 | views : 1249 |

असार ७, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।  कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८०

Read More

नेपालमा भेटियो कोभिड–१९ को डेल्टा भेरियन्टको परिवर्तित रुप

Posted on June 21, 2021 | views : 1479 |

असार ७, काठमाडौँ (रासस) । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधि

Read More

'शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग'

Posted on June 21, 2021 | views : 1308 |

असार ७, काठमाडौँ | मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भ

Read More

ब्राजिलमा कोरोनाबाट पाँच लाखभन्दा बढीको मृत्यु

Posted on June 20, 2021 | views : 1147 |

असार ६, रियो दि जेनेरियो (रासस/सिन्ह्वा) । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ सङ्क्रमित पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ ।  विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । खोप अभि

Read More

विदेश जानेहरुका लागि पिसिआर परीक्षण गर्न तोकियो २२ निजी अस्पताल (नामावलीसहित)

Posted on June 20, 2021 | views : 2607 |

असार ६, काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयका अनुस

Read More

उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो हुने

Posted on June 20, 2021 | views : 3056 |

असार ६, काठमाडौँ | काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आज वैठक बस्दैछन् । निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन आज अपरान्ह ३/४ बजेतिर बैठक बस्ने तयारी भएको हो । आजको बैठकमा छलफल भएपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । अबको निषेधाज

Read More

उपत्यकामा संक्रमणदर न्यून

Posted on June 20, 2021 | views : 1066 |

असार ६, काठमाडौं । काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुर  मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जना

Read More

पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु

Posted on June 19, 2021 | views : 1374 |

असार ५, काठमाडौँ | पछिल्लो २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर

Read More

कोरोनाबाट अत्यन्त प्रभावित केही देशका सङ्क्रमित र मृतकको संख्या यस्तो छ

Posted on June 18, 2021 | views : 1471 |

असार ४, (रासस/सिन्ह्वा) जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७५ लाख ५९२ जना रहेका छन् । \ कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ४३ हजार ७२९ जनाको मृत्यु भएको छ ।   सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन

Read More

गण्डकीमा दमौली अस्पताल सर्वाेत्कृष्ट

Posted on June 18, 2021 | views : 2599 |

कृष्ण न्यौपाने, असार ४, दमौली (रासस) । दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वाेत्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा सो अस्पताल यस वर्ष प्रथम  भएको हो ।  मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाका आधार

Read More

भक्तपुरका दश हजार जनाको एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै

Posted on June 18, 2021 | views : 1269 |

रमेश गिरी । असार ४,भक्तपुर (रासस) । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १० देखि ५ बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसि

Read More

बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान

Posted on June 18, 2021 | views : 1402 |

असार ४, गोरखा (रासस) । गोरखाको बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । करिब ११ सय ५० घर रहेको बारपाकमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङल

Read More