स्वास्थ्य |


कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु !

Posted on January 22, 2022 | views : 1128 |

माघ ८, काठमाडौँ | पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।  कोरोन

Read More

काठमाडौँमा मात्रै ५,२९९ नयाँ कोभिड सङ्क्रमित

Posted on January 21, 2022 | views : 1152 |

माघ ७, काठमाडौँ | काठमाडौँ उपत्यकामा मात्रै २४ घण्टामा ५ हजार २ सय ९९ नयाँ कोभिडका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार २७९, लतीपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५३ जनामा ​​संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजा

Read More

काभ्रे प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

Posted on January 21, 2022 | views : 473 |

माघ ७, काभ्रेपलाञ्चोक | जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।  आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्

Read More

६५ हजार नाघे सक्रिय संक्रमित, एकै दिन १० हजार ७०३ जनामा कोरोना पुष्टि

Posted on January 21, 2022 | views : 742 |

माघ ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपाल

Read More

काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

Posted on January 21, 2022 | views : 1091 |

माघ ७, काठमाडौँ | काठमाडौँ जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ । ‘हामीसँग भेरोसेल खोपको मौज्जात नै

Read More

कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारीः महनगरप्रमुख पराजुली

Posted on January 21, 2022 | views : 799 |

माघ ७, मोरङ | विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ ।महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज  ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन शय्याको  व्यवस्थापन तथा  सीमा नाकामा एक दर्ज

Read More

शिक्षामन्त्री र डा केसीबीच छलफल

Posted on January 21, 2022 | views : 1367 |

माघ ७, काठमाडौँ | चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गर्नुभएको छ । मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उहाँका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र स

Read More

मधेस प्रदेशमा १४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

Posted on January 21, 2022 | views : 752 |

माघ ७, काठमाडौँ |  मधेस प्रदेशमा एक दर्जन बढीमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाका अनुसार मधेस प्रदेशमा अहिलेसम्म १४ जनामा ओमिक्रोन पुष्टि भएको हो। यस प्रदेशमा ५ सय २७ जनाको परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरिएन्ट देखिएको झाले बताए। पछि

Read More

सूर्यविनायक नगरपालिकाका २३ कर्मचारीलाई कोरोना

Posted on January 21, 2022 | views : 966 |

माघ ७, भक्तपुर | सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको छ ।  कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमितरुपमा दिँदै आएको सेवा प्रभावित भएको हो । नगरपालि

Read More

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

Posted on January 21, 2022 | views : 1239 |

माघ ७, महेन्द्रनगर | कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् । तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै

Read More

कर्णालीमा सिटामोलको चरम अभाव

Posted on January 21, 2022 | views : 1132 |

माघ ७, कर्णाली | पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत,

Read More

दिर्गाकलिन रहने दिमागसँग जोडिएका ओमिक्रोनका यी लक्षणहरु

Posted on January 20, 2022 | views : 644 |

माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि, निन्द्रा खराब हुने र कुनै काम पनि राम्रोसँग गर्न मन नलाग्ने जस्ता समस्या दे

Read More

कोहलपुर–सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

Posted on January 20, 2022 | views : 916 |

माघ ६, कर्णाली | बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित हुन

Read More

सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

Posted on January 20, 2022 | views : 1611 |

माघ ६, चितवन | जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् । यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर अस्पतालमा यो समयमा न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिर

Read More

रुघाखोकी तथा ज्वरोका बिरामी बढे

Posted on January 20, 2022 | views : 918 |

माघ ६, डोटी | जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका

Read More

मधेश प्रदेशमा पचास प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप

Posted on January 20, 2022 | views : 882 |

माघ ६, जनकपुर | मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दास्रो मात्रा) खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफ, खोपसम्बन्ध

Read More

बालबालिका यी लक्षण देखिए गम्भीर अवस्था हुनसक्ने

Posted on January 20, 2022 | views : 912 |

माघ ६, काठमाडौँ | कोभिड–१९पछिल्लो समय युवा तथा वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ । सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१९ को गम्भीर अवस्थाको रूपमा उल्लेख गरिएको छ । १. श्वासप्रश्वासमा कठिनाइ, छिट

Read More

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

Posted on January 20, 2022 | views : 1545 |

माघ ६, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो । अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण ग

Read More

‘ओमिक्रोनलाई हलुका नठानौं’

Posted on January 20, 2022 | views : 1058 |

माघ ६, काठमाडौँ | विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ। ‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले मंगलबार आयोजित मिडिया ब्रिफिङमा भने। गत साता मात्र विश्वमा थप १ करो

Read More

सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

Posted on January 20, 2022 | views : 1235 |

माघ ६, काठमाडौँ | स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स

Read More

कोरोना परीक्षण 'पीसीआर' को शुल्क घट्यो, अब कति ?

Posted on January 19, 2022 | views : 1038 |

माघ ५, काठमाडौँ । सरकारले कोरोना भाइरसको  पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को  पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताउनुभयो ।  उहाँका अनुसार सरकारी अस्पताल त

Read More

औषधि पर्याप्त छ : मन्त्रालय

Posted on January 19, 2022 | views : 1132 |

माघ ५, काठमाडौँ | सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताउनुभयो । हाल नेपालमा

Read More

परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि, बन्यो रेकर्ड

Posted on January 19, 2022 | views : 1033 |

माघ ५, काठमाडौँ | पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हु

Read More

नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड, ११ हजार ३५२ जनामा पुष्टि !

Posted on January 19, 2022 | views : 897 |

माघ ५, काठमाडौँ | नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्

Read More