स्वास्थ्य |


आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Posted on October 19, 2022 | views : 920 |

 कात्तिक २, काठमाडौं | सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

Read More

लङजम्पमा जयरानीलाई स्वर्ण पदक

Posted on October 18, 2022 | views : 672 |

कात्तिक १, काठमाडौँ | नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् । मंगलबार नै व्यक्तिगत उ

Read More

भारतको स्कूल बसमा भेटियो १५ फिटको अजिंगर

Posted on October 17, 2022 | views : 1176 |

असोज २८, काठमाडौं | भारतको रायबरेलीको एक स्कूल बसमा १५ फिट अग्लो अजिंगर फेला परेको छ । शनिबार साँझ बालबालिकालाई घर पुर्याएर बस, विद्यालय क्याम्पसमा पार्किङ गरिएको थियो । आइतबार बस सफा गर्न पुग्दा चालकले बसको इन्जिन नजिकै अजिंगर फसेको देखे । उनले यसबारे विद्यालय व्यवस्थापनलाई जानकारी गराए । खबर पाएलग

Read More

एसईई परीक्षा चैतमा र कक्षा १२ को वैशाखमा

Posted on October 17, 2022 | views : 628 |

असोज ३१, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाा चैतमा र कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने भएको छ।  परीक्षा बोर्डका अनुसार एसईईको परीक्षा चैतको दोस्रो सातादेखि हुनेछ। साथै असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बोर्डले गरेको छ। यस्तै बोर्डको कार्यतालिका अनुसार व

Read More

चार्जर बिना आईफोन बिक्री गरेको भन्दै एप्पललाई १९ मिलियन डलर जरिवाना

Posted on October 16, 2022 | views : 1609 |

असोज ३०, काठमाडौँ | एप्पलले चार्जर बिना आईफोन बिक्री गरेको भन्दै ब्राजिलमा पनि १९ मिलियन डलर जरिवाना तिर्नु परेको छ । ब्राजिलसँगको अदालतमा मुद्दा हारेपछि एप्पलले ब्राजिलियन कन्ज्युमर एसोसियसनलाई सय मिलियन रियल अर्थात १९ मिलियन डलरको जरिवाना भुक्तानी गर्नुपर्ने भएको हो । ब्राजिलियन कन्ज्युमर एसोसियस

Read More

औषधि खाँदा समस्या भयो वा मात्रा बिर्सिनुभयो ? यो नम्बरमा निःशुल्क फोन गर्नुहोस्

Posted on October 14, 2022 | views : 1082 |

असोज २८, काठमाडौं | हामी बिरामी हुँदा औषधि लिइरहेकाे समयमा कहिलेकाहिँ यसकाे मात्रा बिर्सन सक्छाैँ । अथवा कतिबेला कुन खाने भन्ने अन्याेलमा पर्न सक्छाैँ । त्यस्तै कुनै औषधिले नकारात्मक असर गरे जस्‍ताे पनि लाग्‍न सक्छ । बिरामी भएर औषधि लिँदा हामीलाई यी र यस्तै प्रश्‍न जिज्ञासा आउन सक्छन् । पुन: अस्पता

Read More

पुरुषका लागि बनाइएको स्यानिटरी प्याड, महिलाले महिनावारीका बेला कसरी प्रयोग गर्न थाले ?

Posted on October 14, 2022 | views : 1839 |

असोज २८, काठमाडौं | स्कटल्याण्डमा महिलालाई महिनावारीसँग सम्बन्धित सबै उत्पादन निःशुल्क दिइनेछ । सन् २०२० मा स्कटिस संसदले यसबारे कानुन बनाएको थियो । यहाँ अब जोसुकै महिलाले निकै सजिलै स्यानिटरी प्याड र महिनावारीका अन्य उत्पादन हासिल गर्न सक्छन् । स्क्टल्याण्ड महिलालाई यो सुविधा उपलब्ध गराउने विश्वको

Read More

हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ : मन्त्री यादव

Posted on October 14, 2022 | views : 689 |

असोज २८, काठमाडौं | मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुले रा

Read More

काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

Posted on October 11, 2022 | views : 691 |

असोज २५, काठमाडौँ | काठमाडौँ –१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ । सिट बाँडफाटका क्रममा काठमाडौँ  १० माओवादीको भागमा परेपनि गठबन्धनमा आवद्ध अन्य दलबाट पनि उम्मेदवारी

Read More

डेंगु बिरामीको संख्या ३४ हजारको नजिक

Posted on October 11, 2022 | views : 953 |

असोज २५, काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।  २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।  डेंगुका कारण सो अवधिमा नेपालम

Read More

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

Posted on October 10, 2022 | views : 698 |

असोज २४, काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो । मन्त्रालयक

Read More

मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

Posted on October 10, 2022 | views : 844 |

असोज २४, रोम | एजेन्सी | इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा  विशेषज्ञमा  चिन्ता बढाएको छ ।  इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले दुधको नमूनाको अध्ययनपछि वैज्ञानिकहरूले तीमध्ये ती

Read More

युक्रेनको राजधानी किभमा शृंखलाबद्ध विस्फोट

Posted on October 10, 2022 | views : 534 |

असोज २४,  किभ | एजेन्सी | युक्रेनको राजधानी सहर किभमा शृंखलाबद्ध विस्फोट भएका छन् । लामो समयको अन्तरपछि किभमा विस्फोटका घटना सार्वजनिक भएका हुन् । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन् । अन्य स्थानमा पनि विस्फोट भएका छन् । आक्रमणमा धेरै मानिसको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जना

Read More

बलात्कार गरेको भनी झुठा जाहेरी दिने महिला पक्राउ

Posted on October 02, 2022 | views : 930 |

असोज १६, काठमाडौँ । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफुलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्

Read More

बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव

Posted on September 30, 2022 | views : 1117 |

असोज १४, पोखरा । पोखरा महानगरपालिका र पशु प्राविधिकहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् । याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट भेडाच्यांग्रा ल्याएको छ । प्राविधिकहरुले ति भेडा च्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानक

Read More

डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु, एकैदिन २ हजार बढि संक्रमित थपिए

Posted on September 28, 2022 | views : 1188 |

असोज १२, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डेंगुका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगुबा

Read More

डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु

Posted on September 27, 2022 | views : 964 |

असोज ११, काठमाडौं | देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।  २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ ।&

Read More

काठमाडौं उपत्यकाका १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण

Posted on September 27, 2022 | views : 808 |

असोज ११, काठमाडौं | दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ । पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृ

Read More

संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद: राप्रपा प्रवक्ता

Posted on September 26, 2022 | views : 656 |

असोज १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवासुविधा बुझेको प्रति असन्तुष्टि जनाएका छन् । १ असोजमै प्रतिनिधिसभाको कार्यकाल सकिए पनि केही सांसदहरूले अहिले पनि गाडी सुविधा उपयोग गरिरहेका छन्

Read More

फैलिँदै डेंगुको संक्रमण, लुम्बिनीमा तीनजनाको मृत्यु

Posted on September 22, 2022 | views : 954 |

असोज ६, बुटवल | डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणब

Read More

गहुँले नै बनेको आटा–सुजी स्वस्थ, मैदा किन अस्वस्थ ? यस्ता छन् हानीहरु

Posted on September 22, 2022 | views : 1190 |

एजेन्सी | गहुँको चोकर, आटा, गहुँको सुजी स्वास्थ्यका लागि यति फाइदाजनक छ तर गहुँले नै बनेको मैदा भने किन हानिकारक हुन्छ ? सबैभन्दा बाक्लो च्याख्ला, थोरै मसिनो आटा , त्योभन्दा पनि मसिनो सूजी र सबैभन्दा मसिनो मैदा हुन्छ । यी चिजमा किन यस्तो भिन्नता ? गहुँबाट बनेको चिजबारे एक–एक गरी विस्तारले जानकारी लि

Read More

माइक्रोबसको ढोकाबाट खसेर परिचालकको मृत्यु

Posted on September 22, 2022 | views : 911 |

असोज ६, नवलपरासी (पश्चिम) | नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् ।  बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बर

Read More

डा. केसी काठमाडाैं जान मानेनन्, सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा

Posted on September 20, 2022 | views : 536 |

असोज ४, धनगढी | अनसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाडाैं जाने मानेका छैनन् । अनसनकाे ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडाैं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘उहाँको उपचारमा खटिएका स्वा

Read More

निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, के छ प्रतिवेदनमा?

Posted on September 18, 2022 | views : 523 |

असोज २, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा

Read More