स्वास्थ्य |


पच्चीस हजार सवारीसाधन बाहिरिए

Posted on October 10, 2021 | views : 1212 |

असोज २४, काठमाडौँ | नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु

Read More

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या सात महिनापछिकै सबैभन्दा थोरै

Posted on October 09, 2021 | views : 1246 |

असोज २३, काठमाडौँ, (एजेन्सी) | नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमतहरूको संख्यामा कमी आएको छ। अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ

Read More

२४ वर्षीया सुत्केरी महिलाको मृत्यु

Posted on October 09, 2021 | views : 2169 |

असोज २३, काठमाडौँ | कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ।सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्युु भएक

Read More

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

Posted on October 09, 2021 | views : 1048 |

असोज २३, काठमाडौँ | नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्याङ्क सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा यान्टिबडी ८२ प्

Read More

थप ७६४ जनामा कोरोना पुष्टि, १० सङ्क्रमितको मृत्यु

Posted on October 08, 2021 | views : 931 |

असोज २२, काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ८८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६जनाको

Read More

३२ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

Posted on October 08, 2021 | views : 1550 |

असोज २२ , काठमाडौँ, न्युज कारखाना | ३२ प्रतिशत नेपालीले कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ असोजसम्ममा ६९ लाख ६२ हजार एक सय ६४ जनाले खोप लगाएका हुन् ।  सरकारले दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । यस्

Read More

दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण

Posted on October 07, 2021 | views : 1037 |

असोज २१ , काठमाडौँ। जनकल्यण बहुउद्देश्यीय सहकारी संस्था सुनवल ६ विसासयले शेयर सदस्य स्वर्गीय गुन बहादुर सुनारको दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ ।  संस्थाका शेयर सदस्य सुनारको गत साउन २६ गते दुर्घटनामा परि मृत्यु भएको थियो । शेयर सदस्य स्वर्गीय गुन वहादुर सुनारका छोरा धन वह

Read More

थप ९६८ जनामा कोरोना पुष्टि, ६ सङ्क्रमितको मृत्यु

Posted on October 05, 2021 | views : 924 |

असोज १९ , काठमाडौँ । पछिल्लो २४ घण्टामा ९सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ११ हजार ५८२ जनाको आरटी–पी

Read More

झाडा पखालाको प्रकोपबाट दुई जनाको मृत्यु

Posted on October 05, 2021 | views : 1093 |

असोज १९ , कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोपबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णनगर-९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका स्थानीय मनिष गुप्ताले बताए। नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास

Read More

आज देशभरको मौसम कस्तो रहला ? यी भागहरुमा भारी बर्षाको सम्भावना !

Posted on October 05, 2021 | views : 838 |

असोज १९ , काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति पनि देशभर आंशिकदेखि साम

Read More

सीमा बजारमै रोकिए नेपाली उपभोक्ता, सीमापारी सुनसान

Posted on October 03, 2021 | views : 1058 |

असोज १७, बुटवल,न्युज कारखाना । कोरोना महामारीले सीमानाकाबाट आवतजावत असहज भएपछि सीमावारिको बजारमा चहलपहल बढेको छ । विशेषगरी चाडबाडका बेला नेपाली उपभोक्ताको भिड हुने भारतीय सीमावर्ती शहर सुनौली यसवर्ष भने सुनसान छ । सीमानाका खुले पनि नेपाली उपभोक्ता सुनौली बजारमा किनमेल गर्न नगएको उद्योगी व्यवसायीको भ

Read More

थप ६७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ सङ्क्रमितको मृत्यु

Posted on October 03, 2021 | views : 1125 |

असोज १७ , काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार ७० जनाको आ

Read More

दशैंलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Posted on October 03, 2021 | views : 941 |

असोज १७, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्। काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको एक करोड खोप आउने सुनिश्चितत

Read More

१७ वर्षमै १३६ केजीका भए गणेश, मोटोपन बढिरह्यो भने के गर्ने परिवारलाई चिन्ता

Posted on October 03, 2021 | views : 1092 |

असोज १७ , मोरङ , न्युज कारखाना । सामान्यत १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाइँहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाइँहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल एक सय ३६ केजी छ भनेर सुन्दा ।  धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रह

Read More

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

Posted on October 02, 2021 | views : 872 |

असोज १६ , काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तप

Read More

रसुवामा सिजनल भाइरलका बिरामी बढे, अत्यावश्यक औषधि अभाव

Posted on October 02, 2021 | views : 1103 |

असोज १६ , रसुवा, न्युज कारखाना । कोभिड १९ संक्रमण नियन्त्रणउन्मुख भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् । जिल्लाका नवजात शिशुदेखि वृद्धवृद्धासम्म सिजनल फ्लु भाइरल देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनीहरुमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने नेगेटिभ पाइएको छ । जिल्लाको जिबजिबे

Read More

थप १०६६ जनामा कोरोना पुष्टि, १३ सङ्क्रमितको मृत्यु

Posted on October 01, 2021 | views : 929 |

असोज १५ ,  काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ११३ ज

Read More

काठमाडौंमा कोरोनाको संक्रमण कायमै : यस्ता गतिविधि गर्न रोक

Posted on October 01, 2021 | views : 932 |

असोज १५ , काठमाडौं। काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा,

Read More

मास्क नलगाउने व्यक्ति सार्वजनिक यातायातमा चढ्न नपाउने

Posted on September 30, 2021 | views : 1004 |

असोज १४, काठमाडौँ उपत्यकामा मास्क नलगाउने व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न याता

Read More

अमेरिकाबाट नेपाल आएका किरण गजमेरलाई किन विमानस्थलबाटै फिर्ता गरियो ?

Posted on September 29, 2021 | views : 1271 |

असोज १३, काठमाडौँ । साङ्गीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई  गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।    अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन

Read More

आज थप ११५७ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

Posted on September 29, 2021 | views : 959 |

असोज १३, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमि

Read More

हृदयाघात के हाे ? यस्ता छन् लक्षण र उपचार विधि

Posted on September 29, 2021 | views : 1059 |

असोज १३, काठमाडौँ । मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरु, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक हुने हुँदा मृत्युको कारक पनि फरक हुने गर्छ ।संसारभरि नै सबैभन्दा धेरै मृत्युको कारण म

Read More

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न सरकारका ६ सल्लाह

Posted on September 29, 2021 | views : 1029 |

असोज १३, काठमाडौँ । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ ।  नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ ।  विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभ

Read More

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ

Posted on September 29, 2021 | views : 981 |

असोज १३,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएका छन् । नेता नेपाल तीन दिनदेखि अस्वस्थ रहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नेता नेपाललाई ज्वरो र रुघाखोकी लागेको छ । अहिले नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्

Read More