स्वास्थ्य |


९ सय ११ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

Posted on September 12, 2021 | views : 1202 |

भदौ २७, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा लगातार आज दोस्रो दिन पनि १

Read More

गाउँमा आइरन चक्की छैन, तर म्याद गुजारेर ३० लाख चक्की जलाइयो

Posted on September 12, 2021 | views : 1426 |

हेमन्त केसी | भदौ २७, जाजरकोट | जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्‍याउँदैन, बरू म्याद गुजारेर जलाउँछ  । यो हरेक वर्षजसो दोहोरिने घटना हो ।  स्रोतका अनुसार पछिल्लो पटक ३० लाख आइरन चक्की जलाइएको छ । स्वास

Read More

जग्गा अभावले तनहुँ जिल्ला अस्पतालको स्तरोन्नति रोकियो

Posted on September 12, 2021 | views : 2111 |

भदौ २७, तनहुँ | तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन । पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ । अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा अस्पताललाई हस्तान्तरण गर्न पटक–पटक प्रदेश सरकारसँग आग्रह गरे प

Read More

सरकारले क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिने

Posted on September 10, 2021 | views : 1346 |

भदौ २५, काठमाडौँ | सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकार

Read More

मौसमी ज्वरोका बिरामी बढे

Posted on September 10, 2021 | views : 1334 |

भदौ २५, चितवन (रासस)। चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल

Read More

थप १ हजार २७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

Posted on September 09, 2021 | views : 1184 |

भदौ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ भन

Read More

सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै

Posted on September 08, 2021 | views : 1150 |

शरद् शर्मा । भदौ २३, काठमाडौँ (रासस)। पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।   सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता

Read More

आजदेखि काठमाडौंका ८ अस्पतालबाट कोरोना विरुद्धको खोप लगाईदै, यी हुन् खोप केन्द्रहरु

Posted on September 07, 2021 | views : 1890 |

भदौ २२, काठमाडौं । आज मंगलबारदेखि काठमाडौंमा कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । स्वास्थय कार्यालय काठमाडौंका अनुसार आजदेखि काठमाडौंका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको हो ।   स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका खोप १८ वर्षभन्दा माथिका नागरिकल

Read More

थप १ हजार ८९ जनामा कोरोना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

Posted on September 05, 2021 | views : 1311 |

भदौ २०, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टाम

Read More

सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

Posted on September 04, 2021 | views : 1602 |

भदौ १९, कर्णाली (रासस)। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ ।  जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा

Read More

सन्दर्भ रेडक्रस स्थापना दिवस : ‘जहाँ दुःख त्यहाँ रेडक्रस’

Posted on September 04, 2021 | views : 1041 |

विष्णु नेपाल । भदौ १९, काठमाडौँ (रासस)। नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ ।  परोपकारी संस्थाका रुपमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । मानवीय सेवामा तल्लीन रेडक्रसले हाल सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार ६०० उपशाखा र छ हजारभन्दा बढी जुनियर÷युवा सर

Read More

कोभिडसँग मिल्दोजुल्दो लक्षण छ ? स्क्रब टाइफस हुनसक्छ, यी हुन् लक्षणहरु

Posted on September 03, 2021 | views : 1582 |

भदौ १८, काठमाडौँ (रासस)। कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणसहित बिरामी भएमा ‘स्क्रब टाइफस’को परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।  कोभिडको नतिजा नेगेटिभ आए पनि उस्तै लक्षण देखिए स्क्रब टाइफस हुनसक्ने मन्त्रालयले जनाएको छ । उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, जोर्नी तथा

Read More

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २००४ जना, १६ जनाको निधन

Posted on September 02, 2021 | views : 1092 |

भदौ १७, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् । सङ्क्रमणब

Read More

काभ्रेमा पुनः सल्बलाए मिर्गौला तस्कर

Posted on September 02, 2021 | views : 1097 |

राजकुमार पराजुली । भदौ १७, काभ्रेपलाञ्चोक (रासस)। बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ गर्यो ।  उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा

Read More

जिल्ला अस्पताल खोटाङ : २९ वर्षपछि शय्या विस्तार

Posted on September 01, 2021 | views : 1156 |

केदार मगर । भदौ १६, खोटाङ (रासस)। पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको  अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको छ । अस्पतालमा सञ्चालित बिरामी भर्ना,सुत्केरी

Read More

कोरोनाको कहरः नियमित खोप प्रभावित

Posted on September 01, 2021 | views : 1236 |

भदौ १६, काठमाडौँ (रासस)। कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो । 

Read More

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित

Posted on August 31, 2021 | views : 1573 |

विमलबहादुर विष्ट । भदौ १५, डोटी (रासस)। जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चि

Read More

एक वर्षमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट

Posted on August 31, 2021 | views : 1219 |

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।   एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको हो । हाल अस्पतालमा कार्यरत डा रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेस

Read More

दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि

Posted on August 30, 2021 | views : 1008 |

भदौ १४, काठमाडौँ (रासस)। पछिल्लो २४ घण्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  बितेको २४ घण्टामा एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ

Read More

विश्वकै दुर्लभ रोग लागेका उस्मानको सहयोगमा जुट्यो ३१ लाख, सरकारको साथ बिना उपचार असम्भव !

Posted on August 29, 2021 | views : 1234 |

भदौ १३, काठमाडौं । हाल दुबईमा उपाचाररत अवस्थामा रहेकी सियोना श्रेष्ठलाई लागेको जस्तै रोग लागेका तनहुँ दुलेगौडा सुनपा नगरपालिका वडा नम्बर ५ का १० महिने बालक मुहम्मद उस्मान अलीको उपचारको लागि रकम जुट्ने क्रम विस्तारै अगाडी बढेको छ ।  उस्मानको उपचारको लागि भदौ ९ गतेसम्म एकतीस लाख सहयोग रकम संकलन भ

Read More

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ३७ हजार ५९९

Posted on August 27, 2021 | views : 1158 |

भदौ ११, काठमाडौँ (रासस)। आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित ३७ हजार ५९९ रहेका छन् । त्यस्तै

Read More

‘तपाईंको मास्क खोई ?’अभियान : प्रहरीले बाँड्यो १० लाख ४० हजार मास्क

Posted on August 27, 2021 | views : 1225 |

भदौ ११, काठमाडौँ (रासस)। नेपाल प्रहरीले हालसम्म १० लाख ४० हजार ४८३ मास्क वितरण गरेको छ । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’  अभियानअन्तर्गत देशभर उक्त मास्क निःशुल्क वितरण गरेको हो । प्रहरीले वैशाख ६ गतेदेखि हालसम्म उक्त मास्क

Read More

नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप

Posted on August 27, 2021 | views : 1350 |

भदौ ११,  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताए । प्रतिनिधि स

Read More

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

Posted on August 26, 2021 | views : 1288 |

भदौ १०, काठमाडौँ (रासस)। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उहाँले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभय

Read More