स्वास्थ्य |


म्याग्दी कुष्ठरोगका जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

Posted on February 01, 2022 | views : 985 |

माघ १८, गलेश्वर | म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन् ।  ६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन

Read More

पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ संक्रमित, काठमाडौँमा १ हजार ३६१ संक्रमित

Posted on February 01, 2022 | views : 677 |

माघ १८, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र  १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्

Read More

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

Posted on February 01, 2022 | views : 971 |

माघ १८, काठमाडौँ | बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन ब

Read More

विद्यालयमा खोप लगाउन थालियो

Posted on January 31, 2022 | views : 1350 |

माघ १७, झापा | जिल्लाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ ।  जिल्लाका ३६० सामुदायिकसहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ । ज

Read More

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

Posted on January 31, 2022 | views : 853 |

माघ १७, बागमती | कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा सङ्घीय  स्वास्थ्य मन्त्रालयले

Read More

मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

Posted on January 31, 2022 | views : 667 |

माघ १७, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।  निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का नेता लि

Read More

अस्पताल सरसफाइमा खट्दै अस्पतालका प्रमुख

Posted on January 31, 2022 | views : 1241 |

माघ १७, चितवन | हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ ।  यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर सरसफाइको निरन्तरका लागि हो । कमीकमजोर

Read More

ओमिक्रोन भेरियन्टको असर फोक्सोमा कति ?

Posted on January 31, 2022 | views : 742 |

माघ १७, काठमाडौँ | सोमबार अन्तर्राष्ट्रिय अन्वेषकहरूको समूहद्वारा गरिएको अध्ययनले कोभिड-१९ भेरियन्ट ओमिक्रोनले डेल्टा भेरियन्टको तुलनामा फोक्सोमा कम गम्भीर लक्षणहरू निम्त्याउने बताएको छ। अन्वेषकहरूले ओमिक्रोन र डेल्टा भेरियन्टहरूबाट अलग-अलग संक्रमित ह्याम्स्टरहरूमा लक्षणहरूमा भिन्नताहरू जाँच गरे। उन

Read More

बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा

Posted on January 31, 2022 | views : 849 |

माघ १७, बैतडी | बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।   गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधि

Read More

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

Posted on January 31, 2022 | views : 618 |

माघ १७, म्याग्दी | म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।  गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी

Read More

गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने

Posted on January 31, 2022 | views : 791 |

माघ १७, कास्की | गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ । पहिलोपटक स्वास्थ्य नीति बनाएको सरकारले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पुर्याउने उद्देश्यका साथ ‘एक चिकित्सक/स्वास्थ

Read More

खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

Posted on January 31, 2022 | views : 706 |

माघ १७, सर्लाही | यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप  लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने  छ ।  जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मो

Read More

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

Posted on January 31, 2022 | views : 939 |

माघ १७, बनियानी | झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग  जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक

Read More

संक्रमण घटेको होइन, परीक्षण गराउनै नगएका हुन् !

Posted on January 31, 2022 | views : 896 |

माघ १७, काठमाडौँ | कोरोना भाइरस संक्रमणको ग्राफ घटेको जस्तो देखिए पनि जोखिम उस्तै रहेको विज्ञहरुले जनाएका छन् । अहिले मानिसहरुमा संक्रमण कायमै रहेपनि सामान्य मानेर चेक नगराई घरमै बस्नेहरुको कारण कोरोना संक्रमण घटेजस्तो देखिएको बताइएको छ ।  मानिसहरुमा लक्षण छ । रुघाखोकीको लहर पनि छ । तर, धेरै मा

Read More

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

Posted on January 30, 2022 | views : 1192 |

माघ १६, हुम्ला | कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो । हिमपातका बीच गाउँगाउँमा गएर तेस्रो डोजको

Read More

थप ३,५४० संक्रमित थपिए, ३२ जनाको मृत्यु

Posted on January 30, 2022 | views : 953 |

माघ १६, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र  दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पु

Read More

कुष्ठरोगीलाई अझै समाजको डर

Posted on January 30, 2022 | views : 1777 |

माघ १६, चितवन | भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य हुनुभएको छ । उहाँका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उहाँसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् । कान्छी छोरीले भरतपुर अस्पतालमा

Read More

खोप लगाउन दाङका विद्यालय सञ्चालन

Posted on January 30, 2022 | views : 1164 |

माघ १६, देउखुरी | कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् । विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ

Read More

कोरोनाविरुद्धको खोप दुई फरक खोप 'मिक्स' गरेर दिने निर्णय

Posted on January 29, 2022 | views : 804 |

माघ १५, काठमाडौँ | सरकारले बुस्टर डोजको खोप पहिले लगाएको खोपभन्दा फरक दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर बुस्टर खोपको मात्रा फरक खोपको मिक्स गरेर दिने निर्णय गरिएको हो । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसमै मन्त्रालयले बु

Read More

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण , १० जनाको मृत्यु

Posted on January 28, 2022 | views : 1059 |

माघ १४, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी जम्मा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछ

Read More

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लूएचओ

Posted on January 28, 2022 | views : 1060 |

माघ १४, काठमाडौँ | एजेन्सी | कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्। ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओ

Read More

कोरोना तथा ओमिक्रोनको सङ्क्रमणबाट बच्न के गर्ने र के नगर्ने ?

Posted on January 28, 2022 | views : 1053 |

माघ १४, काठमाडौँ | कोरोना भाइरसको प्रकोप बढेपछि मानिसमा त्रासको वातावरण छ । हामी सबैसँग मास्क लगाउने र नियमित रूपमा सेनिटाइज गर्ने बानी हुँदाहुँदै पनि सचेत हुन केही सामान्य र असाधारण सावधानीहरू छन्। त्यसैले यहाँ केहि आधारभूत कार्यहरू छन् । गर्ने १. स्वच्छता कायम गर्ने प्रतिरक्षाको पहिलो लाइनको रूपमा

Read More

खोप लगाइसकेपछि देखिन्छ यस्तो असर, के गर्ने-के नगर्ने ?

Posted on January 28, 2022 | views : 1046 |

कमल बिक्रम जिसी, माघ १४, काठमाडौँ | सरकारले कोरोनाविरुद्धको खोप प्रत्येक व्यक्तिका लागि अनिवार्य गरेको छ । सरकारले यो निर्देशन जारी गरेसंगै दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सख्या बढ्दै गएको छ । खोप तोकिएका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क रुपमा दिइदैं आइरहेको छ । कोरोनाविरुद्धक

Read More

२४ घण्टामा ५ हजार बढी निको भए, साढे ५ लाख बढीले लगाए खोप

Posted on January 27, 2022 | views : 887 |

माघ १३, काठमाडौँ | पछिल्लो २४ घण्टामा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना निको भएको जानकारी दिएको हो । यस्तै सोही अवधिमा ५ लाख ५४ हजार  ५६६ जनाले खोप लगाएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको म

Read More