स्वास्थ्य |


दार्चुलामा कोरोना खोप अभाव

Posted on January 14, 2022 | views : 926 |

पुस ३०, दार्चुला | जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने

Read More

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

Posted on January 14, 2022 | views : 855 |

पुस ३०,काठमाडौँ | दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ। यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्कोमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ। ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको ए

Read More

तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

Posted on January 14, 2022 | views : 907 |

पुस ३०, तनहुँ | तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् ।  स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्लागण्डकीमा एक, भिमादमा दुई,

Read More

कोरोनाको तेस्रो लहरमा गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने

Posted on January 14, 2022 | views : 970 |

पुस ३०, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ ।  मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा प

Read More

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने

Posted on January 13, 2022 | views : 1175 |

पुस २९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।  स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक

Read More

१५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण

Posted on January 13, 2022 | views : 940 |

पुस २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ

Read More

एकैदिन थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Posted on January 13, 2022 | views : 1146 |

पुस २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।  यससँगै हालसम्म देशभर को

Read More

पहिलेजस्तो आत्तिएर लकडाउन गरिहाल्ने पक्षमा हामी छैनौं : स्वास्थ्यमन्त्री

Posted on January 13, 2022 | views : 1090 |

पुस २९, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनावश्यक लकडाउन गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।  कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘यसअघि अरु देशका कुरा सुनेर सबैतिर लकडाउन गरियो । अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिनेछ', उनले भने ।

Read More

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

Posted on January 13, 2022 | views : 737 |

पुस २९, बैतडी | सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो ।  स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

Read More

कोरोना सङ्क्रमण दैनिक बढ्दो

Posted on January 13, 2022 | views : 648 |

पुस २९, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण  दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा

Read More

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

Posted on January 13, 2022 | views : 1227 |

पुस २९, खाँदबारी | सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ  । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति म

Read More

काेराेना संक्रमणको जोखिम उच्च : उपत्यकाका यी ६ निजी अस्पतालबाट लगाइँदैछ निःशुल्क खोप

Posted on January 13, 2022 | views : 1504 |

पुस २९, काठमाडौँ | काठमाडौँका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइँदै छ । सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप दिन

Read More

कांक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न आदेश

Posted on January 13, 2022 | views : 628 |

पुस २९, कर्णाली | सुर्खेत उच्च अदालतले कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध–सिमाना नापजाँच गर्न आदेश दिएको छ । संरक्षित क्षेत्रको जग्गा मिचेर पर्खाल लगाइएको भन्दै दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय राजेन्द्र सुवेदी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले यस्तो आदेश दिएको हो

Read More

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

Posted on January 13, 2022 | views : 998 |

पुस २९, काठमाडौँ | वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले

Read More

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

Posted on January 13, 2022 | views : 802 |

पुस २९, राँझा | नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।  पछिल्लोपटक भारतबाट नेपाल फर्कि

Read More

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

Posted on January 13, 2022 | views : 1136 |

पुस २९, चितवन | कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा

Read More

ओमिक्रोन भेरियन्टबारे जान्नै पर्ने १४ कुरा, कसरी सजग बन्ने ?

Posted on January 12, 2022 | views : 1973 |

पुस २८, काठमाडौँ | नेपालमा कोरोना ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको छ। १.यो निकै छिटो फैलिन सक्छ। २. खोप लगाएकालाई पनि सर्न सक्छ। ३. अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ। ४. सामान्यतया पहिलेका भन्दा

Read More

बालुवाटारमा फैलियो कोरोना, देउवाकाे भोलि पीसीआर गरिने

Posted on January 12, 2022 | views : 1163 |

पुस २८, काठमाडौँ | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास  बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा&

Read More

एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण

Posted on January 12, 2022 | views : 1579 |

पुस २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। २७८ जना भने डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ। २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरि

Read More

झन्डै ७० हजार संक्रमितमा गरिएको अमेरिकी अध्ययनले ओमिक्रोनबारे के भन्छ?

Posted on January 12, 2022 | views : 842 |

पुस २८, काठमाडौँ | नेपाल अहिले कोरोनाभाइरसको तेस्रो लहरको सम्मुखमा छ। केही दिनयता कोरोनाका संक्रमित ह्वात्तै बढेका छन्। ओमिक्रोन भेरियन्टको त्रासबीच संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ। मंगलबारमात्र नेपालमा २ हजार ४ सयभन्दा बढी संक्रमित थपिएका छन्। संक्र

Read More

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना

Posted on January 12, 2022 | views : 821 |

पुस २८, काठमाडौँ | नेपाल मेडिकल काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीलाई कोरोना संक्रमण भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ। काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद अधिकारीका अनुसार काउन्सिलले प्रदान गर्ने नियमित सेवा १० दिनसम्मका लागि केही ढिलाइ हुने

Read More

ओमिक्रोनको लक्षण, बच्ने उपाय र रोकथामको तयारी

Posted on January 12, 2022 | views : 1017 |

पुस २८, काठमाडौँ | कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भ

Read More

ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ

Posted on January 12, 2022 | views : 822 |

पुस २८, दमौली | कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ ।  गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीक

Read More

स्वास्थ्यका ९ उच्च अधिकारीको सरुवा, को कहाँ पुगे ?

Posted on January 12, 2022 | views : 801 |

पुस २८, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका १० जना उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ती अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्रालय प्रशासन महाशाखाका अनुसार यसअघि मन्त्रीको प्रमुख सल्लाहकार रह

Read More