स्वास्थ्य |


अस्पतालमा जागिरको अवसर, नर्सको माग सबैभन्दा धेरै (बिज्ञापन सहित)

Posted on March 14, 2023 | views : 764 |

फागुन ३०, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ । अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका

Read More

उडिरहेको विमानमै यात्रुको मृत्यु भएपछि...

Posted on March 13, 2023 | views : 665 |

फागुन २९, काठमाडौँ | भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ ।  मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा रहेको मेडिकल टीमले ती यात्रुलाई मृत घोषणा गरेको हो ।  उडानकै क्रममा त

Read More

कोरोनाजस्तै फैलिँदै H3N2 इन्फ्लुएन्जा: लक्षणहरु के-के हो ? कसरी बच्न सकिन्छ ?

Posted on March 13, 2023 | views : 685 |

फागुन २९, काठमाडौँ | चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन् । उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन् ।  एम्सका पूर्व निर्देशक डा. रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क लगाउन र समाजिक दुरीको पालना गर्नुका साथै बारम्बार हात धुन सुझाव दिएका हुन् । वृद्

Read More

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा

Posted on March 09, 2023 | views : 392 |

फागुन २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रासससँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उहाँ

Read More

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

Posted on March 07, 2023 | views : 760 |

फागुन २३, चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३०

Read More

किन खुइलिन्छ पुरुषको मात्र तालु !

Posted on March 06, 2023 | views : 734 |

काठमाडौँ | हाम्रो शरीरको हत्केला, पैताला र अरु केही अंगबाहेक अन्य भागको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै पातला फोलिकल (Follicle) भन्ने एक प्रकारका नलीहरु हुन्छ। तिनीहरुको जरामा पछि रौँ को रुपमा बिकसित हुने थुप्रै कोषहरू हुन्छन। फोलिकलहरुको वोरिपरी मसिना रक्तनलीहरु (Blood Vess

Read More

के तपाईलाई थाहा छ ? कानेगुजीले बजाउँछ स्वास्थ्यमा खतराको घन्टी

Posted on March 01, 2023 | views : 766 |

एजेन्सी | कानमा जम्ने कानेगुजीलाई फोहोर मानिन्छ । जसकारण दैनिक रुपमा कानेगुजी झिक्न कान कोट्याउने बानी धेरैको हुन्छ । त्यति मात्र नभई बच्चालाई समेत रुवाएर भएपनि कानेगुजी फोहोर हो भन्ने हिसाबले निकालिदिने गरिन्छ । यसरी दैनिकजसो कानेगुजी झिक्नु कानको स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक होइन । कान स्वस्थ

Read More

टर्कीमा फेरि भूकम्प, थप भवनमा क्षति

Posted on February 27, 2023 | views : 605 |

एजेन्सी | विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा सोमबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको दक्षिणी भागमा गएको पछिल्लो भूकम्पबाट थप भवनहरू भत्किएको अधिकारीहरूले बताएका छन् । हालसम्म मानवीय क्षतिको भने खबर प्राप्त भएको छैन ।  सोमबारको भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलय

Read More

प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौँ ल्याइयो

Posted on February 25, 2023 | views : 539 |

फागुन १३, काठमाडौँ | आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका-८ कोसेडीका दुई युवालाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।  यही फागुन ११ गते घरमा नै लागेको आगोमा परेपछि सोही ठाउँका २१ वर्षीय हिमराज रोकामगर र १

Read More

अमेरिकामा साइलाजिन नामक लागूपदार्थको आतंक, कुहाइदिन्छ छाला

Posted on February 23, 2023 | views : 436 |

एजेन्सी | साइलाजिन वा ट्रान्क भनिने एक लागूपदार्थले अमेरिकाका विभिन्न शहरमा आतंक मच्चाइरहेको छ ।  यसको सेवनले छाला कुहिने लगायतका समस्या उत्पन्न गर्छ ।  यस लागूपदार्थलाई पशुचिकित्साका लागि उपयोग गर्न देशको खाल् नियमन निकाय फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले अनुमति दिएको छ ।  तर यो मानिसल

Read More

यी व्यक्तिले खान हुँदैन हात्तीपाइलेविरुद्धको औषधि

Posted on February 22, 2023 | views : 737 |

फागुन १०, काठमाडौं | सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान  यही फागुन ११ गतेदेखि २५ गतेसम्म रोग प्रभावित १५ जिल्लाहरूमा   अभियान सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेका अनुसार हात्तीपाइले विरुद्धको औषधि सबैले सेवन गर्न हुँदैन । जसबारे मन्त्रालयले जानकारी गर

Read More

भारतीय दूतावासद्वारा मिर्गौला डायलासिस उपकरण हस्तान्तरण

Posted on February 20, 2023 | views : 477 |

फागुन ८, काठमाडौँ | भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ ।  आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको हो । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग

Read More

अस्पतालहरूमा डिजिटल प्रणाली सुरु गरिने

Posted on February 20, 2023 | views : 642 |

फागुन ८,  काठमाडौँ | सरकारले केन्द्र र प्रदेशस्तरीय अस्पतालमा अनलाइन टिकेटिङसहितको डिजिटल प्रणाली सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने जनाएको छ ।  यस्तै, अस्पतालमा

Read More

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने

Posted on February 19, 2023 | views : 552 |

फागुन ७, काठमाडौँ । वीर अस्पतालले ‘बर्न वार्ड’ सञ्चालन ल्याउने भएको छ । आगोले पोलेका बिरामीको उपचार गर्नका लागि वीर अस्तपालमा ‘बर्न वार्ड’  सञ्चालन गर्न लागिएको अस्पताल कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए । अवको तीन महिनाभित्र वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने उनको भनाइ छ । यसअघि

Read More

शुक्रबार पनि घट्यो सुन-चाँदीको भाउ, आजको मूल्य कति ?

Posted on February 17, 2023 | views : 589 |

फागुन ५, काठमाडौँ | सुन-चाँदीको भाउ  घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।  य

Read More

इन्टरनेट सेवाको तार काट्ने काम तत्काल नगर्न उच्च अदालतको आदेश

Posted on February 16, 2023 | views : 470 |

फागुन ४, काठमाडौँ | उच्च अदालत पाटनले इन्टरनेट सेवाको तार काट्ने काम तत्काल नगर्नरनगराउन अल्पकालीन आदेश जारी गरेको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा बिहीबार न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले उक्त आदेश जारी गरेको ह

Read More

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

Posted on February 16, 2023 | views : 518 |

फागुन ४, काठमाडौँ | गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।  नेता भण्डारीसँगै उहाँका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मे

Read More

वैवाहिक बलात्कारको अभियोगमा श्रीमानलाई एक महिना कैद

Posted on February 14, 2023 | views : 427 |

फागुन २, सप्तरी | बिरामी श्रीमतीलाई बलात्कार गर्ने एक युवकलाई कैद सजाय भएको छ। सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा डेरा गरी बस्ने २२ वर्षीय युवकलाई वैवाहिक बलात्कारको अभियोगमा एक महिना कैद सजाय भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलाशले कैद सजायका साथै ३० हजार र

Read More

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको ‘मनगढन्ते निर्णय’ : डा. केसी

Posted on February 13, 2023 | views : 831 |

फागुन १, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने विषयलाई सरकारको ‘मनगढन्ते निर्णय’को संज्ञा दिएका छन् । डा. केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय निर्माण कसैको मनगढन्ते निर्णयका भरमा सफल हुने कुरा नभएको बताए । सोमबार प्रध

Read More

कुन उमेरसम्म कसरी बढ्छ मान्छेको उचाई ?

Posted on February 13, 2023 | views : 695 |

काठमाडौँ | निश्चित उमेरसम्म हाम्रो शरीरको उचाई बृद्धि हुन्छ । त्यस अवधीभित्र हामीले अपनाउने जीवनशैली र खानपानले पनि उचित मात्रामा उचाई बढाउने काम गर्छ । सबैजना चाहन्छन्, अग्लो कद । यद्यपी उमेर पुगेपछि आफ्नो कद बढाउने कुरा हाम्रो वसमा हुन्न । वास्तवमा हामी कति अग्ला हुन्छौं भन्ने कुरा हाम्रो जिन

Read More

कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो

Posted on February 13, 2023 | views : 705 |

फागुन १, काठमाडौँ | कोरोनाविरुद्धको बुस्टर डोज दिनका लागि नेपाल सरकारले फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५ हजार डोज खोप काठमाडौं ल्याइएको हो ।  बाँकी खोप फागुन ४, ८, ११ र १५ गते तीन लाख ४५ हजारका दरले क्रमश ल्याइने स्वास्

Read More

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

Posted on February 12, 2023 | views : 526 |

माघ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गर्नुभएको छ ।  गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्

Read More

चिकित्सक सङ्घको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र

Posted on February 12, 2023 | views : 814 |

माघ २९, काडमाडौँ | नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलमलमा परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।  स्याङजाका एक

Read More

जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु

Posted on February 12, 2023 | views : 620 |

माघ २९, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो ।  उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु

Read More