स्वास्थ्य |


जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

Posted on January 05, 2023 | views : 898 |

पुस २१, काठमाडौँ | चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ ।  जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई  झाडापखला लागेर  अन्तमा  ज्यान पनि जाने सम्भावना रहन्छ  । कान्ति बाल अस्पतालका निर्देशक डा य

Read More

बालिका बलात्कारको आरोपमा निजगढबाट भारतीय नागरिक पक्राउ

Posted on January 03, 2023 | views : 1021 |

पुस १९, काठमाडौँ । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा

Read More

वजन घटाउन र स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै गरिने इन्टरमिटेन्ट फास्टिङका फाइदा के बेफाइदा के?

Posted on January 01, 2023 | views : 557 |

पुस १७, काठमाडौँ | वजन घटाउन र स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै चर्चित व्यक्तिहरूले १६ घण्टे उपवासबारे बोल्ने गरेका छन्। उपवास बस्दा त्यसले शरीरमा स्फूर्ति ल्याउन र सायद आयु बढाउन मद्दत गर्ने प्रमाणहरू भए पनि वजन घटाउन यो सही तरिका नहुनसक्ने भन्दै पोषणविद्हरूले चेतावनी दिएका छन्। इन्टरमिटेन्ट फास्टिङ

Read More

बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र

Posted on December 30, 2022 | views : 679 |

पुस १५, काठमाडौँ | सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ । स्व

Read More

तन्नेरीमा बढ्दो हृदयघातको समस्या,के के हुन् कारणहरु?

Posted on December 29, 2022 | views : 649 |

पुष १४, काठमाडौँ | तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने

Read More

नेपालमा पनि बढे कोरोना संक्रमित

Posted on December 27, 2022 | views : 979 |

पुस १२, काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । पछिल्ला केही दिन एक दुई जनाको संख्यामा मात्र देखिँदै आएकामा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ । सबै पीसीआर परीक्षणबाट संक्रमित पाइएका हुन् ।  योसँगै सक्रिय संक्रमित बढेर १६ पुगेका छन् । आज दुई जना संक्रमणमुक्त भएका छन् । विश्वभ

Read More

कोरोनाको जोखिम बढेसंगै कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

Posted on December 25, 2022 | views : 950 |

पुस १०, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।  छिमेकी मुलुकमा देख

Read More

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

Posted on December 25, 2022 | views : 1560 |

पुस १०, दाङ । राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्युपछि उहाँ बिरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार ग¥यो । आश्रमले उद्धार गरेर उपचारपछि अहिल

Read More

‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’

Posted on December 24, 2022 | views : 609 |

पुस ९, काठमाडौँ | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिना

Read More

नौ हजारको स्वास्थ्य परिक्षण

Posted on December 24, 2022 | views : 689 |

पुस ९, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभि

Read More

नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

Posted on December 23, 2022 | views : 923 |

पुस ८, काठमाडौँ | सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो । विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय

Read More

चिसो पानीले नुहाउँदा साँच्चै फाइदा हुन्छ?

Posted on December 23, 2022 | views : 983 |

पुस ८, काठमाडौँ | दैनिक चिसो पानीले नुहाउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने धेरै अनुसन्धानबाट पुष्टी भएको छ । चिसो पानीले नुहाउँदा तपाईंका बानीमा धेरै सुधार ल्याउन सकिन्छ। यसका केही मुख्य फाइदा छन्।  यसले रक्तसञ्चार राम्रो बनाउँछ, तनाव कम गर्छ,  उत्साह र जागरूकता बढाउँछ। यो बानीले तनाव

Read More

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम

Posted on December 19, 2022 | views : 581 |

पुस ४, काठमाडौँ | जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ ।  दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ

Read More

श्रीमानको माछा मार्ने लतका कारण महिलाले तोडीन् दश वर्ष लामो वैवाहिक सम्बन्ध

Posted on December 19, 2022 | views : 983 |

पुस ४, काठमाडौँ | एक चिनियाँ महिलाले आफ्नो १० वर्षको वैवाहिक सम्बन्ध तोडेकी छिन् । श्रीमानको माछा मार्ने बानीले आजित भएपछि उनले यस्तो निर्णय लिएकी छिन् । उनका श्रीमानले आफ्नो परिवारभन्दा पनि फिसिङलाई बढी महत्व दिने गरेको श्रीमतीले आरोप लगाएकी छिन् । अडिटी सेन्ट्रलका अनुसार चीनको सानडोङ प्रान्तस्थित

Read More

लकडाउन खोलेपछि चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २१ लाखजनाको मृत्यु हुन सक्ने प्रक्षेपण

Posted on December 19, 2022 | views : 773 |

पुस ४, काठमाडौँ | एक नयाँ विश्लेषणअनुसार चीनमा आगामी केही महिनामा कोरोना संक्रमणले २१ लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ ।  चिनियाँ जनताले शून्य कोभिड नीतिअन्तर्गतको कठोर लकडाउनको विरोध गरेपछि सरकारले त्यसलाई खुकुलो बनाएको थियो । तर त्यसपछि बढेको संक्रमणले चिनियाँ अधिकारीहरूलाई चिन

Read More

अनौठो रोग जसले औंठाछाप र हस्तरेखा मेटाइदिन्छ

Posted on December 18, 2022 | views : 826 |

पुस ३, काठमाडौँ | चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औंठाछाप अर्थात् फिंगरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो । तपाईं चाहे नागरिकता, पासवर्ड बनाउन जानुहोस् वा बैंकमा खाता खोल्न जानुहोस् आफ्नो औंठाछाप लगाउनैपर्छ । तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरु सबै त सामान्य नै हु

Read More

५४ छोराछोरी र ६ श्रीमती भएको ट्रक चालकको निधन !

Posted on December 12, 2022 | views : 811 |

मङ्सिर २६, काठमाडौँ |  ट्रक चलाएर ६ पत्नी र ५४ बच्चा पाल्दै आएका व्यक्तिको निधन भएको छ । पाकिस्तानको नोशकीका अब्दुल मजीद मुटुरोगी थिए । उनले पहिलो विवाह १८ वर्षको उमेरमा गरेका थिए । उनले कूल ६ विवाह गरेका थिए । यीमध्ये २ पत्नीको निधन भइसकेको छ । उनका ५४ बच्चा भएका थिए, जसमध्ये १२ जनाको निधन भइ

Read More

मृत्युपछि शरीरको यो भाग सक्रिय हुन्छ

Posted on December 09, 2022 | views : 566 |

मङ्सिर २३, काठमाडौँ ।  जब शरीरको अक्सिजन सप्लाई बन्द हुन्छ, त्यसको केही मिनेट भित्रै अंगको सबै व्यवस्था ठप्प हुन्छ । यसलाई पोइन्ट अफ नो रिटर्न भनिन्छ अर्थात्, जहाँबाट फिर्ता हुन असम्भव छ । यो त्यो स्थिति हो जब शरीरको तापक्रम हरेक घण्टा डेढदेखि दुई डिग्रीसम्म खस्किँदै जान्छ । कोशिका मरेका कारण श

Read More

प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

Posted on December 09, 2022 | views : 796 |

मङ्सिर २३, काठमाडौँ | सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ ।  प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकार्ी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध’ विषयक बिहीबार राजधानीमा

Read More

धानको पूजा गरी धान्यपूर्णिमा मनाइँदै, योमरी पुन्ही पनि आजै

Posted on December 08, 2022 | views : 714 |

मङ्सिर २२, काठमाडौँ | मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसब

Read More

रविको नागरिकता छानबिन गर्न उजुरी दिने सफल भन्छन्, ‘मेरो ज्यानमाथि खतरा बढ्यो’

Posted on December 06, 2022 | views : 1042 |

मङ्सिर २०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफू ज्यानमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । लामिछानेको नागरिकताको विषयमा निवेदन ह

Read More

विश्वको सबैभन्दा महँगो आलु, किलोको ६८ हजार रुपैयाँ

Posted on December 04, 2022 | views : 853 |

मङ्सिर १८, काठमाडौँ । आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु हुँदैन होला ।

Read More

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

Posted on December 03, 2022 | views : 633 |

मङ्सिर १७, बैतडी | जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्

Read More

एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

Posted on December 02, 2022 | views : 705 |

मङ्सिर १६, काठमाडौँ | भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् ।  नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ ।  नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसू

Read More