स्वास्थ्य |


युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

Posted on August 12, 2022 | views : 981 |

साउन २७, भैरहवा | दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो ।  एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मू

Read More

कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु

Posted on August 12, 2022 | views : 650 |

साउन २७, काठमाडौं | पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।  सो अवधिमा २ हजार २९० जना

Read More

जनैपूर्णिमाको दिन खाने क्वाँटीको यतिधेरै छन् फाइदा, थाहा पाई राखौ !

Posted on August 12, 2022 | views : 1006 |

साउन २७, काठमाडौं | क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल व

Read More

पाठेघरको क्यान्सर गराउने मुद्दा बढ्दै गएपछि जोन्सन एन्ड जोन्सनले बेबी पाउडरको बिक्री रोक्ने

Posted on August 12, 2022 | views : 1366 |

साउन २७, काठमाडौं | जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ ।​ जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो । जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्

Read More

दुर्घटनामा एकै परिवारका छ जनाको मृत्यु

Posted on August 12, 2022 | views : 1115 |

साउन २७, काठमाडौं | एजेन्सी | गुजरातको आनन्दमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको  छ । तीव्र गतिमा रहेको अनियन्त्रित कारले अटो रिक्सा र मोटरसाइकललाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। मृत्यु हुनेमा अटोरिक्सामा सवार चार जना र मोटरसाइकलमा दुई जना रहेका छन् । कारको ठक्करबाट उ

Read More

दैनिक बढ्दै कोरोना संक्रमणको मृतक, आज एकै दिन पाँच जनाको मृत्यु !

Posted on August 11, 2022 | views : 858 |

साउन २६, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । यस्तै, पछिल्लो एक दिनमा आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा

Read More

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न भागमा लकडाउन

Posted on August 11, 2022 | views : 634 |

साउन २६, बेइजिङ | एजेन्सी | कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ ।  पूर्वी निर्यात र उत्पादन केन्द्

Read More

थप ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

Posted on August 10, 2022 | views : 658 |

साउन २५, काठमाडौँ | ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आ

Read More

मनोहरा खोलाको वितण्डा (फोटोहरु)

Posted on August 10, 2022 | views : 832 |

साउन २५, काठमाडौँ | मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन् । 

Read More

अस्ट्रेलियाका शिव मन्दिरमा भक्तजनको घुइँचो, एडिलेडमा निस्क्यो बोलबम यात्रा

Posted on August 10, 2022 | views : 754 |

साउन २५, सिड्नी (अष्ट्रेलिया) | साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ।  नेपाली संस्कृती र जिवन पद्दतीको अभिन्न अंग बनेको साउनको शिव आराधनाको परम्प

Read More

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस

Posted on August 10, 2022 | views : 703 |

साउन २५, बेइजिङ | एजेन्सी | चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो

Read More

काठमाडौं महानगरले नर्भिक हस्पिटललाई संरचना हटाउन समय दिने

Posted on August 09, 2022 | views : 1125 |

साउन २४, काठमाडौं | काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो ।  काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बाल

Read More

फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

Posted on August 07, 2022 | views : 748 |

साउन २२, न्युयोर्क | एजेन्सी | हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइट

Read More

डा केसीले अघि सारे ६ बुँदे माग, पुरा नभए भदौ १२ देखि अनसन बस्ने घोषणा

Posted on August 06, 2022 | views : 1070 |

साउन २१, काठमाडौं | चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन्। डा. केसीले शनिबार धरानबाट वक्तव्य जारी गर्दै चिकित्सा शिक्षातर्फ आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह रु गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘हामीले शे

Read More

देशभर थपिए ६६० कोरोना संक्रमित, थप एक जनाको मृत्यु, आईसीयूमा रहनेको संख्या बढ्दो

Posted on August 06, 2022 | views : 848 |

साउन २१, काठमाडौं | कोरोना भाइरसका ६६० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४२ पीसीआर परीक्षणबाट ३२६ तथा २,७४० एन्टिजेन परीक्षणबाट ३३४ संक्रमित थपिएका हुन् ।  जम्मा ४४४ जना संक्रमणमुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजा

Read More

देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु

Posted on August 05, 2022 | views : 876 |

साउन २०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । ६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार

Read More

नेपालमा ९१५ कोरोना संक्रमित थपिए

Posted on August 03, 2022 | views : 1012 |

साउन १८, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३०१ जना कोरोना मुक्त भएका छन् । आज थपिएकास

Read More

विद्यार्थीमा ज्वरो बढेपछि राप्ती गाउँपालिकाका बिद्यालय आज देखी बन्द

Posted on August 03, 2022 | views : 1106 |

साउन १८, दाङ | बिद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द गरिएका छन।  गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी द

Read More

मुगुकी सुत्केरी महिलाको टाउकोमा रगत जमेपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार

Posted on August 01, 2022 | views : 1183 |

साउन १६, जुम्ला | मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मुगूम कार्मारोङ गाउँपालिका –३ पाखाकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका

Read More

यी १७ सरकारी अस्पतालमा पाइनेछ कोरोनाको निःशुल्क उपचार

Posted on August 01, 2022 | views : 708 |

साउन १६, काठमाडौं | सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथ

Read More

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

Posted on July 30, 2022 | views : 1277 |

साउन १४, काठमाडौं | नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।  शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार भइ

Read More

देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

Posted on July 29, 2022 | views : 713 |

साउन १३, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो । आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जन

Read More

मन्कीपक्सलाई लिएर WHO को विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

Posted on July 23, 2022 | views : 1016 |

साउन ७, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (WHO) ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन्

Read More

आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो खोप लगाइँदै

Posted on July 18, 2022 | views : 698 |

साउन २, काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो खोप दिइँदैछ । पहिलो फाइजर खोप लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ । दोस्रो खोप विभिन्न काठमाडौ

Read More