स्वास्थ्य |


२४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु, ८०१७ संक्रमित थप

Posted on January 27, 2022 | views : 1038 |

माघ १३, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।&nbs

Read More

ओमिक्रोन भेरियन्ट छाला र प्लाष्टिकमा कहिलेसम्म जीवितै रहन्छ ?

Posted on January 27, 2022 | views : 989 |

माघ १३, काठमाडौँ | एजेन्सी | कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएको हो ।&nbs

Read More

बुस्टर डोज खोप फरक फरक लगाउँदा कस्तो असर पर्छ ? विज्ञहरुको यस्तो छ सुझाव

Posted on January 27, 2022 | views : 1426 |

माघ १३, काठमाडौँ | सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौँ उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको

Read More

यी हुन् कोरोना संक्रमित संख्या धेरै भएका नाै देश

Posted on January 27, 2022 | views : 761 |

माघ १३, काठमाडौँ | पछिल्लो समय विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । चीनबाट सुरु भएको कोरोना महामारीे विश्वभर नै फैलिएको छ । विश्वका ३६ करोड २१ लाख ३० हजार ४२३ मानिसमा कोरोना संक्रमण भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित गरेको

Read More

विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु, चारको अवस्था गम्भीर

Posted on January 27, 2022 | views : 1563 |

एजेन्सी | भारत बिहारस्थित बक्सर जिल्लामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ। भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर ४ जनालाई अस्पतालमा भर्ना गरिएको छ। बक्सर जिल्लाको डुमराव विधानसभा अन्तर्गत पर्ने अन्सारी नाम गाउँमा यो घटना भएको हो। बक्सरका प्रहरी अधिकारी नीरज कुमार सिंहले सञ्च

Read More

भेरी अस्पतालमा १२ घण्टाभित्र दुई सङ्क्रमितको मृत्यु

Posted on January 27, 2022 | views : 1045 |

माघ १३, राँझा | नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले

Read More

धेरै प्रतिशत खोप लगाउने दक्षिण एशियाको मुलुकमा नेपाल पनि

Posted on January 27, 2022 | views : 956 |

माघ १३, काठमाडौँ | सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ ।  आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप द

Read More

सेयर बजारमा भारी गिरावट, लगानीकर्ता चिन्तित

Posted on January 26, 2022 | views : 1549 |

माघ १२, काठमाडौँ | सेयर बजारमा भारी गिरावट आएको छ । बुधबारको कारोबारमा बजार मापन गर्ने इन्डेक्ससँगै करोबार रकम पनि घटेको छ । इन्डेक्ससँगै निरन्तर कारोबार रकम घट्दा बजार कता जाँदैछ भन्ने तर्फ लगानीकर्ता चिन्तित बन्न थालेका छन् । बुधबार बजार मापन गर्ने सूचक ३८.४५ अंकले घटेर परिसूचक २७७६.६१ बिन्दूमा रो

Read More

एकैदिन ८ हजार ४५४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

Posted on January 26, 2022 | views : 1152 |

माघ १२, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोन

Read More

खोप विरोधी ओलम्पिक गोल्ड मेडलिस्टको कोरोनाबाट मृत्यु

Posted on January 26, 2022 | views : 1208 |

एजेन्सी | कोरोना खोपको विरुद्धमा रहँदै आएका हंगेरीका ओलम्पिक गोल्ड मेडलिस्टको ५१ वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको छ। डिसेम्बरदेखि नै बिरामी परेर भेन्टिलेटरमा राखिएका स्जिलभेस्ज सोलानीको जनवरी २४ का दिन मृत्यु भएको हो। उनले आफ्नो सामाजिक संजालमा खोप विरोधी धारणा र पोस्टहरु शेयर गर्ने गरेका

Read More

२४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

Posted on January 25, 2022 | views : 942 |

माघ ११, काठमाडौँ | पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ।  सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८

Read More

सुर्खेतका दुई नाकामा‘होल्डिङ सेन्टर’

Posted on January 25, 2022 | views : 1324 |

माघ ११, काठमाडौँ | कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्ट

Read More

‘नो खोप कार्ड नो सर्भिस ’,‘नो मास्क नो इन्ट्री’

Posted on January 25, 2022 | views : 984 |

माघ ११, जलेश्वर | जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ ।  कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो

Read More

भेरीमा अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

Posted on January 25, 2022 | views : 957 |

माघ ११, राँझा | नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान  मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ ८ गते नेपालगञ्ज

Read More

‘कोरोनाको ग्राफ निरन्तर उकालो लागे’सँगै जडिबुटीको धुलोको माग बढ्दो

Posted on January 25, 2022 | views : 1212 |

माघ ११, काठमाडौँ |  नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ ।कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो । विसं २०७६ चैतमा नेपालमा कोरोना भाइरस भेटिएपछिद

Read More

ओमिक्रोन भेरियन्ट पुष्टि भएका ४ जना सम्पर्कबाहिर

Posted on January 25, 2022 | views : 1314 |

माघ ११, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। कञ्चनपुरको त्रिनगर भन्सार नाका हुँदै प्रवेश गरेका उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ। मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बझाङको बिथडचिर गाउँपालिका-२ क

Read More

सूर्यविनायक नगर अस्पताल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

Posted on January 25, 2022 | views : 947 |

माघ ११, भक्तपुर | कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले

Read More

कुन देशमा मृत्यु सबैभन्दा सहज ? ८१ देशको सूचीमा ब्रिटेन सबैभन्दा अगाडि, नेपाल कतिमा ?

Posted on January 25, 2022 | views : 952 |

माघ ११, काठमाडौँ | एजेन्सी | विश्वमा जीवनलाई मात्रै होइन, मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ । सबै व्यक्तिले राम्रो जिन्दगी र शान्तिले प्राण जाओस् भनेर प्रार्थना गर्ने गर्छन् । जुन देशको आर्थिक अवस्था राम्रो छ ति देशहरुमा मानिसको मृत्यु पनि सहज नै हुन्छ तर, गरिब देशहरुमा व्यक्तिको मृत्यु भने

Read More

टेकु अस्पतालमा आजदेखि पुनः सुरु हुँदै खोप अभियान

Posted on January 25, 2022 | views : 980 |

माघ ११, काठमाडौँ | शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ। अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान

Read More

बालबालिका लक्षित २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

Posted on January 25, 2022 | views : 1241 |

माघ ११, काठमाडौँ | कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ। आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए। यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसके

Read More

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण

Posted on January 24, 2022 | views : 761 |

माघ १०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि भ

Read More

ज्वरोको बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

Posted on January 24, 2022 | views : 1204 |

माघ १०, भक्तपुर | भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव

Read More

तेहेरो कर, वन पैदावार र वन नियमावलीका प्रावधानप्रति असहमति

Posted on January 24, 2022 | views : 728 |

माघ १०, काठमाडौँ | सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर तथा वन पैदावार र सदुपयोगमा प्रतिबन्ध लगाइएको भन्दै त्यसप्रति असहमति प्रकट गरेको छ । वन ऐन २०७६ को कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलीको मस्यौदामा समुदायको अधिकार कटौती ह

Read More

‘लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’

Posted on January 24, 2022 | views : 703 |

माघ १०, रुपन्देही | लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताउनुभएको छ । उहाँले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहि

Read More