स्वास्थ्य |


एकैदिन २१ लाख बढीमा कोरोना संक्रमण पुष्टि, ४,६०८ जनाले ज्यान गुमाए !

Posted on January 12, 2022 | views : 736 |

पुस २८, काठमाडौँ | विश्वभर एकैदिन (कोभिड- १९) कोरोना भाइरसबाट सक्रमितको संख्या २१ लाख नाघेको छ | गत २४ घण्टामा सक्रमित हुनेको दर २१ लाख ४ हजार पुगेको छ भने निको हुनेको संख्या ९ लाख ५५ हजार रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु जनाएका छन् | त्यस्तै  ज्यान गुमाउनेको संख्या ४,६०८ जना छन् | अमेरिका

Read More

भारतमा थप १ लाख ९४ हजार बढी जनामा कोरोना, दिल्लीमा सबै निजी कार्यालय बन्द !

Posted on January 12, 2022 | views : 1089 |

पुस २८, काठमाडौँ | भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा अहिलेसम्म ४ हजार ८ सय ६८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ।

Read More

प्रेस चौतारी हुम्ला शाखा अध्यक्षमा सिंह

Posted on January 12, 2022 | views : 624 |

पुस २८, सिमकोट | प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोति

Read More

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

Posted on January 12, 2022 | views : 829 |

पुस २८, भक्तपुर |  भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्

Read More

काठमाडौँमा एकै दिन थपिए १२ सय बढी संक्रमित

Posted on January 11, 2022 | views : 1775 |

पुस २७, काठमाडौँ | देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा

Read More

ओमिक्रोनमा भेटियो यस्ता असामान्य र खतरनाक लक्षण, तपाइँ पनि सावधान रहनुस्

Posted on January 11, 2022 | views : 2822 |

पुस २७, काठमाडौँ । COVID-19 को दुर्लभ र खतरनाक लक्षण ओमिक्रोन भ्यारिएन्टमा पनि भेटिएको छ । यूनिभर्सिटी कलेज अफ लन्डन को न्यूरोसाइन्टिस्ट एथेना अकरामी को अध्ययन अनुसार, कोरोनाबाट निको भएका संक्रमितहरुमा लामो समयसम्म २०० भन्दा बढी लक्षण देखिन सक्छ ।  यूनाइटेड किङ्गडमको रिपोर्ट अनुसार कोरोना भाइरस

Read More

कोरोना बढेपछि सार्वजनिक यातायातमा यी नियम अनिवार्य

Posted on January 11, 2022 | views : 1068 |

पुस २७, काठमाडौँ | कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक यातायातमा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश दिएका छन्। ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो। सार्वजनिक सवारीमा यात्रा गर्

Read More

एकै दिन २४४४ जनामा कोरोना संक्रमण पुष्टि

Posted on January 11, 2022 | views : 1055 |

पुस २७, काठमाडौँ | पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

Read More

घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

Posted on January 11, 2022 | views : 1068 |

पुस २७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय

Read More

जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

Posted on January 11, 2022 | views : 645 |

पुस २७,  रासस  | जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभय

Read More

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

Posted on January 11, 2022 | views : 703 |

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।  सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी नि

Read More

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

Posted on January 11, 2022 | views : 1028 |

पुस २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा काेराेना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको सचिवालयले जनाएको छ । कोरोना संक

Read More

स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन

Posted on January 11, 2022 | views : 689 |

पुस २७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ-आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आ

Read More

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप

Posted on January 11, 2022 | views : 799 |

पुस २७,चितवन | चितवन जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् ।  पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले ज

Read More

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

Posted on January 11, 2022 | views : 1015 |

पुस २७, कर्णाली | कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो

Read More

स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह

Posted on January 11, 2022 | views : 1070 |

पुस २७, मकवानपुर । जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ–आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आ

Read More

चितवनमा कोरोना सङ्क्रमण बढ्दो

Posted on January 10, 2022 | views : 943 |

पुस २६, चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो ।  स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्र

Read More

प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै

Posted on January 10, 2022 | views : 803 |

पुस २६, धनुषा । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो । यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा

Read More

भारतमा कोरोना र ओमिक्रोन सङ्क्रमितको संख्या दिनानुदिन बढ्दो

Posted on January 10, 2022 | views : 803 |

पुस २६, रासस । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।  हाल यहाँ  चार हजार ३३ जना ओमि

Read More

विद्यार्थी तथा बालबालिकाका लागि खोप

Posted on January 10, 2022 | views : 1080 |

पुस २६, भक्तपुर । जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको  छ ।जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजार

Read More

कैलालीमा पुन: बढ्न थाल्यो कोरोना

Posted on January 10, 2022 | views : 1515 |

पुस २६, रासस । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो ।  उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् । कैलालीको टीक

Read More

माताको भर पर्दा...

Posted on January 09, 2022 | views : 1339 |

पुस २५, काठमाडौँ | सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौँमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको छ । महानगरीय प्रहरी परिसरका अ

Read More

एकैदिन ११६७ जनामा कोरोना संक्रमण

Posted on January 09, 2022 | views : 1781 |

पुस २५, काठमाडौँ | पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपु

Read More

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

Posted on January 09, 2022 | views : 1280 |

पुस २५, काठमाडौँ | भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।  अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो ।  संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका ह

Read More