स्वास्थ्य |


खुट्टामा यी तीन लक्षण देखा परे बुझ्नुहोस् बढ्यो कोलेस्ट्रोल

Posted on June 06, 2023 | views : 831 |

काठमाडौँ | उच्च कोलेस्ट्रोल रोग एक साइलेन्ट किलर जस्तै हो जसले मानिसलाई बिस्तारै मार्छ। कोलेस्ट्रोल शरीरमा पाइने एक प्रकारको बोसो वा मोम जस्तो पदार्थ हो जुन शरीरमा कोशिकाहरू, निश्चित हार्मोनहरू र भिटामिन डी बनाउन आवश्यक हुन्छ। तर यदि शरीरमा कोलेस्ट्रोलको स्तर प्रति डेसिलिटर २०० मिलिग्रामले बढ्यो भने

Read More

महानगरले लगायो आरके स्वीट्समा ताला

Posted on June 06, 2023 | views : 527 |

जेठ २३, काठमाडौं |  काठमाडौं महानगरपालिकाले भोटाहिटीमा रहेको आरके स्विट्समा ताला लगाएको छ । महानगरका सूचना अधिकारी बसन्त आचार्याले जमिन मुनिको तलामा कि त पार्किङ गर्नुपर्ने कि त गोदाम राख्नुपर्ने भएपनि सोही ठाउँमा मिठाइ पसल सञ्चालन गरेकाले ताला लगाएको बताए । उनले भने, ‘त्यस्तो ठाउँमा मानिसहरुल

Read More

संयुक्त राष्ट्रसङ्घको मूल नारा साथ आज वातावरण दिवस मनाइँदै

Posted on June 05, 2023 | views : 656 |

जेठ २२, काठमाडौँ | संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा

Read More

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्यो

Posted on June 04, 2023 | views : 670 |

जेठ २१, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।  अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिल

Read More

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

Posted on June 04, 2023 | views : 576 |

जेठ २१, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।  मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा नि

Read More

‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु-याउने उद्देश्य छ’

Posted on June 03, 2023 | views : 521 |

जेठ २०, काठमाडौँ | सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन सङ्घ नेपालद्वारा यहाँ आयोजित कार्

Read More

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा प्रदान

Posted on June 03, 2023 | views : 537 |

जेठ २०, काठमाडौँ | ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो ।  आइसियु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित क

Read More

अन्तत: रामजी रामले मुख्य परीक्षा पनि पास गरे

Posted on June 03, 2023 | views : 1749 |

जेठ २०, काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एनएमसीबाट परीक्षा उत्रिण गरि लाइसेन्स पाएका छन् । निकै संघर्षले एमबीबीएस पास गरेका उनले एनएमसीको परीक्षा समेत पास गरेसंगै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।  एउटा दलित त्यसमा पनि गरिव व्यक्तिले कसरी एमबीबीएस पास

Read More

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूद्वारा राजीनामा

Posted on May 31, 2023 | views : 268 |

जेठ १७, विराटनगर | जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थ

Read More

मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए निःशुल्क उपचार नगर्ने ६८ अस्पतालको सूची

Posted on May 31, 2023 | views : 565 |

जेठ १७, काठमाडौँ | काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्न एवं लक्षित वर्गहरुलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने भित्र कारबाही गर्न माग गरेका छन् ।  बालेन्द्र शाहले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई

Read More

उडानमा अनिवार्य गरिएको कोभिड प्रोटोकल हटाइयो

Posted on May 30, 2023 | views : 529 |

जेठ १६, काठमाडौँ | नेपालका लागि हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अनिवार्य गरिएको मास्क, खोप कार्ड, पीसीआर जाँच लगायतका कोभिडसम्बन्धी प्रोटोकल हटाइएको छ । कोभिड–१९ को घट्दो प्रभाव तथा वैशाख अन्तिम साता विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको अन्त्यको घोषणासँगै नेपालले हवाई सेवामा अन

Read More

पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्र

Posted on May 29, 2023 | views : 304 |

जेठ १५, ढोरपाटन | साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन सकेको छैन ।  निर्माण

Read More

जिम्बाब्वे विश्वको सबैभन्दा दुखी देश, नेपालको अवस्था कस्तो छ ?

Posted on May 25, 2023 | views : 518 |

जेठ ११, काठमाडौँ | सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले १५७ देशको दु:खी देशहरूको सूचीमा जिम्बाब्वेलाई विश्वको सबैभन्दा दु:खी  देशको रुपमा देखाएको छ । मुख्यतया जिम्बाब्वेको आर्थिक अवस्था र उच्च मुद्रास्फीतिका कारण, देश दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा छ। जिम्वाम्वे ४१४.

Read More

सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?

Posted on May 23, 2023 | views : 285 |

जेठ ९, काठमाडौँ | सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद श्रेष्ठले राजस्व सङ्कलनभन्दा खर्च बढी भएको

Read More

सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

Posted on May 21, 2023 | views : 461 |

जेठ ७, काठमाडौँ | विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ ।  स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको

Read More

तुल्सीपुरमा ‘सीमान्त गुरु’ लाई भेट्न सर्वसाधारणको घुइँचो, प्रशासनले लगायो रोक

Posted on May 21, 2023 | views : 566 |

जेठ ७, काठमाडौँ | काठमाडौंको ‘क्लिनिक’ बन्द गरेर दाङ पुगेका ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई सर्वसाधारणसँग भेट्न रोक लगाइएको छ । दाङको तुल्सीपुरमा आज आयोजना गरिएको कार्यक्रम अत्यधिक भिडका कारण प्रशासनले रोकेको हो । हेरेर वा छोएरै बिरामीहरू निको पार्ने दाबी गर्दै आएका केसीले तुलसीपुर उपमहानगरपालिका

Read More

बालेनको निर्देशन: लक्षित वर्गको निःशुल्क उपचार गर्नुस्

Posted on May 21, 2023 | views : 568 |

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन् । आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दि

Read More

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

Posted on May 16, 2023 | views : 508 |

जेठ २, काठमाडौँ | सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ व

Read More

आजदेखि चिकित्सकको परामर्श शुल्क बढ्यो, कसको कति ?

Posted on May 15, 2023 | views : 648 |

जेठ १, काठमाडौँ | नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा.सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क  पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए । सङ्घले

Read More

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी

Posted on May 14, 2023 | views : 451 |

वैशाख ३१, बेदकोट | महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ ।  शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई

Read More

अनलाइन श्रमस्वीकृति गरिदिने भन्दै बिदेशमा रहेका नेपालीहरुलाई नेपालबाट ठगि

Posted on May 08, 2023 | views : 598 |

वैशाख २५, काठमाडौँ । सरकारले स्थानीय निकायबाटै वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई श्रम-स्वीकृति लिन सहयोग गर्ने घोषणा गरेपनि युवाहरु भने अनलाइन श्रम स्वीकृतिका नाममा ठगिईरहेका छन् । वैदेशिक रोजगारको श्रम गर्न अहिले अनलाइनबाटै मिल्छ । तर धेरैलाई श्रम गर्दा लाग्ने वास्तविक खर्च कति हो भन्ने जानकारी नह

Read More

समृद्धिको यात्रामा चेपाङ युवा

Posted on May 08, 2023 | views : 308 |

वैशाख २५, बागमती | परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन् । गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन् ।  जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिङ्गे

Read More

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

Posted on May 07, 2023 | views : 578 |

वैशाख २४, काभ्रेपलाञ्चोक | रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार रामेछापको

Read More

नर्भिकमा फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपण सफल

Posted on May 05, 2023 | views : 409 |

बैशाख २२, काठमाडौँ | मृगौला प्रत्यारोपण थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकले एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफल भएको छ । बिहिबार नर्भिकमा उपचाररत ‘ओ’ ब्लड ग्रुपका ७२ वर्षीय पुरुषलाई ‘ए’ ब्लड ग्रुपकि ६५ वर्षीया महिलाले मृगौला दान गरेको जनाइएको छ । फरक ब्लडग्रुपको व्यक्तिलाई

Read More