स्वास्थ्य |


१८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप, पहिलो प्राथमिकतामा कति जिल्ला ?

Posted on December 07, 2021 | views : 1034 |

मंसिर २१, काठमाडौँ | सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरेको छ । अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही हप्ताभित्र १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाउने सुरु गर्ने तयारी छ । पहिल

Read More

ओमिक्रोन भेरियन्ट : भारतीय सीमा नाकाबाटै बढी जोखिम

Posted on December 04, 2021 | views : 1562 |

मंसिर १८, काठमाडौँ | पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ । जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या

Read More

देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

Posted on December 04, 2021 | views : 1445 |

मंसिर १८, काठमाडौँ | देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२०  र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्

Read More

कोरोनाको नयाँ भेरीएन्ट 'ओमिक्रोन' LIVE: ३८ देशमा संक्रमित, हालसम्म कतिको मृत्यु ?

Posted on December 04, 2021 | views : 2041 |

मङ्सिर १८, काठमाडौँ | कोरोनाको नयाँ भेरिएन्ट 'ओमिक्रोन' कति खतरनाक भन्ने कुरा जान्न अझै केहि दिन लाग्ने भएको छ । यसको फैलावट जति धेरै छ त्यसको तुलनामा हालसम्म खतराको संकेत भने त्यति छैन ।  केहि दिनको अन्तरमै बिभिन्न ३८ देशमा फैलिसेकेको यो भेरिएन्टको कारण हालसम्म कसैको मृत्यु भएको छैन

Read More

चितवनमा एक अर्ब ५० करोड को अस्पताल बन्दै

Posted on December 04, 2021 | views : 1802 |

मंसिर १८, काठमाडौं | मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भ

Read More

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

Posted on December 04, 2021 | views : 1723 |

मंसिर १८, काठमाडौं, एजेन्सी | घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केह

Read More

टेकु अस्पातालमा अब इमर्जेन्सी सेवा निःशूल्क

Posted on December 03, 2021 | views : 1312 |

मंसिर १७, काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ । नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन

Read More

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

Posted on December 03, 2021 | views : 1007 |

मंसिर १७, काठमाडौं | प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएक छन्। कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ। निमोनिया समेत भए पछि उनी अस्पताल भर्ना भएका थि

Read More

चिकित्सक र उपकरण अभावले थला परेको रुम्जाटार अस्पताल

Posted on December 02, 2021 | views : 1424 |

मंसिर १५, ओखलढुंगा, न्युज कारखाना | जिल्ला अस्पताल रुम्जाटारमा गम्भीर प्रकृतिका बिरामीलाई उपचार सेवा लिन निकै सास्ती हुने गरेको छ । अस्पतालमा उपचार सम्भव नभएपछि सदरमुकामस्थित सामुदायिक अस्पताल वा राजधानी रेफर गरिन्छ । सामान्य शल्यक्रियासमेत अस्पतालमा हुँदैन । सरकारी अस्पतालमा उपचार नहुने भएपछि बिराम

Read More

स्क्रब टाइफसले किशोरीकाे अवस्था गम्भीर, उपचारका लागि सहयोग अभियान सुरु

Posted on November 30, 2021 | views : 1169 |

मंसिर १४, खोटाङ | खोटाङमा स्क्रब टाइफस रोगले गम्भीर बिरामी परेकी किशोरीको उपचारका लागि सहयोग अभियान थालिएको छ । स्क्रब टाइफसको समस्याले गम्भीर बिरामी परेकी रावाबेँसी गाउँपालिका-१ कुभिन्डे दम्कु गैरी निवासी समिता राईको सहयोगार्थ सहयोग अभियान थालिएको हो । हाल सरस्वती मावि दिक्तेलमा कक्षा १२ मा अध्ययनर

Read More

भारतमा थप ७ हजार जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि

Posted on November 30, 2021 | views : 1137 |

मंसिर १४, नयाँ दिल्ली | भारतमा थप ६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सङ्ख्या निकै कम हो। भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए। भारतमा अहिले कोरोना सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५ सय ४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन्

Read More

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखियो

Posted on November 26, 2021 | views : 1032 |

मंसिर १०, काठमाडौं। दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोना भाइरस उत्परिवर्तन भएको र दक्षिण अफ्रिकामा त्यसको संक्रमण फैलदै गइरहेको बताएका छन्। वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध अहिले प्रयोग भइरहेका खोपहरु उत्परिवर्तित नयाँ भाइरसकोका लागि

Read More

गाँजा तस्करीमा अमेजन इन्डिया तानियो, दुई व्यापारीविरुद्ध मुद्दा

Posted on November 23, 2021 | views : 1177 |

मङ्सिर ७, नयाँ दिल्ली | एजेन्सी | गाँजा तस्करीमा अनलाइन किनमेल वेबसाइट एअमेजन प्रयोग भएको भन्दै सो कम्पनीका भारतीय व्यापारीविरुद्ध लागुपदार्थ कारोबारको मुद्दा दायर भएको छ । २० केजी गाँजा तस्करी गरेको आरोपमा गत साता पक्राउ परेका अमेजनका दुई जना व्यापारीहरुलाई मध्यप्रदेश प्रहरीले मुद्दा दायर गरेको हो

Read More

प्रदेश २: कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

Posted on November 23, 2021 | views : 1284 |

मङ्सिर ७, काठमाडौँ | प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रि

Read More

बाग्लुङबाट को-को बने एमाले महाधिवेशन प्रतिनिधि ?

Posted on November 19, 2021 | views : 1416 |

मङ्सिर ३, बाग्लुङ | नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि बाग्लुङबाट प्रतिनिधि छानिएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो । बाग्लुङबाट खुलातर्फ ईन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन र तुल्स

Read More

भोलीदेखि को-कोले पाउँदैछन् फाइजर खोप ? कहाँ-कहाँ लगाइन्छ ?

Posted on November 13, 2021 | views : 1487 |

कात्तिक २७, काठमाडौँ | कोरोना संक्रमण विरुद्धको फाइजर खोप कार्तिक २८ गते (भोली) देखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए

Read More

मुख्यमन्त्री शाहीद्वारा यातायात कार्यालयको आकस्मिक अनुगमन

Posted on November 09, 2021 | views : 2867 |

कात्तिक २३, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक अनुगमन गरेका छन् ।  यातायात व्यवस्था कार्यालयको अवस्थाका त्यहाँको सेवाग्राहीले पाउने सेवासुविधाको जानकारी लिन उनी आकस्मिक अनुगमनमा गएका हुन् ।  मुख्यमन्त्री शाहीले सेवा लिने क्

Read More

निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियो: मुख्यमन्त्री पाण्डे

Posted on November 08, 2021 | views : 1416 |

कात्तिक २२, हेटौँडा | बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन् ।  प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले दुई तिहाइ नजिक बहुमत रहेका बेला संसद विघटन गर्ने निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको

Read More

अध्यादेशमार्फत ऐन संशोधन, आयोगलाई प्रदेशमा कर्मचारी पूर्ति गर्न विज्ञापन गर्ने बाटो खुल्यो

Posted on October 28, 2021 | views : 3647 |

जितेन्द्र थापा | कात्तिक ११, दैलेख । कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधनपछि अध्यादेशमार्फत जारी गरिएको छ । योसँगै अब आयोगलाई प्रदेशमा कर्मचारी पूर्तिका लागि विज्ञापन गर्ने बाटो खुलेको छ । ऐन पूर्ण नहुँदा विज्ञान खुलाउन अन्योल रहेको थियो । आयोग गठन भएको लामो समयसम्म पनि यसले गति लिन सकेको थिएन । मु

Read More

मेस्सीको दुई गोल मद्दतमा पिएसजीको जित

Posted on October 20, 2021 | views : 1553 |

कात्तिक ३, काठमाडौं| अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ ।  मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको

Read More

ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो: नेकपा (एस)

Posted on October 12, 2021 | views : 1328 |

असोज २६, विराटनगर | अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मतका लिनका लागि सोमवार संसद सचिवालयलाई सूचना पठाएका छन् । ३० दिनभित्रमा विश्वासको मत लिइसक्ने कानुनी व्यवस्था रहे पनि मुख्यमन्त्री आचार्यले ३२ औं दिनमा मात्रै सचिवालयलाई सूचना पठाएका हुन् ।  प्रदेश सभा निय

Read More

औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा प्रहरीसँग झडप, दुई जना घाइते

Posted on October 10, 2021 | views : 1615 |

असोज  २४,काठमाडौँ,न्युज कारखाना | रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा आज प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका कारण औद्योगिक क्षेत्रस्थल केहीबेर तनावग्रस्त बन्यो । औद्योगिक क्षेत्रको करिब साढे ८ सय बिगाहा जग्गामध्ये चार सय बिगाहा जग्गा अतिक्रमण भएको

Read More

ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु

Posted on October 10, 2021 | views : 1123 |

असोज २४, काठमाडौँ | पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्र

Read More

नेपालमा आत्महत्या गर्नेमध्ये ८० प्रतिशत मानसिक रोगी

Posted on October 10, 2021 | views : 1196 |

असोज २४, काठमाडौँ, न्युज कारखाना | नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी रहेको दाबी गरिएको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा यसबारे चिकित्सकले जानकारी दिएका हुन् ।  ‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम

Read More