स्वास्थ्य |


यातायत व्यवसायीद्वारा भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने चेतावनी

Posted on March 13, 2022 | views : 864 |

फागुन २९, काठमाडौँ । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हु

Read More

बैतडीमा देखिए कालाजारका बिरामी

Posted on March 13, 2022 | views : 1230 |

फागुन २९, बैतडी । बैतडीमा कालाजारका बिरामी भेटिएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको हो ।  धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी

Read More

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

Posted on March 13, 2022 | views : 951 |

फागुन २९, काठमाडौँ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ ।चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार ८०० भन्दा बढी पुगको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  यहाँ

Read More

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

Posted on March 11, 2022 | views : 1385 |

फागुन २७, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो । श्र

Read More

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुहुँदैनःअध्यक्ष ओली

Posted on March 11, 2022 | views : 1009 |

फागुन २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताउ

Read More

५० वर्ष माथिका नागरिकहरुको वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय

Posted on March 11, 2022 | views : 1277 |

फागुन २७, काठमाडौँ । सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको वर्षको एकपटक मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  यस्तै, बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ । सो अस्पताल

Read More

चैतमा मेलम्चीको पानी आउने

Posted on March 11, 2022 | views : 1297 |

फागुन २७, काठमाडौँ । आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँमा पु–याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन

Read More

मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !

Posted on March 10, 2022 | views : 1036 |

फागुन २६, काभ्रेपलाञ्चोक  । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युव

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हट्यो

Posted on March 10, 2022 | views : 819 |

फागुन २६, काठमाडौँ ।  सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचनाको अन्त्य गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहे

Read More

चीनभित्रै कोरोना संक्रमितको संख्या फेरी बढ्दै

Posted on March 10, 2022 | views : 1001 |

फागुन २६, काठमाडौँ । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार ची

Read More

सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु

Posted on March 10, 2022 | views : 864 |

फागुन २६, काठमाडौँ । अनुवंशिक रूपमा परिमार्जित गरिएको सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । मुटुको गम्भीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए । बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक

Read More

सभामुख सापकोटासँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट

Posted on March 09, 2022 | views : 906 |

फागुन २५, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणी

Read More

चीनभित्रै थप २३३ कोरोना संक्रमित भेटिए

Posted on March 09, 2022 | views : 979 |

फागुन २५, काठमाडौँ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये अधिकांश

Read More

अब लामखुट्टेको टोकाइबाट लाग्ने जिका, डेङ्गु र चिकनगुनियाको निःशुल्क पिसिआर परीक्षण

Posted on March 09, 2022 | views : 928 |

फागुन २५, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।   मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले लक्षण देखिएका व्य

Read More

खनिज उत्खनन्को सीमा ५ वर्ग किलाेमिटर मात्र

Posted on March 07, 2022 | views : 1201 |

फागुन २३, काठमाडौँ । खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू-गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुल

Read More

खतरनाक हुनसक्छ पेनकिलर, यी हुन् पेनकिलरको काम गर्ने ५ घरेलु खानेकुरा

Posted on March 06, 2022 | views : 1305 |

फागुन २२, काठमाडौँ । सामान्य दुखाई सहन हामीलाई गाह्रो लाग्छ । विसञ्चो जस्तो भयो, शरीरको कुनै भाग दुख्यो भने त्यसको तत्काल समाधान खोज्छौं । समाधानका लागि हामीलाई सजिलो लाग्छ, पेन किलर । अर्थात दुखाई कम गर्ने औषधी । पेन किलर जुनसुकै औषधी पसलमा पाइन्छ । धेरै पैसा लाग्दैन । चिकित्सकको प्रेस्किप्सन पनि द

Read More

हात्तीपाइले रोगविरुद्धका अभियानमा जुटे स्थानीय तह

Posted on March 06, 2022 | views : 1164 |

फागुन २२, राँझा ।  हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन् ।  नेपा

Read More

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण उच्च

Posted on March 04, 2022 | views : 601 |

फागुन २०, काठमाडौँ । दक्षिण कोरियामा गत  २४ घण्टामा थप  २ लाख ६६ हजार ८५३ जनामा  कोरोना सङ्क्रमण देखा परेको छ । त्यसपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघि

Read More

चीनभित्रै कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित भेटिए

Posted on March 04, 2022 | views : 820 |

फागुन २०, काठमाडौँ । चीनभित्रै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध

Read More

धादिङमा एपेन्डिसाइटिस सेवा सुरु

Posted on March 02, 2022 | views : 1114 |

फागुन १८, धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ ।  अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो ।  धादिङमा ज्याला मजदूरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहि

Read More

गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत

Posted on March 02, 2022 | views : 1343 |

फागुन १८, गण्डकी ।  गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा रु ५० हजार सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो ।  अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा

Read More

तान्जानियामा खेतबारीको काम गर्ने क्रममा चट्याङ लागेर सात किसानको मृत्यु, १४ जना घाइते

Posted on February 28, 2022 | views : 1023 |

फागुन १६, काठमाडौँ । तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ ।  साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ । रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै

Read More

रोकिएका सहित थप २३६ नेपाली युवा यहि फागुन २३ बाट कोरिया जान पाउने

Posted on February 28, 2022 | views : 1117 |

फागुन १६, काठमाडौँ । कोरोना कहरले गर्दा  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्

Read More

भरतपुरको कैलाशनगरबाट पनि चितवन मेडिकल कलेजको सेवा

Posted on February 28, 2022 | views : 1120 |

फागुन १६, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको परीक्षण गरिने छ । गुणस्तर कायम गर्दै

Read More