स्वास्थ्य |


दाङ २: प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी

Posted on November 23, 2022 | views : 619 |

मङ्सिर ७, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ  । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो 

Read More

डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे नम्बरमा, कसको कति मत ?

Posted on November 21, 2022 | views : 806 |

मङ्सिर ५, डडेल्धुरा | डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएकाे छ । अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७

Read More

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा राउत दाजुभाइको सुरुआती अग्रता

Posted on November 21, 2022 | views : 575 |

मङ्सिर ५, सप्तरी | सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु जयकान्त राउतले दुई सय ३८ मतक

Read More

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

Posted on November 20, 2022 | views : 441 |

मङ्सिर ४, नवलपरासी | पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गर्नुभएको छ । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताउनुभयो ।  शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताउनुभयो । कावास

Read More

मेयर बालेन शाहले गरे मतदान

Posted on November 20, 2022 | views : 743 |

मङ्सिर ४, काठमाडौं | काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहले मतदान गरेका छन् । उनले अन्नपूर्ण मावि गैरीगाउँ तीनकुने मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Read More

‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउनसक्छ ’

Posted on November 18, 2022 | views : 563 |

मंसिर २, चितवन | मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् ।  स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उहाँहरुले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझा

Read More

काठमाडौँ–३ : पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा

Posted on November 11, 2022 | views : 522 |

कात्तिक २५, काठमाडौँ | मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि  चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस  क्षेत्रमा प्र

Read More

डेङ्गुका बिरामी बढे

Posted on November 10, 2022 | views : 804 |

कात्तिक २४, काठमाडौँ | देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिल

Read More

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर ः शल्यक्रिया सेवा

Posted on November 10, 2022 | views : 708 |

कात्तिक २४, काठमाडौँ | नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । से

Read More

मोरङ–३ ‘क’ का उम्मेदवार थापाको निधन पछि के हुन्छ अबको निर्वाचन प्रक्रिया ?

Posted on November 09, 2022 | views : 1012 |

कात्तिक २३, मोरङ | मोरङ क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा निर्वाचन आयोगले नयाँ निर्वाचनको कार्यक्रम तय गर्ने भएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलले उम्मेदवारी दर्तापछि कुनै उम्मेदवारको निधन भएमा ऐनअनुसार निर्वाचनको नय

Read More

आज विश्व रेडियोग्राफी दिवस, कसरी भएको थियो आविष्कार?

Posted on November 08, 2022 | views : 886 |

कात्तिक २२, काठमाडौँ । आज विश्व रेडियोग्राफी दिवस। हरेक वर्ष ८ नोभेम्बरमा विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ। रेडियोग्राफी वा एक्सरेले आधुनिक चिकित्सा प्रणालीमा ठूलो महत्व राख्दछ। ८ नोभेम्बर १८९५ का दिन वैज्ञानिक विल्हेल्म र

Read More

तनहुँमा डेंगु सङ्क्रमित बढ्दै

Posted on November 05, 2022 | views : 907 |

कात्तिक १९, तनहुँ | चिसो मौसम शुरू हुँदा पनि तनहुँमा डेंगुको संक्रमण बढ्दो क्रममा छ ।डेंगु संक्रमितको संख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा संक्रमितको भीड लागेको छ ।  कात्तिकमा मात्रै ८८ जनामा संक्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले जानकारी दिए ।उनका अनुसार २१५ जनाको नमूना परी

Read More

निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो उपहारस्वरुप २०० वटा गाडी

Posted on November 01, 2022 | views : 682 |

कात्तिक १५,  काठमाडौँ | भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् ।  नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य

Read More

वाश बेसिन फुटाउँदा भाँचियो टाइगरको खुट्टा

Posted on October 31, 2022 | views : 1136 |

 एजेन्सी | बलिउडका एक्सन स्टार हुन् टाइगर श्राफ। 'हिरोपन्ती' बाट बलिउडमा डेब्यु गरेका अभिनेता सुरुआतदेखि नै एक्सन स्टारका रुपमा परिचित छन्। हालै एक एक्सन स्टन्ट गर्दा उनको खुट्टा भाँचिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड ह‌ंगामाका अनुसार एक्सन सिन छायांकन भइरहेको बेला ‘वाश बेसिन’ फुट

Read More

महाकवि देवकोटाको ११४ औं जन्मजयन्ती मनाइयो

Posted on October 25, 2022 | views : 593 |

कात्तिक ८, काठमाडौँ | आज लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती धुमधामका साथ मनाइएको छ । काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो । त्यस अवसरमा सा

Read More

परीक्षामा चिटिङ रोक्ने गज्जबको आइडिया

Posted on October 25, 2022 | views : 617 |

कात्तिक ८, काठमाडौँ | एजेन्सी | परीक्षा हलहरू सामान्यतया उदास र गम्भीर हुन्छन् । तर फिलिपिन्सको लेगाजपी सहरको बिकोल युनिभर्सिटी कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूले परीक्षालाई रंगीन बनाएका छन् । उनीहरुले परीक्षाका क्रमममा लगाएको ‘चीट विरोधी टोपी’ सामाजिक सञ्जालमा भाइरल भएको छ । फिलिपिन्सको लेगाजपी

Read More

आत्माको तौल कति हुन्छ ? के फेरि जीवित हुन सक्छन् ? मानिसमा गरिएको परीक्षणमा के पाइयो ?

Posted on October 24, 2022 | views : 636 |

कात्तिक ७, काठमाडौँ | एजेन्सी | इतिहासमा कतिपय वैज्ञानिकहरू छन् जसले विज्ञानका प्रयोगहरू जनावरहरूमा होइन मानिसमा गरेका छन्। केही यस्ता घटना भएका छन्, जुन सुनेर तपाई छक्क पर्नुहुनेछ । तपाई सोच्न बाध्य हुनुहुनेछ कि वैज्ञानिकहरु यस हदसम्म जान सक्छन् ? त्यसोभए जानौं केही यस्ता प्रयोगहरू, जसलाई रोक्

Read More

नेपालमा पहिलो पटक भेटियो कोरोनाको XBB सब-भेरियन्ट, मास्क लगाउन मन्त्रालयको आग्रह

Posted on October 24, 2022 | views : 791 |

कात्तिक ७, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि (XBB) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ। यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले

Read More

यी जडीबुटी जुन हरेक रोगमा उपयोगी हुन्छ

Posted on October 23, 2022 | views : 653 |

काठमाडौँ | आयुर्वेदमा यस्ता धेरै जडीबुटीहरू छन् जसको प्रयोग गरेर मानिस स्वस्थ रहन सकिन्छ । साथै तिनीहरूको कुनै साइड इफेक्ट छैन। असुरो तुलसीका पातहरू, गुर्जो र लेमन ग्रासका पातहरूका साना टुक्राहरू सहित ४–५ वटा पात उमालेर एक गिलास पानीमा उमाल्नुहोस्। जब यो मात्रा आधा घट्छ, यसलाई छान्नुहोस् र बिहान र

Read More

विश्वकै सबैभन्दा ठूलो हिरा लिलामी हुँदै, बालिकाले फोहोरको थुप्रोमा भेटेकी थिइन्

Posted on October 23, 2022 | views : 710 |

कात्तिक ६, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो रंगिन हिराको डिसेम्बरमा लिलामी हुँदैछ । न्युयोर्कमा हुने लिलामीमा सोदबी नामको अक्सन हाउसले यो हिराबाट १५ मिलियन डलर (१ अर्ब ९६ करोड रुपैयाँ) पाउने अनुमान छ । नाशपातीको आकारको यो हिरा विश्वको सबैभन्दा ठूलो पोलिस्ड हिरा हो । यो हिराको नाम गोल्डन केनरी हो र य

Read More

यस्ता छन् दिनहुँ स्याउ खानुका फाइदा !

Posted on October 20, 2022 | views : 553 |

कात्तिक ३, काठमाडौँ | स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो । सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । न

Read More

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Posted on October 19, 2022 | views : 918 |

 कात्तिक २, काठमाडौं | सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

Read More

लङजम्पमा जयरानीलाई स्वर्ण पदक

Posted on October 18, 2022 | views : 671 |

कात्तिक १, काठमाडौँ | नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् । मंगलबार नै व्यक्तिगत उ

Read More

भारतको स्कूल बसमा भेटियो १५ फिटको अजिंगर

Posted on October 17, 2022 | views : 1175 |

असोज २८, काठमाडौं | भारतको रायबरेलीको एक स्कूल बसमा १५ फिट अग्लो अजिंगर फेला परेको छ । शनिबार साँझ बालबालिकालाई घर पुर्याएर बस, विद्यालय क्याम्पसमा पार्किङ गरिएको थियो । आइतबार बस सफा गर्न पुग्दा चालकले बसको इन्जिन नजिकै अजिंगर फसेको देखे । उनले यसबारे विद्यालय व्यवस्थापनलाई जानकारी गराए । खबर पाएलग

Read More