स्वास्थ्य |


मन्त्रीको सचिवालयका थप दुईमा सङ्क्रमण

Posted on January 18, 2022 | views : 686 |

माघ ४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । सोमबार गरिएको कोरोना परीक

Read More

काठमाडौँका १९ ठाउँमा बुस्टर डोज, कहाँ-कहाँ ?

Posted on January 17, 2022 | views : 1179 |

माघ ३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ । यही माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ज

Read More

छ हजार ७३४ सङ्क्रमित थपिए

Posted on January 17, 2022 | views : 1000 |

माघ ३, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   गत २

Read More

कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु

Posted on January 17, 2022 | views : 1269 |

माघ ३, काठमाडौँ | सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अह

Read More

चितवन कोरोनाको उच्च जोखिममा

Posted on January 17, 2022 | views : 1171 |

माघ ३,  चितवन | चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।  सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ग

Read More

जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्याउन कार्ड अनिवार्य

Posted on January 17, 2022 | views : 1300 |

माघ २, डोटी | जिल्लामा केही दिन यतादेखि कोभिड–१९ का सङक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोना विरुद्धको खोप अनिर्वाय गरे पनि अधिकांशले उक्त खोप नलगाएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगा

Read More

बढ्यो कोरोना : छैन अक्सिजनको जोहो

Posted on January 17, 2022 | views : 1074 |

माघ ३, गलकोट | अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्प

Read More

‘कोरोना विरुद्धको खोपको समस्या छैन ’

Posted on January 17, 2022 | views : 845 |

माघ ३, विराटनगर | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नी

Read More

पछिल्लो २४ घण्टाको कोरोना परीक्षणको स्थिति: हरेक तीन जनामा एक संक्रमित

Posted on January 16, 2022 | views : 1423 |

माघ २, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ४९६१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कुल १५१३१ जनाको कोरोना परीक्षण गर्दा झन्डै ३३ प्रतिशत संक्रमित भेटिएका छन् । आजको संक्रमित तथ्यांक अनुसार भन्ने हो भने परीक्षण गरिएका हरेक तीन जनामा एक जना कोरोना संक

Read More

विवेकशील साझाका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

Posted on January 16, 2022 | views : 961 |

माघ २, काठमाडौँ | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालबाट आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।  उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको जनाएका छन् ।

Read More

थप ४९६१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

Posted on January 16, 2022 | views : 812 |

माघ २, काठमाडौँ | पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या

Read More

माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

Posted on January 16, 2022 | views : 1081 |

माघ २, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् । प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।  यसअघि गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Read More

वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालन

Posted on January 16, 2022 | views : 875 |

माघ २, वालिङ | स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ ।  रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो । डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका पर्वत, ग

Read More

हेल्थडेस्क सञ्चालनमा ल्याइने

Posted on January 16, 2022 | views : 1016 |

माघ २, सिमकोट | हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ ।  जिल्लाका नागरिकलाई सङ्क्रमणबाट बचाउन सातवटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले  निर्णय ग

Read More

बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

Posted on January 16, 2022 | views : 855 |

माघ २,  काभ्रेपलाञ्चोक | पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ । नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी भिरका कारण जोखिम बढ्न थालेको हो ।  शनिबार

Read More

तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

Posted on January 16, 2022 | views : 917 |

माघ २, दमौली |  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।  उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन प्ल

Read More

यी १३ पेशामा हुनेलाई आजबाट कोरोनाविरूद्धको बुस्टर डोज

Posted on January 16, 2022 | views : 1146 |

माघ २, काठमाडौँ | कोभिड महामारी फैलिरहेको बेला सरकारले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन शुरु गर्ने भएको छ । सरकारले अग्रपंक्तिमा खटिनेहरुलाई आजबाट बुस्टर डोज खोप उपलब्ध गराउने भएको हो ।   आजबाट शुरु हुने बुस्टर डोज लगाउन पाउनेहरुमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्

Read More

नेपालमा संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा परिक्षण गरिएका हरेक १०० मा ३२ संक्रमित

Posted on January 15, 2022 | views : 1281 |

माघ १, काठमाडौँ | नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघको पहिलो दिन आज ३१.८ प्रतिशत पु

Read More

खोप कार्ड हराएमा या नपाएमा के गर्ने ?

Posted on January 14, 2022 | views : 2342 |

पुस २६, काठमाडौँ | एजेन्सी | हालैका दिनमा खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड नै बनाउनका लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भेटिएको विवरण पनि आएका थिए। तर सरकारी अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड

Read More

एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण, ३ को मृत्यु

Posted on January 14, 2022 | views : 1100 |

पुस २६, काठमाडौँ | नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन्। देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टाम

Read More

सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालनमा

Posted on January 14, 2022 | views : 1134 |

पुस ३०, काठमाडौँ  | काठमाडौँ महानगरपालिका–१९ मा सफाइकर्मीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएको छ ।  कामपा र फ्रान्सको मेड्सा डू मोन्डको आर्थिक साझेदारीमा साबिकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो

Read More

त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना

Posted on January 14, 2022 | views : 926 |

पुस ३०, काठमाडौँ | त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार दिउँसोसम्म ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जनशक्ति व्यवस्थापनमा जुटेको हो। अस्पतालका कार्यकारी निर्देशक ड

Read More

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

Posted on January 14, 2022 | views : 1162 |

पुस ३०, मान्म | कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो ।  कालीकोटमा आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

Read More

कोरोनाका बिरामीबाट अस्पताल भरिँदैः अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

Posted on January 14, 2022 | views : 869 |

पुस ३०, काठमाडौँ | अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ ।  सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित

Read More