स्वास्थ्य |


भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

Posted on December 02, 2023 | views : 575 |

मङ्सिर १६, चितवन | भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्

Read More

एक सातादेखि सुरुङ भत्किएर भित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

Posted on November 19, 2023 | views : 3554 |

मंसिर ३, काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन । उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उन

Read More

बाइडेनले सीलाई ३८ वर्ष पुरानो तस्वीर देखाएपछि…

Posted on November 16, 2023 | views : 2657 |

कात्तिक ३०, वुडसाइड (एजेन्सी)। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । अमेरिकाको सन फ्रान्सिस्को नजिकै उडसाइडमा जारी एसिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्मेलनका क्रममा दुई नेताहरुबीच भेटवार्ता भएको हो । एक वर्षमा उनीहरू बीच भएको शिखर बैठकमा सैन्य सञ्चार

Read More

क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेका विद्यार्थी गम्भीर घाइते

Posted on November 01, 2023 | views : 2098 |

कार्तिक १५, वीरगन्ज | वीरगन्ज पब्लिक कलेज (वीपीसी) मा अध्ययनरत एक जना विद्यार्थी कलेजको तेस्रो तलाबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् । कक्षा १२ मा अध्ययरत विद्यार्थीले बुधबार बिहान साढे ६ बजे हाम फालेको कलेजको सीसीटीभीमा कैद भएको कलेजले जनाएको छ । क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार सीसीटीभी

Read More

यू–१९ प्रिमियर कप फाइनल खेल: नेपालले टस जितेर ब्याटिङ गर्दै

Posted on October 24, 2023 | views : 3328 |

कात्तिक ७, काठमाडौँ । यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा यो समाचार तयार पार्दासम्म नेपालले २ विकेटको क्षेतिमा १५ ओभरको खेल सकिंदा ६९ रन बनाएर खेलिरहेको छ । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्क

Read More

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Posted on October 18, 2023 | views : 2035 |

कार्तिक १, उदयपुर | उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।  मंगलबार राति त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो। उनीमाथि श्रीमती ३० वर्षीया छविमायाको हत्या गरेको आरोप छ।  घरायसी विवाद हुँदा उनले खाना पकाउ

Read More

मदिरा सेवनले मस्तिष्क खुम्चिन सक्छ

Posted on October 17, 2023 | views : 2108 |

एजेन्सी | के तपाई मदिरा सेवन गर्नु हुन्छ ? मदिरा सेवन गर्नेहरूको मस्तिष्क खुम्चने नयाँ अध्ययनले देखाएको छ । नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा सेवन कम गर्दा वा छाड्दा मस्तिष्कको स्वास्थ्यमा बिस्तारै सुधार आउने देखिएको छ ।  मदिरा सेवनले आफ्नो स्

Read More

दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ

Posted on October 16, 2023 | views : 1425 |

असोज २९, काठमाडौँ | दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ ।

Read More

गैरीगाउँ हत्याकाण्ड: डीएनए मिल्यो, अभियुक्तको बयानपछि मागियो इन्टरपोलसँग सहयोग

Posted on October 13, 2023 | views : 1129 |

असोज २६, काठमाडौँ | काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो। हत्या गरेर भाग्दै गरेको

Read More

इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल

Posted on October 10, 2023 | views : 1542 |

असोज २३, काठमाडौँ | इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’

Read More

शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न

Posted on October 06, 2023 | views : 534 |

असोज १९, काठमाडौँ | सरकारले संसद् सचिवालयमा दर्ता गर्ने निर्णय गरेदेखि नै विवादित बनेको विद्यालय शिक्षा विधेयक २०८० माथि शुक्रबादेखि संघीय संसद् (प्रतिनिधि) सभामा छलफल सुरु भएको छ। संसद्‌ सचिवालयमा दर्ता भएपछि विधेयकका कतिपय प्रावधानको विरोधमा देशभरका शिक्षकहरु आन्दोलित बनेका थिए।  सरकारले विधे

Read More

रास्वपा सांसद गौतमले लिइन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

Posted on October 05, 2023 | views : 459 |

असोज १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड ग्रहण गरेकी छन् । विहीबार बेलफास्ट बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा सांसद गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड ग्रहण गरेकी हुन् । अवार्ड ग्रहण गर

Read More

आज पनि काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारी

Posted on September 28, 2023 | views : 619 |

असोज ११, काठमाडौँ | चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।  मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न

Read More

नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

Posted on September 28, 2023 | views : 739 |

असोज ११, काठमाडौँ | नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ

Read More

आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

Posted on September 27, 2023 | views : 598 |

असोज १०, गण्डकी | मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

Read More

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सकहको चेतावनी

Posted on September 27, 2023 | views : 657 |

असोज १०, काठमाडौं | चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्। मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर

Read More

प्रधानमन्त्री दाहालले बेइजिङमा भने - बीआरआई कार्यान्वयको अन्तिम तयारीमा छौं

Posted on September 24, 2023 | views : 487 |

असोज ७, काठमाडौँ | प्रधानमन्त्री पु्ष्पकमल दाहाल 'प्रचण्ड' ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।  नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले  त्यसक

Read More

नेपाल आँखा अस्पतालबाट एक वर्षमा डेढ लाख बिरामी लाभान्वित

Posted on September 23, 2023 | views : 566 |

असोज ६, काठमाडौँ | त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८ औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए । अस्पतालले गत

Read More

गाउँपालिका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट दुई जना घाइते

Posted on September 20, 2023 | views : 478 |

असोज ३, वीरगञ्ज | पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट दुई जना घाईते भएका छन् । गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार चढने ना १ झ १६८४ नम्बरको स्कारपियो गाडीले ठक्करबाट पर्साको जगरनाथपुर गाउँपालिका ५ बस्ने बृजेश राउत बिन र निरन्ज मण्डल घाइते भएका हुन्। गत भदौ ३१ गते बिन्दबासिनी ग

Read More

क्यान्सरविरुद्धको खोप अभियानको समयावधि थप गरि असोज ५ गतेसम्म सञ्चालन हुने

Posted on September 19, 2023 | views : 530 |

असोज २, काठमाडौँ | किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ ।  खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनले भने, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी र

Read More

कांग्रेस केन्द्रीय बैठकअघि शेखरले बोलाए इतर पक्षको भेला, विश्वप्रकाश र प्रदीपलाई पनि निम्तो

Posted on September 18, 2023 | views : 810 |

असोज १, काठमाडौँ | केन्द्रीय समितिको बैठक बस्नुअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे १ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्नेछ । बैठकमा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी

Read More

जापानमा हरेक दश नागरिकमा एक जना ८० वर्षमाथिका ज्येष्ठ

Posted on September 18, 2023 | views : 406 |

असोज १, टोकियो। जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्याङ्कले देखाएको छ । सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको छ । जाप

Read More

देशभरका स्वास्थ्य संस्था सञ्चालनमा

Posted on September 18, 2023 | views : 571 |

असोज १, काठमाडौँ | नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वस्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् । सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सञ्चालनमा आएको हो । सहमति भएसँगै देशभरका स्वास्थ्य संस्था सञ

Read More

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

Posted on September 17, 2023 | views : 705 |

भदौ ३१, काठमाडौँ | नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ। गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहे

Read More