स्वास्थ्य |


विश्वका एक अर्ब भन्दा बढी मानिसमा मोटोपनाः अनुसन्धान

Posted on March 02, 2024 | views : 260 |

फागुन १९, काठमाडौं | विश्वका एक अर्बभन्दा बढी मानिस मोटो भएको अनुसन्धानले देखाएको छ । द ल्यान्सेट शोमा प्रकाशित विश्वव्यापी अनुमानका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस मोटोपनासँग बाँचिरहेका छन्। सन् २०२२ को तथ्यांकअनुसार यसमा लगभग ८८ करोड वयस्क र १५ करोड ९० लाख बालबालिका यस तथ्यांकमा समावेश भएका

Read More

२०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिन्छ : रक्षामन्त्री खड्का

Posted on March 01, 2024 | views : 302 |

फागुन १८, काठमाडौँ  | उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले २०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिने दाबी गरेका छन् ।  शुक्रबार राष्ट्रिय सभा बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले २०८३ साल चैत मसान्तभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण

Read More

रास्वपाले ३ प्रदेशका महामन्त्री हटायो, कर्णालीको समिति नै विघटन

Posted on February 27, 2024 | views : 242 |

फागुन १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ । कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर

Read More

आज देखी देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइदैँ

Posted on February 25, 2024 | views : 275 |

फागुन १३, काठमाडौं | आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ ।  जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार का

Read More

जमिनमा गाडिएको अवस्थामा टाउको नभएको पुरुषको शव फेला

Posted on February 19, 2024 | views : 529 |

फागुन ७, लुम्बिनी | कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा जमिनमा गाडिएको अवस्थामा पुरुषको टाउको नभएको शव फेला परेको छ ।  आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब ५ सय मिटर दक्षिण कुलोमा घुँडाको थोरै भाग देखिएको शव स्थानीयले देखेका थिए । त्यसपछि व

Read More

भाइरल भिडिओका नक्कली डीएसपी पक्राउ

Posted on February 19, 2024 | views : 593 |

फागुन ७, काठमाडौँ | सामाजिक सञ्जालमा भाइरल भएको आफूलाई प्रहरीको डीएसपी भन्दै थर्काएको भिडियोका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ। उनले सवारी चालकलाई

Read More

सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

Posted on February 18, 2024 | views : 319 |

फागुन ६, काठमाडौँ | मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिव

Read More

टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालन हुने : प्रधानमन्त्री

Posted on February 18, 2024 | views : 216 |

फागुन ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने बताएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुनर्सञ्चालनमा ल्य

Read More

कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल ‘रोडामाइन–बी’

Posted on February 18, 2024 | views : 485 |

फागुन ६, काठमाडौं | साना बालबालिकाहरु माझ लोकप्रिय कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ । स्वास्थ्य अधिकारीहरूका

Read More

रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

Posted on February 16, 2024 | views : 383 |

फागुन ४, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ । सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि

Read More

भूमाफिया र वडा अध्यक्ष थारूको मिलोमतो, दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्दै

Posted on February 12, 2024 | views : 348 |

माघ २९, रौतटह | गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् । सो वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर

Read More

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चौतर्फी माग

Posted on February 07, 2024 | views : 325 |

माघ २४, रौतहट | सञ्जय मिश्रा | रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका  पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण  गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट

Read More

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

Posted on January 14, 2024 | views : 432 |

पुस २९, गोरखा | उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो ।  गाउँपालिका अध

Read More

कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

Posted on January 13, 2024 | views : 359 |

पुस २८, भक्तपुर | भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो । केन्द्

Read More

विपिनको उद्धारका लागि एक्लै प्रदर्शन गर्ने युवक माइतीघरबाट पक्राउ

Posted on January 09, 2024 | views : 416 |

पुस २४, काठमाडौँ | हमासको अपहरणमा परेका विपिन जोशीको उद्धारको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने एक युवा पक्राउ परेका छन् । माइतीघरमा निषेधित क्षेत्र तोडेको भन्दै आसिरमान सिंहलाई पक्राउ गरेको हो । उनी एक्लै हमालको अपहरणमा परेका जोशीको उद्धार कहिले हुन्छ सरकार भनेर लेखेको पम्पपेल्ट बोकेर प्रदर्शन गरि

Read More

जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

Posted on January 05, 2024 | views : 580 |

पुस २०, दैलेख | गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन् । चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन व

Read More

रुसी सेनामा पुर्‍याइएका बहालवाला प्रहरीकाे बयान- अध्यागमनका अधिकृतले पैसा खाए, अस्पतालबाट भागेर आएँ

Posted on January 02, 2024 | views : 515 |

पुस १७, काठमाडौँ | नेपाल प्रहरीका एक जवानलाई रुसी सेनामा भर्ना गर्ने काममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का पनि मुछिएका छन् । खड्कासहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । यसअघि खड्काविरुद्ध सेटिङमा भिजिट भिसामा पठाउने गरेको आरोपमा मुद्दा दायर भएको

Read More

ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

Posted on December 22, 2023 | views : 397 |

पुस ६, बागलुङ | गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन् । गाउँमा न

Read More

डा. गोविन्द केसीले तोडे अनसन

Posted on December 18, 2023 | views : 142 |

पुस २, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका

Read More

डा. गोविन्द केसीले तोडे अनसन

Posted on December 18, 2023 | views : 476 |

पुस २, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका

Read More

गुल्मीमा ३०० भन्दा बढी जनामा एचआइभी सङ्क्रमित

Posted on December 17, 2023 | views : 509 |

पुस १, गुल्मी | गुल्मीमा ३०० भन्दा बढी जनामा एचआइभी सङ्क्रमित रहेको पाइएको छ । गुल्मी जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए । उनका अनुसार सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात

Read More

वीर अस्पतालमा गरियो राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना

Posted on December 16, 2023 | views : 399 |

मङ्सिर ३०, काठमाडौँ | चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ ।  प्रतिष्ठानका उपकुलपति डा.भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धा

Read More

दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला

Posted on December 14, 2023 | views : 1095 |

मङ्सिर २८, काठमाडौँ |  पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो कसिएकी छिन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी  निकै आक

Read More

सामाजिक सुरक्षा कोषको सुविधा अब देशभरका ७१ अस्पतालबाट (नामावली सहित)

Posted on December 11, 2023 | views : 810 |

मङ्सिर २५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । सम्झौता भएका अस्पताल अन्तर्गत अनलाइन सेवा सञ्

Read More