स्वास्थ्य |


कोभिड–१९ विरुद्धको खोप :‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

Posted on June 07, 2021 | views : 1663 |

जेठ २४, काठमाडौँ (रासस)। सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्

Read More

सुदूरपश्चिममा आयो ८५ हजार मात्रा

Posted on June 07, 2021 | views : 1390 |

जेठ २४, महेन्द्रनगर (रासस)। सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्

Read More

काठमाडौंमा चिनियाँ खोप जेठ २५ देखि २९ गतेसम्म लगाइने

Posted on June 07, 2021 | views : 1542 |

जेठ २४, काठामाडौं। चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा ५ दिनसम्म लगाइने भएको छ । मंगलबारबाट सुरु हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई समेटिने काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै ख

Read More

आपतकालीन समाज सेवा ज्वालामुखीद्वारा स्वास्थ्य सामाग्री सहित औषधी हस्तान्तरण

Posted on June 06, 2021 | views : 2204 |

जेठ २३, धादिङ | आपतकालीन समाज सेवा ज्वालामुखीले ज्वालामुखी गाउँपालिका भित्र रहेका संक्रमितहरुको लागि आवश्यक पर्ने र्औषधी र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा रहेको आपतकालीन समाजले संक्रमितहरुको लागि आवश्यक पर्ने औषधी सहयोग गरेको हो । ज्वालामुखी गाउँपालिकामा

Read More

गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या

Posted on June 05, 2021 | views : 1701 |

जेठ २२, डोटी | जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको

Read More

सङ्क्रमण घटेसँगै अस्पतालमा श्यया खाली

Posted on June 05, 2021 | views : 2311 |

जेठ २२, बाँके | कोरोना सङ्क्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् ।  लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको ज

Read More

सिनोभ्याकको खोपले पायो अनुमति, तत्काल १० लाख डोज ल्याउने

Posted on June 04, 2021 | views : 1407 |

 अशोक घिमिरे | जेठ २१, काठमाडौँ | औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति

Read More

तनहुँ समाचार: निषेधाज्ञा लम्ब्याइयो

Posted on June 04, 2021 | views : 2852 |

जेठ २१, तनहुँ | कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गर्ने निर्णय  गरेको हो ।  जिल्ल

Read More

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

Posted on June 04, 2021 | views : 1827 |

जेठ २१, पाँचथर | कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो ।  उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य सम

Read More

दमकमा २४ घण्टाभित्र तीनको मृत्यु

Posted on June 04, 2021 | views : 1688 |

जेठ २१, दमक (रासस )। पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४:०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो

Read More

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार

Posted on June 04, 2021 | views : 1580 |

जेठ २१, चितवन (रासस) । यहाँको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो । अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्

Read More

उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए

Posted on June 04, 2021 | views : 1303 |

रामचन्द्र न्यौपाने । जेठ २१, डोल्पा (रासस)। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । करिब एक महिन

Read More

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु

Posted on June 03, 2021 | views : 1675 |

जेठ २०, धनगढी (रासस)। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो । उहाँको आज बिहान ७:०० बजे मृत्यु भएको अ

Read More

काठमाडौँ महानगरपालिकाद्वारा आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

Posted on June 03, 2021 | views : 1259 |

जेठ २०, काठमाडौँ (रासस) । काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो । यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र

Read More

गाउँ नै सङ्क्रमणले प्रभावित भएपछि जुम्लाको रावतबाडा सिल

Posted on June 03, 2021 | views : 2250 |

जेठ २०, जुम्ला | जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरे

Read More

युएइ सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग

Posted on June 02, 2021 | views : 1409 |

जेठ १९, काठमाडौँ | कोभिड-१९ संक्रमण नियन्त्रण गर्ने कार्यमा नेपालको प्रयासलाई युएई सरकारले पनि सहयोग गरेको छ । युएइ सरकारले नेपाललाई भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग स्वरूप प्रदान गरेको हो । कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि सहयोगी हुने उक्त सामग्रीहरू एक विश

Read More

चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता

Posted on June 02, 2021 | views : 1308 |

जेठ १९, (रासस/सिन्ह्वा) । चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्

Read More

थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

Posted on June 02, 2021 | views : 2489 |

थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय जेठ १९, मकवानपुर | जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकल

Read More

सिरहामामा निषेधाज्ञाको अवधि थपियो

Posted on June 02, 2021 | views : 1736 |

जेठ १९, सिरहा | सिरहामा निषेधाज्ञाको समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले यही जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी द

Read More

सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्

Posted on June 02, 2021 | views : 1055 |

सञ्चिता घिमिरे । जेठ १९, काठमाडौँ (रासस)।  देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्य

Read More

भारतमा कोभिड–१९ बाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु

Posted on June 02, 2021 | views : 981 |

जेठ १९, नयाँ दिल्ली (रासस/सिन्ह्वा)। भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुस

Read More

बिरामीको खुशीले पिपिईमा गुम्सिएको पीडा त्यसै हराउँछ

Posted on June 02, 2021 | views : 1059 |

नारायण ढुङ्गाना। जेठ १९, काठमाडौँ (रासस)। झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद् गणमा कार्यरत गङगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुग्नुभयो । कोरोना पोजेटिभ गङ्गा पाँच दिन त्यहीँ उपचार गरेर केही निको महसुस गरी घर फर्किनुभयो तर उहा

Read More

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाइने

Posted on June 02, 2021 | views : 1135 |

जेठ १९, काठमाडौं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अ

Read More

कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Posted on June 02, 2021 | views : 1179 |

जेठ १९, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुण

Read More