स्वास्थ्य |


डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

Posted on June 02, 2021 | views : 1941 |

जेठ १९, दमौली (रासस)। सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।  नियमितरूप

Read More

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

Posted on June 02, 2021 | views : 1440 |

जेठ १९, भादगाउँ (रासस)। भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्

Read More

आज चीनबाट ९ लाख खोप ल्याइँदै

Posted on June 01, 2021 | views : 1415 |

जेठ १८, काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेप

Read More

पिसिआर परीक्षणमा रकम उठाएपछि चार कर्मचारी निलम्बित

Posted on June 01, 2021 | views : 1811 |

जेठ १८, तनहुँ | पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ ।  सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउन

Read More

कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत, आजै छ हजार ४९१ जना सङ्क्रमणमुक्त

Posted on May 31, 2021 | views : 1194 |

जेठ १७, काठमाडौँ | पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ । पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेक

Read More

नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’

Posted on May 31, 2021 | views : 1155 |

जेठ १७, काठमाडौँ (रासस)। नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरि

Read More

निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

Posted on May 31, 2021 | views : 1413 |

जेठ १७, भक्तपुर (रासस) । कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् ।

Read More

कोरोना संक्रमण भएपछि के गर्ने ?

Posted on May 31, 2021 | views : 1359 |

जेठ १७, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च

Read More

कोरोना सङ्क्रमण र मृत्युदर घट्दै, कति छन् सक्रिय संक्रमित ?

Posted on May 30, 2021 | views : 1342 |

जेठ १६, काठमाडौँ (रासस)। पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ

Read More

दिमिक युथ क्लबद्वारा स्वास्थ्य सामग्री वितरण

Posted on May 30, 2021 | views : 2288 |

जेठ १६, स्याङ्जा । स्याङ्जाको दिमिक युथ क्लबले २०० घरपरिवारलाई पुग्ने माक्स र सेनिटाइजर वितरण गरेको छ । कोभिड-१९ महामारीका बिच दिमिक युथ क्लबद्वारा आफ्नै पहलमा स्थानीय समुदायलाई पुग्ने स्वास्थ्य सामग्रीहरु वितरण गरिएको क्लबका अध्यक्ष ढाकाराम भट्टराईले बताए । कोभिड-१९ को दोश्रो लहरले नेपालमा महामारी

Read More

सङ्क्रमण रोक्न ‘सुक्ष्म योजना’

Posted on May 30, 2021 | views : 1201 |

रामबहादुर थापा। जेठ १६, बागलुङ (रासस)। एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहरताका आइसोलेशनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि सार्वजनिक भए । विश्वव्यापी फैलिएको कोरोना महाव्याधिले सर्वत्र त्रासदी छाएको

Read More

‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’

Posted on May 30, 2021 | views : 969 |

चन्द्रकला भण्डारी । जेठ १६, झापा (रासस)। कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर जिल्लाका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरुआत भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर, बुद्धश

Read More

कोरोना सङ्क्रमित घट्दो क्रममा

Posted on May 29, 2021 | views : 1583 |

जेठ १५, चितवन (रासस) | कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको  छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो । जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थि

Read More

महानगरमा एन्टिजेन परीक्षण

Posted on May 29, 2021 | views : 1048 |

जेठ १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो ।   शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोज

Read More

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

Posted on May 28, 2021 | views : 2488 |

जेठ १४, कास्की (रासस)। पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ देखि १० बजेको अवधिमा अक्सिजन आपूर्ति

Read More

'स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ' - गृह मन्त्रालय

Posted on May 28, 2021 | views : 1375 |

जेठ १४,  काठमाडौँ | गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कुटपिटमा संलग्न जो कोही भयेपनि कारबाही हुने जनाएको हो ।  बिहीवार बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्या

Read More

सुरक्षित महिनावारी दिवस मनाइँदै

Posted on May 28, 2021 | views : 1000 |

जेठ १४, काठमाडौँ (रासस) । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने जनाइएको छ । महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो

Read More

८१३ पत्रकार सङ्क्रमित, आइसीयू र भेन्टिलेटरमा ३/३ जनाको उपचार हुँदै

Posted on May 28, 2021 | views : 1070 |

जेठ १४, काठमाडौँ (रासस) । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छ

Read More

एमाले प्रदेश नेताद्वारा अस्पतालमा आक्रमण, ज्यान जोगाउन स्वास्थ्यकर्मी छतबाटै हाम्फाले

Posted on May 28, 2021 | views : 5345 |

जेठ १४, काठमाडौँ | बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ । अस्पतालमा उपचारको क्रममा आफन्तको मृत्यु भएपछि डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात भएको हो । अस्पताल समेत तोडफोड भएको छ । अस्पतालमा दाङको तुलसीपुर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको बिहिबार बेलु

Read More

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ

Posted on May 28, 2021 | views : 1292 |

जेठ १४, काठमाडौँ | कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो । उपत्यक

Read More

तनहुँका दुई गाउँपालिकाले खोप किन्न अनुमति मागे

Posted on May 28, 2021 | views : 1784 |

जेठ १४, दमौली | सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो । सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्

Read More