बैदेशिक रोजगार |


विदेशमा अलपत्र श्रमिकको उद्धारमा सरकार गम्भीर छः मन्त्री कुँवर

Posted on September 11, 2022 | views : 818 |

भदौ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारमा सरकार लागिपरेको बताएका छन् ।  आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परे

Read More

दुबईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु

Posted on September 10, 2022 | views : 8971 |

भदौ २५, काठमाडौँ | दुबईमा आफ्नै साथीले छुरा प्रहार गर्दा एकजना नेपालीको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीबाट छुरा प्रहार हुँदा मृत्यु भएको हो।  आबुधाबी अलदाफ्रास्थित 'एएमबि हेरटेल एलएलसी'

Read More

रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने

Posted on September 08, 2022 | views : 1918 |

भदौ २३, काठमाडौँ | रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने भएको छ । यूएई सरकारले रोजगारीका अवसरहरू खोज भनेर नै प्रवेश अनुमति दिने गरी यो भिसाको डिजाइन गरेको हो । यूएई सरकारको घोषणा अनुसार यूएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन । यो भिसाले मल्टिपल इन्ट्री

Read More

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न सरकारका ५ रणनीति

Posted on September 08, 2022 | views : 1724 |

भदौ २३, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वर्षौँदेखि बग्रेल्ती समस्या भोग्दै आएका छन् । तलब नपाउने, ठगिने, काममा पेलाइने, सम्झौताअनुसार सेवा सुविधा नदिएकोदेखि शारीरिक तथा मानसिक यातना नभोग्ने कमै छन् ।  जुन जोगी आए नि कानै चिरेका भनेझैँ जुन सरकार आए नि यस्तो खालको समस्या छ भन्ने तर

Read More

युएई 'बाइक राइडर'को रुपमा जाने धेरै युवाहरु समस्यामा

Posted on September 05, 2022 | views : 7222 |

भदौ २०, काठमाडौँ । आठ महिना अघि बाइक राइडरको कामको लागि भन्दै आकर्षक अवसरको प्रलोभनमा साढे ३ लाख लागत तिरेर विदेश गएका आशिस तिम्सिना अझै पनि आफू पीडित अवस्थामै रहेको बताउँछन् । गत डिसेम्बरमा युएई पुगेका उनि सहित अरु युवाहरुलाई पठाउने म्यानपावर कम्पनीले तीन महिना पछि कम्पनीले बाइकको लाइसेन्स निकालिदि

Read More

श्रममन्त्रीसँग श्रमिकको गुहार– म मानसिक सन्तुलन गुमाउनुभन्दा पहिला नै नेपाल फर्किन चाहन्छु

Posted on September 05, 2022 | views : 1554 |

भदौ १९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर मन्त्रीले आइतबार श्रमिकसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा टेलिफोन मार्फत कुरा गर्दै आएका छन् । श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश

Read More

जापान पठाउने सपना देखाएर १३ लाख ठगेको आरोपमा महिला पक्राउ

Posted on September 04, 2022 | views : 1265 |

भदौ १९, काठमाडौँ । ‘जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् ।  उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्

Read More

वैदेशिक रोजगारीकाे नाउँमा जताततै हुने ठगीलाई नियन्त्रण गर्नुपर्छ: मन्त्री कुँवर

Posted on September 04, 2022 | views : 1630 |

भदौ १९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीमा पठाने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन् । आइतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा स

Read More

‘वर्किङ भिसा’ मा अफगानिस्तान पठाउने भन्दै ८ लाख ठगी गर्ने पक्राउ

Posted on September 02, 2022 | views : 1238 |

भदौ १७, काठमाडौँ | बैदेशिक रोजगारीका लागि अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई ‘वर्किङ भिसा’ मा  अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए । उनले पीडितलाई अफगानिस्तान पुगेपछि १ लाख

Read More

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार फर्केनन्

Posted on August 30, 2022 | views : 1406 |

भदौ १४, काठमाडौँ । पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्।  अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ ह

Read More

रोमानिया पठाईदिने भन्दै १७ लाख भन्दा बढी ठगि गर्ने युवती पक्राउ

Posted on August 29, 2022 | views : 4642 |

भदौ १३, काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा रोमानिया पठाइपदन्छु भनि विभिन्न व्यक्तिहरुसँग १७ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २० बर्षीय युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भर भएकी पुनमाया श्रेष्ठ रहेकी छन् । काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भएकी श्रेष्ठले विभिन्न

Read More

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

Posted on August 29, 2022 | views : 1515 |

भदौ १३, काठमाडौँ | रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ। उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाष

Read More

दुबईमा १ लाख तलब हुने भन्दै ठगी धन्दा, प्रतिव्यक्ति ८ लाख रुपैयाँ असुली

Posted on August 28, 2022 | views : 1827 |

भदौ १२, काठमाडौं | दुबईमा एक लाख तलब हुने भन्दै रोजगारीमा लगाइदिने बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी घर भई गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीलाई पक्राउ गरेको हो । उनले नरबहादु

Read More

वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

Posted on August 26, 2022 | views : 1454 |

भदौ १०, काठमाडौं | वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्‍ने ३८ वर्षीय शान्त कुमार देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालिका काँड

Read More

श्रम मन्त्रालयद्वारा रोमानिया जाने कामदारको सहजताका लागि ‘रोमानियन मिशन’ स्थापना

Posted on August 26, 2022 | views : 2956 |

भदौ १०, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिशन’ स्थापना गरेको छ ।  काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिशन स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

Read More

क्रोएसिया पठाइदिन्छु भनी ६ लाख बढी ठगी, एक युवक पक्राउ

Posted on August 24, 2022 | views : 2618 |

भदौ ८, काठमाडौं |  वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  मोरङको विराटनगर महानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं-१० बानेश्वर बस्‍ने २६ वर्षीय युवक उत्सव दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामं

Read More

भिजिट भिसामा विदेश जान लागेका ३९ जनालाई विमानस्थलबाट फर्काइयो

Posted on August 24, 2022 | views : 4125 |

भदौ ८, काठमाडौँ । भिजिट भिसाको मापदण्ड बिपरित विदेश उड्न लागेका ३९ जना महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ । भिजिट भिसामा ३९ जना महिलाहरु विदेश उड्न लागेको अवस्थामा उनीहरुको कागजात चेकजाँच गरिएको थियो ।  चेकजाँचको क्रममा उनीहरुले मापदण्ड पुरा गर्न पेश गरेका

Read More

यूके रोजगारी: नेपाली नर्स पठाउन कति लाग्छ खर्च अनि प्रक्रिया के?

Posted on August 23, 2022 | views : 1217 |

भदौ ७, काठमाडौँ | स्वास्थ्य क्षेत्रका दक्ष नेपाली जनशक्तिलाई ब्रिटेनमा रोजगारी दिनेबारे नेपाल र ब्रिटेनले एउटा समझदारी गरेका छन्। सोमवार काठमाण्डूमा दुई देशका अधिकारीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका

Read More

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायतले नेपाली स्वास्थ्यकर्मी लैजाने

Posted on August 22, 2022 | views : 1333 |

भदौ ६, काठमाडौँ | नेपाल र बेलायतबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउने द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे हाे । स

Read More

श्रममन्त्रीसँग श्रमिकको गुनासो : विदेश जाँदा लाखभन्दा बढी असुल्छन्

Posted on August 21, 2022 | views : 2030 |

भदौ ५, काठमाडौं |  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं

Read More

सयौं आर्मी तथा प्रहरीहरु रोजगारको प्रलोभनमा ठगिएर न्यायको लागि श्रम मन्त्रालय पुगेपछि... (भिडियो)

Posted on August 20, 2022 | views : 621 |

भदौ ४, काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा भिजिट भिसामा युएई लागि ठगि गर्ने ठूलो गिरोह बिरुद्ध बिभिन्न निकाय चहारिरहेका युवाहरु न्यायको लागि श्रम मन्त्रालय पुगेका छन् ।  युएईमा भिजिट भिसाको धन्दामा रमाईरहेका दलाल कालिकोटका जय बहादुर बिकको फन्दामा परेको भन्दै पीडितहरुले बिक लगायत उनलाई सहयोग

Read More

श्रममन्त्री कुँवरले प्रत्येक आइतबार श्रमिकसँग सुविधा, उजुरी र गुनासोलगायत विषयमा छलफल गर्ने

Posted on August 19, 2022 | views : 1001 |

भदौ ३, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने

Read More

जापानका कुन-कुन क्षेत्रमा कहिलेदेखि नेपाली कामदार जान पाउँछन् ?

Posted on August 19, 2022 | views : 1613 |

भदौ ३, काठमाडौं | अबको "केही समयभित्रै" दक्ष तथा मापदण्ड पूरा भएका नेपाली कामदारहरू जापान जान पाउने अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको हो। यद्यपि उनीहरूलाई जापान पठाउने प्रक्रियाबारे अझै "केही अन्योल कायम रहेको तर त्यस्ता

Read More

मलेसियाको माईटेक र एसेम्ब्लीद्वारा शुन्य लागतमा १००० नेपाली कामदार लैजान सम्झौता (डिमाण्ड सहित)

Posted on August 18, 2022 | views : 7280 |

भदौ २, काठमाडौँ । मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएचडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्

Read More