असार १०, काठमाडौं | तपाईँ वैदेशिक रोजगारीको लागि साउदी जाने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने साउदी जानुअघि विभिन्न कुरामा ध्यान दिनुहोस् र त्यहाँको नीति नियमको बारेमा राम्रोसँग बुझेर मात्र जानुहोस् । लाखौँ रुपैयाँ खर्च गरेर साउदी पुगेका श्रमिकहरू पछिल्लो समय समस्यामा पर्ने क्रम एकदमै बढेको
Read Moreअसार ८, काठमाडौँ | दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा स
Read Moreअसार ६, भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नेहरुको चाप बढेसँगै अन्य दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान थाल्ने तयारी सुरु गरेका छन्। जजिराले गते जेठ २ गतेदेखि यहाँबाट व्यावसायिक उडान भरिरहेको छ। जजिरा छोटो समयमै यात्रुको रोजाइमा पर्दा अन्य कम्पनीले पनि
Read Moreअनिल अधिकारी। बार्षिक १०० भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनी नविकरण नहुने प्रावधान छ । तर बिगत दुई आर्थिक बर्ष १०० कामदार विदेश नपठाएका नपुगेका म्यानपावर पनि नवीकरण भए । कोरोनाको कारण देखाएर मन्त्रीपरिषदको निर्णयबाट खारेजीको बाटोमा पुगेका म्यानपावरहरुले नविकरण हुने मौका पाएका थ
Read Moreअसार १, काठमाडौँ । वैदेशिक रोजगार बिभागले काठमाडौँ स्थित अल आसमाक्स कम्पनी प्राली म्यानपावरमा छापा मारेको छ । बिभागले उक्त प्रालिमा छापा मारेर कागजतहरु नियन्त्रणमा लिएको छ । सो म्यानपावर कम्पनीले रोजगारीका लागि कुवेतको केएफसी कम्पनिमा पठाईदिने भन्दै माग पत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिईरहेको भेट
Read Moreजेठ ३१, काठमाडौं | युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् । उनलाई प्रहरील
Read Moreजेठ ३१, काठमाडौँ | साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो । यो नियम
Read Moreअनिल अधिकारी । जेठ ३०, काठमाडौँ । वैदेशिक रोजगारको लागि म्यानपावरले सार्वजनिक गर्ने अधिकांश डिमाण्डहरु वैदेशिक रोजगार बिभागले बिज्ञापन गर्ने अनुमति दिनु अघिनै प्याक हुने गरेको पाइएको छ । वैदेशिक रोजगारमा पठाउने प्रक्रिया अन्तर्गत बिज्ञापन छापेर सो अनुसारनै कामदार भर्ति गराउनुपर्ने प्रक्रिया छलेर चरम
Read Moreजेठ २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्
Read Moreजेठ २७, काठमाडौँ | बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबिच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । शुक्रबार श्रम, र
Read Moreजेठ २५, काठमाडौँ । क्रोएसिया पठाईदिने भन्दै ठगिमा संलग्न भई सम्पर्क बिहिन भएका एक जना व्यक्ति पक्राउ परेका छन् । बैदेशिक रोजगारको प्रलोभन एक युवासँग रकम अशुली गरेर सम्पर्क बिहिन भएको आरोपमा मोरङ जिल्ला बिराटनगर २० घर भएका उत्सव दाहाल पक्राउ परेका हुन् । पीडित युवाले ३६ बर्षीय दाहालबाट आफ
Read Moreजेठ २६, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका लागि साउदी अरेबियाको राजदूतावासमा भिसा स्ट्याम्पिङका प्राविधिक समस्याबारे छलफल गरेकोे छ । संघका तर्फबाट साउदी आईडी नवीकरण र कम्पनी ब्ल्याकलिष्टको समस्या राखिएको पूर्व अध्यक्ष कटुवालले जानकारी दिए । जवाफमा कार्यवाहक राजदूत र कन्सुलर
Read Moreअनिल अधिकारी । जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले मलेसिया रोजगारमा चर्को अशुली लिने गौशाला स्थित एक म्यानपावरमा छापा मारेको छ । बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार बेलुका गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेको हो । छापा मारिएको म्यानपावरले बिभागबाट
Read Moreअनिल अधिकारी । जेठ २४, काठमाडौँ । मलेसिया रोजगार अन्तर्गत रेस्पोन्सिबल बिजनेस एलायन्स (आरबीए) मा आबद्ध रोजगारदाताले श्रमिकहरुलाई शून्य लागतमा मलेसिया रोजगारमा लैजाने प्रक्रियामा नेपालका म्यानपावरहरु पनि जोडिएर काम गर्दैछन् । पछिल्लो समय निशुल्क रोजगार, मध्यस्थकर्ता (एजेन्ट) प्रयोग नगरी सिधा म्यानपाव
Read Moreजेठ २२, काठमाडौँ । कोरोना महामारीपछि वैदेशिक रोजगार क्षेत्र पुरानै लयमा फर्किएको छ । गत वैशाखमा ६०७ म्यानपावर कम्पनीबाट १७ हजार ४७८ जना नेपाली कामदार वैदेशिक रोजगार क्रममा बिभिन्न देशमा पुगेका छन् । वैशाख महिनामा वैदेशिक रोजगारमा जानेहरुमध्ये २ हजार ३४९ जना महिला र १५ हजार १२९ जना पुरुष रहेका
Read Moreजेठ २३, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो । विश्वबिद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट
Read Moreजेठ २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन सबै म्यानपावर कम्पनी तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई निर्देशन दिएको छ । छनौट सूचीमा सूचीकृत हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको भन्दै विभागले सबै म्यानपावर तथा स्व
Read Moreजेठ २१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरुको अभिमुखिकरण कार
Read Moreजेठ २०, काठमाडौं | सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा भगिनी सम्बन्धको
Read Moreजेठ १९, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई सम
Read Moreजेठ १८, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आज अर्थात् जेठ १८ गतेदेखि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । रोजगारीका लागि देश बाहिर रहेका वा
Read Moreजेठ १८, काठमाडौँ | नेपाल सरकार र दक्षिण कोरियाबीच नेपालमा कोरियाबाट फर्किएका आप्रवासीहरूको समाजमा स्थिर पुनर्बहालीको लागि चरणबद्ध सहयोग प्रणालीलाई सुदृढ बनाउने प्रोजेक्टको रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर भएको छ । उक्त कामको लागि नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरिय
Read Moreजेठ १७, काठमाडौँ । न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् । वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको उपत्यका अपरा
Read Moreजेठ १७, काठमाडौँ | साउदी अरेबियामा अवैध रुपमा बसेका ११८ जना नेपालीले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले ११८ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका
Read More