बैदेशिक रोजगार |


म्यानपावर कम्पनीहरुको वर्गीकरण गर्दै श्रम मन्त्रालय

Posted on February 04, 2022 | views : 1111 |

माघ २१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।  म

Read More

सामाखुसी घटनासंगै म्यानपावर व्यवसायीको एकता भेला, युटुवर आतंकको जिम्मा मन्त्रीले लिनुपर्ने

Posted on February 02, 2022 | views : 3137 |

अनिल अधिकारी । माघ १९, काठमाडौँ । मंगलबार सामाखुसी स्थित त्रिपल स्टार म्यानपावरमा युटूवर र अभियान्ता कुटिएको घटनापछि वैदेशिक रोजगार व्यवसायीहरु बीच एकता भेला आयोजना भएको छ । भेलाको अध्यक्षता गरेका हरिबहादुर पाण्डेले म्यानपावर व्यवसायीहरुमाथि भएको युटुबरहरुको आतंकको जिम्मेवारी श्रममन्त्रीले लिनुपर्ने

Read More

अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

Posted on February 02, 2022 | views : 1079 |

माघ १९, मङ्गलबारे | वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका  खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । सुरक्

Read More

श्रममन्त्रीलाई गुनासो आएपछि म्यानपावरमा 'मार्सल टोली' द्वारा स्टिङ अपरेसन, तीन जना नियन्त्रणमा

Posted on February 01, 2022 | views : 3280 |

माघ १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि संचालन भएको 'कल सेन्टर' मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि 'मार्सल टोली' ले सोमबार स्टिङ अपरेसन गरेको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले

Read More

कल सेन्टर उद्घाटनको क्रममा मन्त्रीलाई पहिलो कल 'म्यानपावरले १० हजार भन्दा बढी लिए के गर्ने ?

Posted on January 31, 2022 | views : 2415 |

माघ १७, काठमाडौँ | आइतबार ठूलो महत्वकांक्षा सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 'कल सेन्टर' सुरुवात गरेको छ । श्रम मन्त्रालयमै यस सम्बन्धि कार्यक्रम समेत आयोजना भयो । औपचारिक उद्घाटनको क्रममा संचारकर्मीहरुकै बीच श्रममन्त्री कृष्णकुमार श्रेष्ठले कल सेन्टरको पहिलो कल उठाए । गुन

Read More

क्रोएसिया रोजगार: नेपाली युवाहरुको प्रमुख १० गन्तव्यमा !

Posted on January 29, 2022 | views : 3621 |

अनिल अधिकारी | माघ १५, काठमाडौँ | पछिल्लो केहि समय यता क्रोएसिया नेपाली युवाहरुको श्रम गन्तव्य अन्तर्गत मुख्य देशकै सूचीमा अगाडी सर्दै आएको छ । गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृतिकै आधारमा क्रोएसिया रोजगारीको लागि एक हजार ८०७ जनाले नयाँ श्रम-स्वीकृति लिएका छन् ।  वैदेशि

Read More

पुसमा मात्र ६६ हजार भन्दा बढीले लिए वैदेशिक रोजगारको श्रम स्वीकृति, कुन देशमा कति ?

Posted on January 29, 2022 | views : 1991 |

माघ १५, काठमाडौँ | वैदेशिक रोजगारमा गत पुष महिनामा मात्र ६६ हजार ६२५ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार गत पुषमा ८८ देशमा जानको लागि नेपालीहरुके श्रम स्वीकृति लिएका छन् । मुख्य १० देश:  बिभागको तथ्यांक अनुसार गत पुसमा मात्र वैदेशिक रोजगारको क्रममा सा

Read More

सरकार जागेको ७२ घण्टा नबित्दै वैदेशिक रोजगार सम्बन्धि पाँचसय बढी उजुरी

Posted on January 28, 2022 | views : 3449 |

अनिल अधिकारी | माघ १४ काठमाडौँ | नेपाली युवाहरुलाई वैदेशिक रोजगारको प्रलोभनमा पारी अवैध रुपमा भिजिट भिसामा विदेश लैजाँदै ठगि गर्ने गिरोहमा संलग्नहरु विरुद्ध सरकार जागेको छ ।  सरकारले भिजिट भिसा तथा विदेश जाने युवाहरुसँग हुने मनपरी अशुली विरुद्ध श्रम रोगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त

Read More

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

Posted on January 28, 2022 | views : 761 |

माघ १४, काठमाडौँ | खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र

Read More

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

Posted on January 28, 2022 | views : 983 |

माघ १४, काठमाडौँ | विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर

Read More

भिजिट भिसामा विदेश पुर्‍याईअलपत्र बनाउने दलाल र म्यानपावरलाई कारबाही गर्न टिम गठन

Posted on January 27, 2022 | views : 1408 |

माघ १३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्‍याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्। बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठ

Read More

साउदीमा अकामा नि:शुल्क हुने , एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न कहिलेसम्म शुल्क लाग्दैन ?

Posted on January 27, 2022 | views : 1848 |

माघ १३, काठमाडौँ | साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरण, एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न शुल्क नलिने बताएको छ । साउदी अरबको सरकारी निकाय जवाजतले कोभिड १९ का कारण विभिन्न मुलुकहरुबाट साउदी अरब आउन यात्रा बन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी कामदार समेतलाई सहयोग पुर्‍याउन श

Read More

अष्ट्रेलियाको पर्थमा नेपाली महिला आफ्नै कोठामा मृत फेला

Posted on January 26, 2022 | views : 1033 |

माघ १२, काठमाडौँ | अष्ट्रेलियाको पर्थमा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छन्। गैर आवासीय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाका अनुसार गत बिहीबार राति प्रभा पाण्डे पौडेल नामकी नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी हुन् ।  रूपन्देही स्थायी घर भएकी प्रभा स-परीबार ६ वर्ष अघि अध्ययन

Read More

२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे

Posted on January 26, 2022 | views : 1520 |

माघ १२, काठमाडौँ | राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ । परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्स

Read More

प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई नछोड्ने श्रममन्त्रीको प्रतिबद्धता

Posted on January 26, 2022 | views : 868 |

माघ १२, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।  मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानून

Read More

समग्रमा वैदेशिक रोजगारीमा जाने घटे साउदीमा १७ हजार ७ सय, अरु कुन देशमा कति ?

Posted on January 26, 2022 | views : 864 |

माघ १२, काठमाडौँ | समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।  मंसिर महिनाको तुलनामा पुस महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या केही घटेको हो । संस्थागतरूपमा जाने नयाँ कामदारको श्रम स्वीकृति भने मंसिर महिनाको तुलनामा पुसमा केही बढेको छ । वैदेशिक रोजगार विभागले तयार पा

Read More

मलेसिया र खाडी देशहरुमा भिजिट भिसामा को को जान पाउँछन् ?

Posted on January 25, 2022 | views : 1225 |

माघ ११, काठमाडौँ | सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिद

Read More

भिजिट भिसामा विदेश जान नपाउने निर्णयमा गृहको संशोधन, अब यस्ता व्यक्ति मात्र जान पाउँछ भिजिट भिसामा

Posted on January 23, 2022 | views : 4069 |

माघ ९, काठमाडौँ । माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयलाई गृह मन्त्रालयले संशोधन गरेको छ । आइतबार विज्ञप्ति जारी मन्त्रालयले भिजिट भिसामा जान सबैलाई रोक नलगाउने निर्णय गरेको हो ।   गृह मन्त्रालयको संसोधनसंगै अब खाडी राष्ट्र र मलेसिया भिजिट भि

Read More

दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, चुरोटको खरानी खस्दा यस्तो सजाय !

Posted on January 23, 2022 | views : 1704 |

एजेन्सी | दुबइमा केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ । यतिमात्र होइन

Read More

भोलिदेखि भिजिट भिसामा विदेश जान अनिश्चितकालिन रोक, कुन-कुन देश जान पाइंदैन ?

Posted on January 23, 2022 | views : 5705 |

माघ ९, काठमाडौँ ।रोजगारको प्रलोभनमा भिजिट भिसामार्फत विशेष गरि युएई सहित खाडी तथा मलेसिया पुगेर नेपालीहरु अलपत्र पर्ने गरेका छन् । यसरी विदेश जाँदा एयरपोर्टका कर्मचारीहरुको सेटिङ चल्ने कुरा निरन्तर आईरहेकै बेला कोरोना महामारीको कारण देखाई नेपाल सरकारले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउंदै छ ।&nbs

Read More

विदेशस्थित नेपाली दूतावासहरुबाट पनि विद्युतीय राहदानी, कति दिनमा पाइन्छ ?

Posted on January 23, 2022 | views : 1588 |

माघ ९, काठमाडौँ | विदेशस्थित नेपाली दूतावासहरूले पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गर्ने भएका छन । राहदानी विभागले मंसिर १ गतदेखि विद्युतीय राहदानी वितरण कार्यको शुरूवात गरेको थियो । नेपाली दूतावास मलेसियाले गरेको शुक्रबारको कार्यक्रममा श्रम सहचारी प्रकाश पन्थीले मेसिन रिडेबल पासपोर्ट नवीकरण

Read More

मलेसियाको डिमाण्ड प्रमाणित गर्न नेपाली दूतावासको तयारी

Posted on January 23, 2022 | views : 2340 |

माघ ९, काठमाडौँ | बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू गर्ने तयारी भईरहेको मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ । मलेसियाले आगामी जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया शुरूवात गर्ने निर्णय गरिसकेको छ ।  मलेसियाले विदेशी कामदार लिन

Read More

अनलाइन श्रम स्वीकृति कति प्रभावकारी ?

Posted on January 22, 2022 | views : 1004 |

माघ ८, काठमाडौँ | वैदेशिक रोजगार कार्यालय, काठमाडौँका कार्यालय प्रमुख रमेश अर्यालले हालै शुरू गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको बताएका छन् । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति भएको अर्यालले जानकारी दिए ।  कोरोना संक्रमण जोखिमको अवस्थामा अनलाइन

Read More

इजरायलले निर्माणका लागि मजदुर लिँदै, विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने

Posted on January 21, 2022 | views : 3826 |

माघ ७, काठमाडौँ | इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी दिने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो । परराष्ट्रमन्त्री डा

Read More