बैदेशिक रोजगार |


९ हजार नेपाली कोरिया जाँदैँ, जेठ २६ वाट परिक्षा सुरु हुने

Posted on May 28, 2022 | views : 1414 |

जेठ १४, काठमाडौं । दुई बर्ष देखी स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखी –३ असारमासम्म सञ्चालन हुने भएको छ । स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो । २६ बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानिय तह निर्वाचनक कारण

Read More

कतार र कुवेतमा चर्को घाममा काम लगाउन प्रतिबन्ध

Posted on May 26, 2022 | views : 946 |

जेठ १२, काठमाडौँ | कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्ष पनि गर्मी महिनाका लागि काम गर्ने समय तोकेको छ । खाडी क्षेत्रमा गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि १ जूनदेखि १५ सेप्टेम्बरसम्म समय सीमा तोकिएको हो । जसअनुसार कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३

Read More

कम्पनीले तलब र खानसमेत नदिएपछि साउदीको दमाममा ६ नेपाली अलपत्र

Posted on May 18, 2022 | views : 938 |

जेठ ४, काठमाडौँ | साउदी अरबको दमाममा ६ जना नेपाली अलपत्र परेका छन् । कम्पनीले तीन महिनादेखि तलब र साढे एक महिनादेखि खानसमेत नदिएपछि आफूहरू अलपत्र परेको भन्दै शिवनारायण महतोले उद्धारका लागि अनुरोध गर्नुभएको छ । अलपत्र पर्नेमा मधेस प्रदेशका शिवनारायण महतो, ओम नारायण मण्डल, रामसिस मण्डल, नन्द किशोर मण्

Read More

नेपाली कामदार लैजान ढिलाइबारे इजरायल सरकारलाई ध्यानाकर्षण, किन रोकियो अहिलेसम्म?

Posted on May 11, 2022 | views : 1814 |

वैशाख २८, काठमाडौं | ईजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका ८०० भन्दा बढी नेपाली कामदार तीन महिनादेखि लामो समय हुँदा पनि जान पाएका छैनन् ।  यस विषयमा नेपालले इजरायली अधिकारीहरूको ध्यानाकर्षण गराएको ह

Read More

युरोप पठाईदिने भन्दै ४ करोड बढी ठगी गर्ने भट्टराईविरुद्व मुद्दा दायर

Posted on May 08, 2022 | views : 1974 |

वैशाख २५, काठमाडौ | युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक सञ्चालकविरुद्ध मुद्दा दायर गरेकोे छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधिकरण मुद्दा दायर

Read More

निर्वाचनकै दिन दर्जनौं म्यानपावरमा वैदेशिक रोजगारको अन्तर्वार्ता हुने ! (बिज्ञापनहरु सहित)

Posted on May 07, 2022 | views : 5182 |

अनिल अधिकारी | वैशाख २४, काठमाडौँ । स्थानिय निकायको चुनावको दिन अर्थात वैशाख ३० गते सबै काम छोडी मत हाल्न जाऔं भन्दै फोनको कलरब्याक टोनमा संदेश आईराख्दा दर्जनौं म्यानपावर कम्पनीले भने वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा अन्तर्वार्ता लिने मिति तय गरेका छन् । शुक्रबार छापिएका राष्ट्रिय दैनिक पत्रिकाहरुम

Read More

वैदेशिक रोजगार: सरकारले कुन देश जान कति खर्च तोकेको छ ? म्यानपावरले कति लिन्छन् ? (विवरण सहित)

Posted on May 06, 2022 | views : 2391 |

वैशाख २३, काठमाडौँ । नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय ११ देश खुला गरिएको छ । पछिल्लो समय सरकारले स्वीडेनमा पनि संस्थागत रुपमा वैदेशिक रोजगारमा जान पाइने सूचिमा राखेको छ ।  नेपाल सरकारले बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे निश्चित शुल्क

Read More

मलेशियामा तलब बढेपछि नेपाली कामदार कसलाई फाइदा अनि क-कसलाई बेफाइदा?

Posted on May 06, 2022 | views : 1901 |

वैशाख २३, काठमाडौँ | मलेशिया सरकारले यही वर्षको मे १ तारिखदेखि न्यूनतम पारिश्रमिक बढाएपछि त्यसले उक्त देशमा कार्यरत लाखौँ नेपाली कामदारहरूलाई पनि "फाइदा पुग्ने" अधिकारीहरूले बताएका छन्। पहिले १२ सय रिङ्गिट न्यूनतम तलब रहेको मलेशियाका अधिकांश सहरी क्षेत्रमा अब न्यूनतम पारिश्रमिक १५ सय रिङ्गिट निर्धार

Read More

श्रम सम्झौतामा शून्य लागतलाई प्राथमिकता

Posted on May 03, 2022 | views : 1121 |

वैशाख २०, काठमाडाैं | सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग गरिएको सम्झौतालाई प

Read More

मलेसिया रोजगार: कम्तिमा १५ सय तलब र ओभरटाइम स्पष्ट नभएको मागपत्र प्रमाणीकरण नगर्न निर्देशन

Posted on May 02, 2022 | views : 1930 |

वैशाख १९, काठमाडौँ । मलेसिया भ्रमणको क्रममा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मलेसियामा सुरक्षागार्डको मासिक न्यूनतम तलब १५ सय रिंगेट र ओभरटाइम वापतको पारिश्रमिक स्पष्ट नभएको मागपत्र प्रमाणीकरण बन्द गर्न निर्देशन दिएका छन् । मलेसियास्थित एक कार्यक्रममा बोल्दै

Read More

म्यानपावरले दिने वैदेशिक रोजगारका भ्रमपूर्ण बिज्ञापनप्रति विज्ञापन वोर्डको ध्यानाकर्षण

Posted on April 30, 2022 | views : 2021 |

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारको अवसर भन्दै बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा आउने बिज्ञापनले लक्षित बर्गमा भ्रम छरेको बिषयलाई विज्ञापन वोर्डको समेत ध्यानाकर्षण भएको छ ।  वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारमा लैजाने प्रायोजनमा प्रक्रियागत रुपमा सम्बन्धित निकायले बिज्ञापन पुर्व-स्व

Read More

मलेसिया जाने नेपाली सुरक्षागार्डको तलब मासिक ३ हजार रिंगेट बनाउन प्रस्ताव

Posted on April 30, 2022 | views : 6028 |

वैशाख १७, काठमाडौँ । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो ।  पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँ

Read More

मलेसिया जाने युवाहरुलाई शून्य लागतमा लैजान र आधारभूत तलब बढाउन मलेसियासँग आग्रह

Posted on April 29, 2022 | views : 3047 |

वैशाख १६, काठमाडौँ । मलेसियाको भ्रमणको क्रममा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता भएको छ ।  भेटवार्तामा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम

Read More

अबदेखि सर्बियामा पनि मेनपावर कम्पनीले श्रमिक पठाउन पाउने

Posted on April 27, 2022 | views : 2743 |

वैशाख १४, काठमाडौं | श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । अब मेनपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् । राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गर्न अनुमति दिएको&nb

Read More

श्रममन्त्रीको नेतृत्वमा मलेशिया जाने टोलीले आफ्ना कामदारबारे मलेशियासँग राख्दैछ यी प्रस्ताव

Posted on April 27, 2022 | views : 1664 |

वैशाख १४, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा बुधवार मलेशिया भ्रमणमा जाने टोलीले बिहीवार मन्त्रीस्तरीय बैठकमा नेपाली कामदारले पाउने सामाजिक सुरक्षासम्बन्धी सुविधामा सुधार गर्न नेपालले मलेशियालाई औपचारिक रूपमा "प्रस्ताव गर्ने" श्रम मन्त्रालयका अधिकार

Read More

पुरानै लयमा फर्कियो वैदेशिक रोजगारीः एक वर्षमा पाँच लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्

Posted on April 26, 2022 | views : 1187 |

वैशाख १३, काठमाडौं | पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।  वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन् ।  विभागका अनुसार सो अवधिमा कूल ५ लाख ९ हजार ५९३ जनाले वैदेशिक रोजगारीमा

Read More

वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु, के भन्छ विभाग?

Posted on April 26, 2022 | views : 1127 |

वैशाख १३, काठमाडौं | वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ ।  ‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति

Read More

नेपाल फर्किसकेका कामदारलाई पनि सहयोग गर्ने कोरिया, यूएई र कतारजस्ता देशको प्रस्ताव

Posted on April 26, 2022 | views : 1792 |

वैशाख १३, काठमाडौं | वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकलाई थप दक्ष बनाउँदै नेपालमै रोजगारीको अवसर सिर्जना गर्न वा स्वरोजगार बनाउन उनीहरूले काम गरेर आएका कतिपय गन्तव्य देश तथा अन्तर्राष्ट्रिय संस्थाले सहायता गर्ने इच्छा देखाएको श्रममन्त्रीले बताएका छन्। विभिन्न देश र संस्थाहरूले राखेको त्यस्तो

Read More

साउदीमा रहेका नेपालीको समस्या समाधानबारे राजदुतसँग श्रममन्त्री श्रेष्ठको छलफल

Posted on April 25, 2022 | views : 517 |

वैशाख १२,  काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदुत नाइफ अलोटाइवीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भयो ।  सो अवसरमा श्र

Read More

साउदीमा रहेका नेपालीको समस्या समाधानबारे राजदुतसँग श्रममन्त्री श्रेष्ठको छलफल

Posted on April 25, 2022 | views : 1871 |

वैशाख १२, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदुत नाइफ अलोटाइवीले शिष्टाचार भेट गर्नुभएको छ ।  मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भयो । सो अवसरमा श्रममन्त्

Read More

म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गराउने तयारी

Posted on April 25, 2022 | views : 508 |

वैशाख १२, काठमाडाैं | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई विभागले अनलाइन गर्ने तयारी गरेको हो

Read More

विदेशबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा श्रममन्त्रीको छलफल

Posted on April 24, 2022 | views : 1116 |

वैशाख ११, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा पुगेर उनिहरुले भोगेका समस्याहरुबारे जानकारी लिनुभएको छ । आइतवार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएक

Read More

मलेसियाबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको श्रमिकले भोगेका समस्याको कारण र समाधानबारे छलफल

Posted on April 24, 2022 | views : 1168 |

वैशाख ११, काठमाडौँ |  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा पुगेर उनीहरुले भोगेका समस्याहरुबारे जानकारी लिएका छन्। आइतवार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार ग

Read More

नेपालीहरुको मुख्य गन्तव्य साउदीमा निगमको नियमित व्यवसायिक उडान सुरु

Posted on April 23, 2022 | views : 1076 |

वैशाख १०, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले शुक्रबारदेखि सुरु गरेको जनाएको छ ।  नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्र

Read More