बैदेशिक रोजगार | काठमाडौँ - KTM


यूएईमा बस दुर्घटना: ३ नेपालीको मृत्यु, १४ घाइते (नामावली सहित)

Posted on January 17, 2020 | views : 2414 | काठमाडौँ - KTM

माघ ३, यूएई । यूएईको आबुधाबीमा भएको विहिबार भएको बस दुर्घटनामा परि तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । यूएईको एमबीएम कम्

Read More

युएईमा श्रमिक बोकेको बस दुर्घटना हुँदा ६ जना नेपाली घाइते,ज्यान गएको आशंका

Posted on January 16, 2020 | views : 2820 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | बिहीबार दुबईमा एमबीएम कम्पनीमा काम गर्दै आएका श्रमिक बोकेको बस दुर्घटना भएको छ | कम्पनीमा कार्यरत  २४ जना श्रमि बोकेको बस दुर्घटना भएको हो | दुर्घटनामा ६ नेपाली घाइते भएको र  नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण नआएको यूएई स्थित नेपाली दुतावासले जनाएको छ | बसमा सवार

Read More

पोर्चुगलमा समुन्द्रको छालले बगाएर दुई नेपालीको मृत्यु

Posted on January 15, 2020 | views : 1672 | काठमाडौँ - KTM

माघ १, लिस्बन | समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ |  मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् | पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता

Read More

दक्षिण कोरियामा एक नेपालीले गरे झुण्डिएर आत्महत्या

Posted on January 14, 2020 | views : 1932 | काठमाडौँ - KTM

पुस २९, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया पुगेका एक जना नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् | रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत २१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले झुण्डिएर आत्महत्या गरेका हुन् | उनी केहि महिना अघि नेपाल आएर पुनः कोरिया

Read More

वैदेशिक रोजगारीको नाममा अनधिकृत व्यक्तिबाट ठगिदैछु भन्ने लागेमा के गर्ने ?

Posted on January 13, 2020 | views : 4107 | काठमाडौँ - KTM

पुस २८, काठमाडौं ।  वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच भएको समझदारीपत्र कार्यान्वयनका लागि संयुक्त वैठकले आवश्यक प्रक्रिया टुंग्याएको छ । विभाग र नेपाल प्रहरी विच हिजो भएको समझदारी अनुरुप ठगीका उजुरी प्रहरी कार्यालय बाट नै दिन सकिने व्यवस्था कार्यान्वयनका लागि सोमबार प्रक्रिया टुंग्याईएको ह

Read More

अबदेखि वैदेशिक रोजगार ठगीका उजुरी प्रहरी कार्यालयमै दिन सकिने, विभाग र प्रहरी विच समझदारी

Posted on January 12, 2020 | views : 6220 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं । अबदेखि वैदेशिक रोजगारीका क्रममा हुने ठगि तथा समस्याका उजुरी प्रहरी कार्यालयमा नै दिन सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी विच आज भएको समझदारी अनुरुप ठगीका उजुरी प्रहरी कार्यालय बाट नै दिन सकिने व्यवस्था लागू भएको हो । वैदेशिक रोजगारीको नाममा हुन सक्ने मानव

Read More

रोजगारीको लागि मलेसिया गएका एक नेपालीको मृत्यु

Posted on January 12, 2020 | views : 4364 | काठमाडौँ - KTM

पुस २७, काठमाडौँ | मलेसियामा एकजना नेपालीको मृत्यु भएको छ | वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका धादिङको थाक्रे गाउँपालिकाका बुद्धिमान तामाङको शुक्रबार पोखरीमा डुबेर  मृत्यु भएको हो | माछालाई आहारा हाल्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ | उनी विगत ८ बर्ष देखि मलेस

Read More

‘नेपालीलाई रोजगारी दिन स्पेन सकारात्मक’

Posted on January 09, 2020 | views : 3844 | काठमाडौँ - KTM

पुष २४, काठमाडौँ | सरकारले नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न स्पेनसँग आग्रह गरेको छ । स्पेनको एक्स्ट्रमुरा क्षेत्रीय सरकारको संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डा नेतृत्वको टोलीले आज आफूसँग गरेको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कामदार आदा

Read More

कार दुर्घटनामा परि मलेसियामा २ जना नेपालीको मृत्यु

Posted on January 09, 2020 | views : 2182 | काठमाडौँ - KTM

पुस २४, काठमाण्डौ | मलेसियाको क्वालालम्पुर स्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कार दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ | बिहिबार बिहान भएको दुर्घटनामा  दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको मृत्यु भएको दूतावासले जनाएको छ | कम्पनीमा खाजा पुर्‍याउन हि

Read More

गोकर्ण विष्टलाई हटाएपछि आएका नयाँ श्रममन्त्रीले घोषणा गरे तीन महिने कार्ययोजना (विवरण सहित)

Posted on January 07, 2020 | views : 3124 | काठमाडौँ - KTM

पुष २२, काठमाडौँ | वर्तमान सरकारले निवर्तमान श्रममन्त्री गोकर्ण विष्टको स्थानमा नयाँ मन्त्री बनाए पछि सरकारप्रति आलोचना भईरहेका बेला नयाँ मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफूले तीन महिनामा पुरा गरिसक्ने उद्घोष गर्दै २५ कार्ययोजना अघि सारेका छन् । मन्त्रालयले गरिरह

Read More

इराकमा रहेका नेपालीलाई उद्दारको तयारीमा सरकार,दूतावासको सम्पर्कमा रहन आग्रह

Posted on January 07, 2020 | views : 1880 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | अमेरिकाले इरान् माथि ड्रोन् आक्रमण गरी वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरेपछि दुवै देशबीच तनाब चुलिएको छ | दुई देशबीच तनाब बढ्दै गएपछि त्यँहा रहेका नेपालीको अवस्था बारे सरकारले चाँसो देखाएको हो | सरकारले इरानमा रहेका नेपालीको उद्दारका लागि तयारीमा रहेको जनाएको छ | श्रम रो

Read More

३ महिना भित्र विदेसबाटै पुन: श्रम स्विकृती पाइने

Posted on January 07, 2020 | views : 2970 | काठमाडौँ - KTM

पुस २२, काठमाडौं । सरकारले आगामी ३ महिना भित्रमा विदेसबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक  सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रममन्त्री यादवले उक्त  जानकारी दिएका हुन् । गत मङ्सिर ४ गते प्रधानमन्त्री केपी

Read More

श्रम मन्त्रालयद्वारा श्रम सहचारी र काउन्सेलर (श्रम) छनौट, नामावली सहित

Posted on January 06, 2020 | views : 2398 | काठमाडौँ - KTM

पुस २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ देशका लागि श्रम सहचारी र काउन्सेलर (श्रम) को नाम छनौट गरेको छ ।  बहराइनका लागि दामोदर दाहाल र कतारका लागि अनुज गौतमको नाम श्रम सहचारीको लागि छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ । प्रमिला केशी लाई प्रतिक्षा सूचीमा राखिएको मन्त्रा

Read More

अमेरिका र इरान बिचको तनाव: खाडीमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा रहन अनुरोध

Posted on January 06, 2020 | views : 17573 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | इरान र अमेरिका बिचको तनावले खाडी क्षेत्रमा रहेका नेपालीहरुलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह गरिएको छ | आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको छलफलमा सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन आग्रह

Read More

मेनपावरको ठगी रोकिएन मंसिरमा मात्र पाँच करोड ठगी

Posted on January 06, 2020 | views : 2555 | काठमाडौँ - KTM

पुष २१, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन ।  वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी ग

Read More

अभिमुखीकरण तालिमको नाममा व्यवसायीबाट १७ लाख अशुलिंदै, धरौटीको व्याज खातामै थन्कियो

Posted on January 05, 2020 | views : 2516 | काठमाडौँ - KTM

मनोज पराजुली । पुस २१, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अभिमुखीकारण तालिमका नाममा म्यानपावर व्यवसायीबाट २ हजार रकम लिइएकोमा प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंचले ध्यानाकर्षण भएको जनाएको छ । मंचका अध्यक्ष चित्रगुप्त सॉंबा लिम्बुले आइतबार एक विज्ञप्ति जारी गर्दै विनाकारण कुनै पनि रकम न

Read More

फेरि खुल्यो जापानमा केयर गिभरको रोजगारी

Posted on January 04, 2020 | views : 2061 | काठमाडौँ - KTM

पुष १९, काठमाडौँ | जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउ

Read More

वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवस्थापन प्रणाली संचालनमा ल्याउने

Posted on January 04, 2020 | views : 4053 | काठमाडौँ - KTM

पुष १९, काठमाडौँ |  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्तरिक व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्नका लागि म्यानपावर व्यवस्थापन प्रणाली संचालनमा ल्याउने भएको छ । संघको नवनिर्वाचित कार्यसमितिको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संघका महासचिव सुजित श्रेष्ठले आइतबारबाट म्यानपावर व्यव

Read More

वैदेशिक रोजगारीका विषय समेटेर 'धनिरामको उडान' लघु चलचित्र निर्माण (हेर्नुहोस् भिडियो)

Posted on January 04, 2020 | views : 1911 | काठमाडौँ - KTM

पुष १९, काठमाडौँ |  वैदेशिक रोजगार विभागले  वैदेशिक रोजगारीको विविध पाटो समेटेर लघु चलचित्र 'धनिरामको उडान' निर्माण गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको सो चलचित्रले वैदेशिक रोजगारीमा जानुपूर्व ध्यान दिनुपर्ने विषयदेखि विदेशमा रहँदा कसरी काम गर्ने भन्न

Read More

बैदेशिक रोजगारीमा १५ दिन अघि दुबई पुगेका १० जना नेपाली अलपत्र

Posted on January 03, 2020 | views : 5720 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | बैदेशिक रोजगारीका क्रममा १५ दिन अघि दुबई गएका १० जना नेपाली अलपत्र परेका छन् | सम्झौता अनुसारको काम र पारिश्रमिक नदिएको र खान बस्नसमेत नपाएको उनीहरुको भनाई छ |   रिलाइबल र जीसीडी मेनपावर कम्पनीमार्फत प्रतिव्यक्ति एकलाख ३० हजारभन्दा बढी खर्च गरेर दुबई पुगेका उनीहरु अलपत्र

Read More

ओली र मोदी टेलिफोन वार्ता: नेपाल-भारत सीमा समस्या समाधान गर्न सहमत

Posted on January 02, 2020 | views : 1665 | काठमाडौँ - KTM

पुष १७, काठमाडौँ | सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको  तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।  वार्तामार्फत द्वीपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत्

Read More

एकैघरका सात जना रोजगारीको लागि इराकमा

Posted on January 02, 2020 | views : 2545 | काठमाडौँ - KTM

पुष १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ्याङ्दी, पोखरे र गोल्ची गाउँबाट इराक जाने बढी

Read More

मलेसियामा रहेका नेपाली कामदारलाई दुतावासको यस्तो आग्रह (सूचना सहित )

Posted on January 01, 2020 | views : 12544 | काठमाडौँ - KTM

पुष १६, काठमाडौं | मलेसियामा रहेको नेपाली दुतावासले सूचना जारी गर्दै जनवरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने बताएको छ | दुतावासले आधारभूत तलव १२ सय भन्दा कमको मागपत्र प्रमाणिकरणका लागि पेश नगर्न अनुरोध गरेको हो | मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिंगेट रहेको छ भ

Read More

आजदेखि वैदेशिक रोजगारको महा-अभियान सुरु, म्यानपावरहरुलाई ७ दिने म्याद

Posted on January 01, 2020 | views : 4402 | काठमाडौँ - KTM

पुस १५, काठमाडौं । बैदेशिक रोजगार विभागले बुधबारदेखि आफ्ना सम्पूर्ण सेवा अनलाइनबाट प्रदान गर्ने घोषणा गरेको छ ।  बिभागले डिसेम्बर ३१ (पुष १५) सम्मका पुर्व स्वीकृतिका फाइलहरुको टुंगो लगाईसक्न ७ दिनको म्याद दिएको छ, जस अनुसार म्यानपावर कम्पनीहरुले पुष २२ गते भीत्र पुष १५ अघिका पुर्व स्वीकृतिका फा

Read More

पूर्व स्वीकृतिका फाइलहरु पौष २२ भित्र टुङ्गाइसक्न म्यानपावर कम्पनीलाई विभागको निर्देशन

Posted on December 31, 2019 | views : 2305 | काठमाडौँ - KTM

मनोज पराजुली । पुस १५, काठमाडौं । बैदेशिक रोजगार विभागले पुस १५ सम्म वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश गरिएका पूर्व स्वीकृतिका फाइलहरु पौष २२ भित्र टुङ्गाइसक्न म्यानपावर कम्पनीलाई समयसीमा दिएको छ । विभागले अंग्रेजी नयाँ वर्षबाट आफ्ना सेवा पूर्ण रुपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली)

Read More

मलेसियास्थित दुतावासले १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने

Posted on December 31, 2019 | views : 3999 | काठमाडौँ - KTM

पुष १५, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले जनवरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै सो मितिदेखि आधारभूत तलव १२ सय भन्दा कमको मागपत्र प्रमाणिकरणका लागि पेश नगर्न अनुरोध गरेको हो । मलेसियाको मानव संशाधन मन्त्रालयले  सन् २०२

Read More

बैदेशिक रोजगार सम्बन्धि उजुरी फर्छ्यौटका लागि सम्पर्क गर्न विभागको आग्रह

Posted on December 30, 2019 | views : 2119 | काठमाडौँ - KTM

पुस १४, काठमाण्डौ | बैदेशिक रोजगारीका क्रममा समस्यामा परेर म्यानपावर बिरुद्ध उजुरी दर्ता गराएका र प्रमाण नपुगेका उजुरीकर्तालाई १५ दिन भित्र सम्पर्क गर्न विभागले अनुरोध गरेको छ |  मलेसियाको हकमा  २०७१ सालसम्म दर्ता भएका उजुरीकर्ता,  मलेसियाबाहेक अरु देशमा गएका श्रमिकको हकमा २०७२ सालसम्

Read More

अबैधरुपमा मलेसियामा रहेका नेपाली कामदारलाई घर फर्कने अन्तिम समय सिमा आज र भोलि

Posted on December 30, 2019 | views : 3825 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | अबैधरुपमा मलेसियामा रहेका नेपाली कामदारहरुलाई स्वदेश फिर्ताका लागि त्यँहाको सरकारले दिएको समय सिमा (आम माफी )भोलि सकिन लागेको छ | डिसेम्बर ३१ अर्थात पुस १५ गते सकिन लागेको हो |  मलेसियन सरकारले भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई  घर फिर्ताका लागि आममाफी दिएको

Read More