बैदेशिक रोजगार | काठमाडौँ - KTM


'साढे तीन लाख तिरेर विदेश गएका श्रीमान युएईमा मेडिकल फेल भए, क्षेतिपूर्ति कसरी पाउने ?'

Posted on December 29, 2019 | views : 3362 | काठमाडौँ - KTM

पुष १३, काठमाडौँ | बैदेशिक रोजगारीको समस्याहरु धेरै छन् । यस्तै समस्या मध्ये एक हो, स्वदेशमा गरिएको मेडिकल परिक्षण विदेशमा पुगेर फेल हुनु ।  नेपालबाट बैदेशिक रोजगारीको क्रममा सेक्युरिटी गार्ड पदमा युएई पुगेका एक व्यक्तिकि श्रीमतीले फोन मार्फत जिज्ञाशा व्यक्त गरिन् । उनको प्रश्न थियो 'एक मह

Read More

मलेसियामा बस्ने नेपालीलाई दुतावासको यस्तो आग्रह (अत्यन्तै जरुरि सूचना हेर्नुहोस)

Posted on December 28, 2019 | views : 8177 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | मलेसियन् सरकारले अबैधरुपमा मलेसियामा बस्दै आएका नेपालीलाई घर फर्कन दिइएको समय आम माफी सकिन लागे पछि मलेसिया स्थित नेपाली दुतावासले नेपालीलाई डिसेम्बर २९ सम्म घर फर्कन आग्रह गरेको छ | पुस १५ गते मलेसियाले नेपालीलाई दिइएको उक्त आममाफी सकिन लागेको हो | मलेसियन सरकारले भिसा सकिएर अवैध

Read More

बाजुराका पूर्णविरको दुबईमा हत्या, एक साता देखि शव अलपत्र

Posted on December 28, 2019 | views : 2832 | काठमाडौँ - KTM

पुस १२ बाजुरा | बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७ का पुर्णवीर नेपालीको युएईको दुवईमा हत्या भएको  छ | एक साता अगाडी उनको शव  शौचालयको ढोकामा फेला परेको हो | अहिले सम्म उनको शव ल्याइएको छैन | नेपाली कम्पनिले दिएको कोठामा बस्दै आएका थिए | उनी संगै एउटै कम्पनीमा काम गर्दै आएका रामलाल बिकल

Read More

७ दिनभित्र संस्थागत विवरण पेश गर्न बैदेशिक रोजगार विभागको निर्देशन

Posted on December 27, 2019 | views : 3295 | काठमाडौँ - KTM

पुस ११, काठमाडौं । बैदेशिक रोजगार विभागले अभिमुखिकरण तालिम प्रदायक संस्थालाई संस्थासंग सम्बन्धित विवरणहरु अध्यावधिक अवस्थामा राख्न आग्रह गरेको छ ।  विभागले शुक्रबार एक सूचना जारी गरि विभागबाट अनुमति प्राप्त सबै अभिमुखिकरण संस्थालाई विवरण राख्न आग्रह गरेको हो । विभागले संस्था सम्बन्धित विवरण, सं

Read More

श्रम स्वीकृतिका सबै काम अनलाइनमा, अबदेखि दलालको इन्ट्री समाप्त !

Posted on December 27, 2019 | views : 5296 | काठमाडौँ - KTM

पुष ११, काठमाडौं । वैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीसँग सम्बन्धित सबै कामलाई अनलाइन प्रणालीमा लैजाने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । विभागले सन् २०२० जनवरी १ देखि श्रम स्वीकृतिका सबै प्रक्रिया बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत नै गर्न लागेको जानकारी दिएको छ । 

Read More

कतारद्वारा कारागारमा रहेका ९ जना नेपालीको रिहा

Posted on December 27, 2019 | views : 1935 | काठमाडौँ - KTM

पुष ११, काठमाडौं  । कतार सरकारले आफ्नो राष्ट्रिय दिवसको अवसरमा कतार स्थित केन्द्रिय कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका ९ जना नेपाली कैदीबन्दीहरुलाई रिहा गरेको छ । कतार सरकारले उनीहरुलाई आममाफी सहित रिहा गरेको कतार स्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्

Read More

मलेसियन् सरकारले अबैध नेपालीलाई घर फर्कन दिइएको समय सकिदै,जनवरी १ देखि बस्न नपाइने

Posted on December 26, 2019 | views : 3392 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ | जनवरी १ देखि मलेसियामा अवैध रुपमा बस्न नपाइने भएको छ | अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई दिइएको समय पुस १५ गतेबाट सकिन लागेको हो | मलेसियन सरकारले भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई  घर फिर्ताका लागि आममाफी दिएको थियो | जनवरी १ देखि मलेसियन सरकारले अवैध रुपमा बस्द

Read More

वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ

Posted on December 25, 2019 | views : 2658 | काठमाडौँ - KTM

पुष ९, काठमाडौँ | वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।&nbs

Read More

मलेसियामा नेपाली श्रमिकको तलब बढ्यो, जनवरीदेखि लागू हुने

Posted on December 25, 2019 | views : 7281 | काठमाडौँ - KTM

पौष ९, काठमाडौं । मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब बढाउने भएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिख देखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढाउने बताएको छ ।  मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुने भएको छ

Read More

बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? मनोपरामर्श लिएर जानुस

Posted on December 24, 2019 | views : 2824 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ । मानसिक रुपमा स्वस्थ्य नभएसम्म शारीरिक रुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु अपरिहार्य भएको सरोकारवालाले बताएका छन् ।  राष्ट्रिय मानवअधिकार आयोग र ‘कोशिश’ नामक संस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘आप्रवासन र मानसिक स्

Read More

५ महिनामा नै २ लाख नेपाली बिदेसिए, बाध्यकारी वैदेशिक रोजगार अन्त्य गर्ने योजना खै सरकार ?

Posted on December 23, 2019 | views : 2986 | काठमाडौँ - KTM

पुस ७, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा नै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या २ लाख नाघेको छ । वैदेशिक रोजगार विभागले निकालेको प्रतिवेदन अनुसार साउन महिना देखि मङ्सिर महिना अवधिसम्म रोजगारीको लागि कुल २ लाख १ सय ७ नेपाली विदेशिएका हुन् । गत कार्त्तिक महिनामा ५१ हजार ५ सय, असो

Read More

वैदेशिक रोजगार ठगी: सात लाख लिई फरार घले पक्राउ

Posted on December 22, 2019 | views : 2221 | काठमाडौँ - KTM

पुष ६, काठमाडौँ | वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चलबहादुर घलेलाई आज पक्राउ गरिएको छ ।  उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस २४ गतेको फैसलाले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भए पनि उनी फरार हुँदै

Read More

नेपालीलाई हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न माग

Posted on December 22, 2019 | views : 1864 | काठमाडौँ - KTM

पुष ६, काठमाडौँ | नेपाली काँग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा चीन सरकारसँग आवश्यक प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।   संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी नेपालीलाई हङकङमा भिसा व्यवस्था

Read More

कोरियाले २०२० मा ५६ हजार विदेशी लैजाने

Posted on December 22, 2019 | views : 1831 | काठमाडौँ - KTM

पुष ६, काठमाडौँ | कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ ।  कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका

Read More

१६ म्यानपावर कम्पनीले पत्रिकामा छापेका डिमाण्डमा टेलिफोन छड्के...

Posted on December 20, 2019 | views : 11026 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | केहि म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीका डिमाण्ड कामदार पठाउने प्रक्रियाको लागि मात्र पत्रिकामा बिज्ञापन छाप्ने गरेको पाइएको छ । म्यानपावर कम्पनीले दैनिक रुपमा विभिन्न पत्रिकामा डिमाण्डको अन्तर्वार्ता मिति राखेर प्रकाशन गरेका भएपनि तोकिएको मितिमा अन्तर्वार्ता नै नहुने गरेको पाइ

Read More

श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोक्ने महानिर्देशकको चेतावनी

Posted on December 20, 2019 | views : 3167 | काठमाडौँ - KTM

पुस ४, काठमाण्डौ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने चेतावनी दिएका छन् । पछिल्लो समय म्यानपावर कम्पनीले श्रमिकसंग पैसा माग्ने र नदिए पासपोर्ट नै नदिने प्रवृति देखिएको भन्दै त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याएर कारव

Read More

दुई श्रीमती विदेशमा, श्रीमान् घर कुरुवा...

Posted on December 20, 2019 | views : 2368 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना | पुष ४, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो ।  शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए ।

Read More

बैदेशिक रोजगारीमा जान खोज्ने व्यक्तिलाई ठगी गर्ने एकजना पक्राउ

Posted on December 20, 2019 | views : 1926 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं | बैदेशिक रोजगारीमा जान खोज्ने व्यक्तिलाई ठगी गर्ने एकजना पक्राउ परेका छन् | पक्राउ पर्नेमा  स्याङ्जाको पुतली बजार–२ का २७ वर्षीय रोहिन भनिने नेत्रबहादुर घर्ती रहेका छन् | उनलाई कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो | बिहिबार महानगरीय अपराध अनुसन्धान महा

Read More

अब बैदेशिक रोजगार मागपत्रको पुर्व स्वीकृति अनलाइनबाटै, म्यानपावर व्यवसायीलाई सहज हुने

Posted on December 20, 2019 | views : 3083 | काठमाडौँ - KTM

मनोज पराजुली । पुस ४, काठमाडौँ । वैदेशिक रोजगार विभागले अनलाइन मार्फत नै मागपत्र स्वीकृत गर्नेगरी तयारी शुरु गरेको छ । हाल फाइल बोकेर श्रम कार्यालय ताहाचल जाने प्रक्रियालाई अन्त्य गर्न तयारी अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक डाः भीष्म कुमार भुसालले जानकारी दिए । सुरक्षित आप्रवाशनका लागि राष्ट्

Read More

दुबई जाने भन्दै कतार जान लागेका नौ युवा पक्राउ

Posted on December 20, 2019 | views : 2727 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईको पर्यटक भिसा देखाएर नौ जना नेपाली गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर विदेश उड्न आटेका थिए । तर उनीहरुलाई विमानस्थलबाटै पक्राउ गरि बैदेशिक रोजगार बिभागमा बुझाईएको छ ।  विमानस्थलको जाँच सकेर अगाडि बढेका उनीहरूलाई विमानस

Read More

मलेसियाको जेलमा रहेका तामाङ्गको परिवार सम्पर्कमा, नेपाल ल्याउने पहल हुँदै

Posted on December 19, 2019 | views : 2096 | काठमाडौँ - KTM

मनोज पराजुली । पुस ३, काठमाडौं । मलेसियाको जेलमा रहेका सोमकुमार तामाङ्गको परिवार सम्पर्कमा आएका छन् । सोमकुमारको बारे संचार माध्यममा समाचार प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी

Read More

वैदेशिक रोजगार जानकारी पुस्तिका सार्वजनिक

Posted on December 19, 2019 | views : 5001 | काठमाडौँ - KTM

पुस, ३, काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना फैलाउने उद्देश्यले वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी समेटिएको पुस्तिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा ‘विल्डिङ एण्ड उड वर्कर्श इन्टरनेशनल’ (बिडब्लुआई) नेपालले सो पुस्ति

Read More

कोरियाले लिएको सीप परीक्षामा आधा असफल, ६ हजार ७ सय ७३ सीप स्किल टेष्ट पास

Posted on December 19, 2019 | views : 4359 | काठमाडौँ - KTM

पुस, ३, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा नतिजा प्रकाशित भएको छ । सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जना भाषा उत्र्तीण गरेका थिए ।  भाषाा परिक्षा उत्र्तीण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले

Read More

अवैध रुपमा अमेरिका पुगेका पाँच नेपालीलाई बोकेर काठमाडौँ आयो अमेरिकी चार्टर्ड विमान

Posted on December 18, 2019 | views : 3900 | काठमाडौँ - KTM

पुष २, काठमाडौँ | दलालमार्फत अवैध बाटो हुँदै अमेरिका पुगेका पाँच नेपालीलाई अमेरिकाले नेपाल फिर्ता गरेको छ । अमेरिका पुगेका उनीहरुलाई लामो समय अमेरिकाको अध्यागमनले हिरासतमा राखेको थियो । अमेरिकी अदालतले नेपाली युवाहरुलाई गैर-आप्रवासी ठहर गरेपछि जहाज सहित अमेरिकाले नेपाली युवाहरुलाई नेपाल ‘डिपोर्ट’ गर

Read More

म्यानपावर व्यवसायीको आक्रोश- 'ल हेर्नुस्, अब कसरी शुन्य लागतमा मलेसिया पठाउन सकिन्छ ?'

Posted on December 18, 2019 | views : 3645 | काठमाडौँ - KTM

अनिल अधिकारी | पुष २, काठमाडौँ | बैदेशिक रोजगार व्यवसायीहरुले विदेशबाट ल्याइने माग (डिमाण्ड)हरुको लागि अवस्थ प्रतिस्पर्धा गर्ने गरेको म्यानपावर व्यवसायीहरुले स्वीकार गरेका छन् । साझा सबाल मिडियाले दुई दर्जन भन्दा बढि म्यानपावर कम्पनीका संचालकहरुसंग लिएको जिज्ञाशा अनुसार कामदारसंग चर्को रकम अशुली गर्

Read More

मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुर्‍याइयो : गोकर्ण विष्ट

Posted on December 18, 2019 | views : 2215 | काठमाडौँ - KTM

पुस २, काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी स्थायी कमिटी बैठकमा बोल्दै विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको

Read More

"मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न"

Posted on December 18, 2019 | views : 9353 | काठमाडौँ - KTM

पुस २, काठमाडौं । मलेसिया जाने युवासँग चर्को रकम लिंदा लिंदै गरेको अवस्थामा बैदेशिक रोजगार विभागले फेला पारेको छ । गुल्मी रेसुङ्गाका अनिल बि.क., सन्दीप बि.क. र दीपक बहादुर सुनार तथा बराह न.पा. सुनसरीका सन्तोष बिष्टसँग रु ४ लाख ५० हजार लिंदै गरेको अवस्थामा लाइफ इन्टर्नेशनल ओभरसिजमा फेला पारिएको विभाग

Read More

श्रम रोजगार पत्रकार समुह गठन

Posted on December 18, 2019 | views : 3167 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ । श्रम रोजगार बिटमा क्रियाशील पत्रकारहरुको सक्रियतामा श्रम रोजगार पत्रकार समुह गठन भएको छ । देशपरदेश डट कमका सुनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समुह गठन भएको हो । समुहको उपाध्यक्षमा कान्तिपुर दैनिकका होम कार्की, महासचिवमा राष्ट्रिय समाचार समितिका अशोक घिमिरे, सचिवमा साझासबाल डट

Read More