बैदेशिक रोजगार | काठमाडौँ - KTM


श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे

Posted on February 07, 2020 | views : 2638 | काठमाडौँ - KTM

 माघ २४, काठमाडौं । मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो ।  त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मल

Read More

घटेनन् सीपबिना नै विदेश जाने महिला

Posted on February 06, 2020 | views : 1699 | काठमाडौँ - KTM

माघ २३, काठमाडौं । सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ ।  वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो ।  सो प्रतिवेदनअनुसार वै

Read More

वैदेशिक रोजगार विभागका महानिर्देशकको सरुवा, २२० दिनमा के के भयो सुधार ?

Posted on February 04, 2020 | views : 2123 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ २१, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भूसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । गतवर्ष चैत्र २८ देखि विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका भूसाल मंगलबारदेखि विभागबाट बिदा भएका हुन् ।  विभागमा २ सय २० कार्यदिन (फिल्ड समेत) बिताएका

Read More

कांग्रेस निकट म्यानपावर व्यवसायीलाई चुनावी रन्को, को को छन् अध्यक्षका दावेदार ?

Posted on February 03, 2020 | views : 2042 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ २०, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले नयाँ नेतृत्वको लागि व्यवसायीहरु विच तीव्र प्रतिष्पर्धा हुने भएको छ । फोरमले आगामी शुक्रबार अर्थात माघ २४ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने योजना सहित साधारणसभा हुँदैछ । साधारण सभामा भाग लिने

Read More

स्वदेश फर्कन चाहने नेपालीहरुलाई सम्पर्कमा आउन साउदी दुतावासको अनुरोध

Posted on February 03, 2020 | views : 2980 | काठमाडौँ - KTM

माघ २०, रियाद । साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छ

Read More

महिलाको रोजाइमा पहिलो श्रम गन्तव्य कुवेत, स्वीडेनको श्रम स्वीकृति लिनेमा महिला मात्रै

Posted on February 03, 2020 | views : 3294 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ २०, काठमाडौं । व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुको पहिलो रोजाइमा कुवेत पर्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०७५/७६ को प्रगति प्रतिवेदनमा अनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका हुन् ।  वैदेशिक रोजगारीका लाग

Read More

श्रम काउन्सेलर र श्रम सहचारीसंग म्यानपावर व्यवसायीको छलफल, सहकार्य गर्नुपर्नेमा जोड

Posted on February 02, 2020 | views : 2189 | काठमाडौँ - KTM

माघ १९, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नवनियुक्त भएका श्रम सहचारी तथा काउन्सेलरसंग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएको छ । सरकारले खाडिका ४ देशका लागि नियुक्त गरेका श्रम सहचारी तथा काउन्सेलरसंगको 'परिचयात्मक एवं शुभकामना' कार्यक्रममा संघले उक्त मुलुकमा रहेका नेपाली श्रमिक

Read More

साझा सबाल छड्के: ५ दिन तालिम दिएको १ लाख !

Posted on February 02, 2020 | views : 3035 | काठमाडौँ - KTM

माघ १९, काठमाडौं । वैदेशिक रोजगारीको लागि आवश्यक सीप सिकाउने र प्रमाणपत्र दिने नाममा श्रमिकसंग अबैध रुपमा चर्को शुल्क लिने गरेको खुलेको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएकै आधारमा वैदेशिक रोजगारीको लागि आवश्यक सीप सिकाएर श्रमिकसंग चर्को शुल्क लिने गरेको प्रमाण भेटिएको हो ।  वैदेशिक रोजगा

Read More

मलेसियामा बेपत्ता भई जेलमा भेटिएका तामाङ्ग नेपाल फिर्ता, श्रीमती र छोरी भने इन्डोनेसियामा (भिडियो)

Posted on February 01, 2020 | views : 5034 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ । २०६४ सालमा मलेसिया गएका उदयपुरका सोम कुमार तामाङ बिहिबार नेपाल फिर्ता भएका छन् । गत मङ्सिरमा सोमकुमार मलेसियाको जेलमा रहेको कुरा मलेसिया भ्रमणको क्रममा रहेका बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिएपछि संचार माध्यमहरु मार्फत उनको परिवारको खोजि भएको थि

Read More

सावधान:मलेशियामा गलत समाचार शेयर गर्नेहरु धमाधम पक्राउ पर्दै

Posted on January 31, 2020 | views : 6761 | काठमाडौँ - KTM

माघ १७,कोलामपुर | तपाई मलेसियामा हुनुहुन्छ ? अनि सामाजिक संजालमा भ्रामक समाचार लिंक शेयर गर्दै हुनुहुन्छ भने,सचेत रहनुहोला | किनकि मलेशियामा कोरोना भाइरस सम्वन्धी गलत समाचार शेयर गर्नेहरु धमाधम पक्राउ पर्ने थालेका छन् । तसर्थ गलत समाचार शेयर नगर्नु नै सम्भावित समस्याबाट बच्ने उपयुक्त उपाय हो । मलेशि

Read More

अबदेखि वैदेशिक रोजगारीको लागि भिसा लागेको पाँच दिनभित्रै ऋण पाइने

Posted on January 30, 2020 | views : 7934 | काठमाडौँ - KTM

माघ १६, जनकपुरधाम । वैदेशिक रोजगारीमा जाने युवालाई दुई वटा बैंकले बिना धितो सहुलियत ऋण दिने भएका छन् । प्रदेश २ बाट विदेश जाने युवाका लागि प्रदेश सरकारले नै बिना धितो ऋण दिने व्यवस्था मिलाएको हो ।  प्रदेश सरकारको समन्वयमा प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबीआई बैंक बीच साउन महिनामा ब

Read More

रोजगारदाता कम्पनीको विवरण अध्यावधिक गर्न म्यानपावर कम्पनीलाई दुतावासको अनुरोध

Posted on January 30, 2020 | views : 2086 | काठमाडौँ - KTM

माघ १६, काठमाडौं | साउदी अरबस्थित नेपाली राजदुतावासले रोजगारदाता कम्पनीको विवरण अध्यावधिक गर्न म्यानपावर कम्पनीहरुलाई आग्रह गरेको छ |  दुतावासबाट प्रमाणीकरण भएका मागपत्रको विवरण र कागजात वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा माघ १ गतेबाट प्रविष्टि गरिंदै आएको छ | 

Read More

रोजगारदाताले टिकट खर्च नदिएको भन्दै म्यानपावरले रोक्यो 'श्रमिकको डकुमेन्ट'

Posted on January 29, 2020 | views : 2735 | काठमाडौँ - KTM

माघ १५, काठमाडौं | वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएर साउदी जान लागेका एक युवालाई म्यानपावर कम्पनीले विदेश पठाउन नसक्ने जवाफ दिएको छ | गोरखा ह्युमन रिसोर्स सोलुसनका संचालक मेघ बहादुर मगरले तनहुँका माधव बानियाँलाई साउदी पठाउन नसक्ने जवाफ दिएका हुन्  | म्यानपावर कम्पनीले साउदीको लागि लागत

Read More

साउदीमा रहेका नेपालीलाई दुतावासको अत्यन्त जरुरी सूचना

Posted on January 29, 2020 | views : 18096 | काठमाडौँ - KTM

माघ १५, रियाद । साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छ

Read More

कतारमा रहेका नेपालीले अनिवार्य रुपमा राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने, हेर्नुहोस् सूचना

Posted on January 28, 2020 | views : 4281 | काठमाडौँ - KTM

माघ १४, काठमाडौं । कतारस्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपालीहरुलाई आफ्नो राष्ट्रिय ठेगाना दर्तामा सहयोग गर्न अनुरोध गरेको छ । कतारमा बसोबास गर्ने सम्पूर्ण कतारी नागरिक, विदेशी नागरिक तथा बैधानिक व्यक्तिहरुले अनिवार्यरुपमा निजहरुको राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ स

Read More

युएईमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

Posted on January 28, 2020 | views : 2233 | काठमाडौँ - KTM

माघ १४, दार्चुला | युएईमा लरीको ठक्करबाट दार्चुलाका रमेश कामीको मृत्यु भएको छ | युएइको आबुधाबीस्थित नेपाली दूतावासका अनुसार ओमानबाट युएई आउँदै गरेको लरीले हत्ता भन्ने स्थानमा उनलाई ठक्कर दिएको हो | प्रत्यक्षदर्शी प्रमोद तामाङका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको थियो | शनिबार भएको उक्त घटनामा रमेश

Read More

वैदेशिक रोजगार सम्बन्धी उजुरीलाई मेलमिलापकर्ता मार्फत टुंग्याउन सकिने

Posted on January 28, 2020 | views : 2187 | काठमाडौँ - KTM

माघ १४, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई छिटो फरफारक गर्न सहयोग पुर्याउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सूचीकृत ५३ मेलमिलापकर्तालाई शपथ खुवाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री, नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण

Read More

रेमिट्यान्स नेपाल पठाउँदा लाग्ने लागत घटाउनुपर्ने राष्ट्र बैंकको निष्कर्ष

Posted on January 27, 2020 | views : 1806 | काठमाडौँ - KTM

माघ १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको लागत घटाउनु पर्ने निश्कर्ष निकालेको छ । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. गुणाकरण भट्टको नेतृत्वले 'नेपालमा विप्रेषण आप्रवाह स्थिति' सम्बन्धी गरिएको अध्ययनले वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने क्रम बढाउनका लागि रेमिट्यान्

Read More

दुबईमा भवन निर्माण गर्ने क्रममा लडेर एक नेपाली युवकको मृत्यु

Posted on January 27, 2020 | views : 2600 | काठमाडौँ - KTM

माघ १२, दाङ | दुबईमा भवन निर्माण गर्ने क्रममा लडेर एक नेपाली युवकको मृत्यु भएको छ | मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय  सोमराज वली रहेका छन् |  स्थानीय प्रेम केसीका अनुसार दुबईमा भवन निर्माणका क्रममा  उनको लडेर मृत्यु भएको हो | भवन निर्माणको क्रममा लडेर गम्भीर

Read More

पुस महिनामा मात्रै ५२ हजार युवा विदेशिए, यी हुन्, धेरै कामदार पठाउने टपटेन म्यानपावर

Posted on January 26, 2020 | views : 6440 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ १२, काठमाडौं । वैदेशिक रोजगारीको लागि पुस महिनामा मात्रै ५२ हजार भन्दा बढी युवा विदेशिएका छन् । संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना रोजगारीका लागि विदेशिएका हुन् ।  वैदेशिक रोजगार विभागको पुस महिनाको रेकर्ड अनुसार सबै भन्दा धरै का

Read More

सुध्रिएनन् म्यानपावर कम्पनी, ६ महिनामै २३ करोड ९१ लाख ठगीको उजुरी

Posted on January 23, 2020 | views : 3731 | काठमाडौँ - KTM

<!-- copy body --> <script src="//ajax.googleapis.com/ajax/libs/jquery/1.8/jquery.min.js"></script> <script src="/path/a/jquery.smartbanner.js"></script> <script type="text/javascript"> $().smartbanner(); </script> <!--

Read More

सरकारले तोकेकै लागतमा विदेश जान के गर्ने ? यी तरिका हेर्नुहोस्

Posted on January 22, 2020 | views : 11678 | काठमाडौँ - KTM

माघ ८,काठमाडौँ | के तपाई वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? छ भने एक पटक यी कुराहरुमा ध्यान दिनुहोला जसले गर्दा तपाई ठगीमा पर्नबाट जोगिन सक्नुहुन्छ |  विदेश जानुपूर्व आवश्यक सूचनाको अभावमा विदेश जान नपाउंदै नेपाली युवाहरु देशभित्र नै ठगिने गरेका छन् | रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ भने र

Read More

रोजगारको प्रलोभन देखाएर नेपाली किशोरी खाडीमा बेच्न लगियो,दुईको उद्धार

Posted on January 22, 2020 | views : 2083 | काठमाडौँ - KTM

माघ ८, एजेन्सी | रोजगारीको प्रलोभन देखाएर नेपालबाट भारत हुंदै खाडीमुलुक जाँदै गरेको अवस्थामा दुई नेपाली किशोरीको उद्धार गरिएको छ | भारतीय सुरक्षाकर्मीले मानव तस्करलाई समेत पक्राउ गरेको छ | उद्दार गरिएका दुई किशोरी लाई नेपालको शक्ति समूहको संगठनको जिम्मा लगाएको भारतीय संचारमाध्यमले जनाएको छ | सोमबार

Read More

साउदीस्थित नेपाली दुतावासले भन्यो, 'तथ्यहीन उजुरी हेलो सरकारमा नगर्नु'

Posted on January 21, 2020 | views : 2343 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं । साउदी अरबस्थित नेपाली राजदुतावासले तथ्यहीन उजुरी हेलो सरकारमा नगर्न अनुरोध गरेको छ । एक जना नेपाली महिला उद्धारका सम्बन्धमा हेलो सरकारमा परेको गुनासो सम्बन्धमा राजदूतावासको प्रस्टोक्ति दिंदै यस्तो नगर्न अनुरोध गरेको हो । साउदी अरबमा विगत नौ वर्षदेखि घरेलु कामदारका रुपमा कार्यरत नेप

Read More

८७ मुलुकका श्रमिक नेपालमा, विदेशी नागरिकलाई श्रम स्वीकृति दिने प्रक्रिया के छ ?

Posted on January 17, 2020 | views : 2730 | काठमाडौँ - KTM

अशोक घिमिरे | माघ ३, काठमाडौं | विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै थिए |  विभागका कर्मचारी उनको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठा

Read More

विभागको अनलाइन सेवा सुचारु, भोलि शनिबार पनि श्रम कार्यालय ताहाचल खुला रहने

Posted on January 17, 2020 | views : 3396 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्यामा सुधार आएको छ । वुधबारदेखि सर्भरमा देखिएको आंशिक समस्या शुक्रबार पूर्ण रुपमा देखिएको थियो जसका कारण अनलाइनबाट हुने सम्पूर्ण सेवा बन्द भएका थिए । विभागका महानिर्देशक डा. भीष्म

Read More

वैदेशिक रोजगार विभागको अनलाइन सेवा ठप्प, श्रम स्वीकृति नपाउंदा टिकट रद्द गर्दै व्यवसायी

Posted on January 17, 2020 | views : 5021 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको छ । विभागले संचालन गरेको सर्भरमा समस्या आएका कारण अनलाइन मार्फत हुने काम गर्नमा असहज भएको विभागका आइटी इन्जिनिएर राजु श्रेष्ठले जानकारी दिए । अनलाइन सिस्टममा समस्य

Read More

कतारले गर्यो कानूनी सुधार, अबदेखि यी क्षेत्रमा काम गर्नेहरुलाई एक्जिट पर्मिट नचाहिने

Posted on January 17, 2020 | views : 8280 | काठमाडौँ - KTM

माघ ३, दोहा । कतारको श्रम कानून भित्र नपर्ने कामदारलाई पनि कतार छोड्न खुरुज पत्र ( एग्जिट पर्मिट ) नचाहिने भएको छ ।  कतारले अल्पकालिन वा पूर्णरुपमा कतार छोड्न चाहने विदेशी श्रमिकलाई खुरुज (एक्जिट पर्मिट) नचाहिने क्षेत्र थप गरेको हो । यसमा घरेलु काम गर्नेहरु समेटिएका छन् । कतारले यसअघि नै श्रम क

Read More