बैदेशिक रोजगार | काठमाडौँ - KTM


ललितपुरमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा छापा

Posted on March 10, 2020 | views : 5711 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारमा पठाउने भन्दै चर्को रकम अशुली गर्ने ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा बैदेशिक रोजगार बिभागले छापा हानेको छ ।  बहराइनमा कुक पदमा ४५ हजार तलब पाउने बिज्ञापन देखेपछि बैतडीका केशवदत्त जोशीले साउण्डलाइन्स रिक्रुटमेण्ट प्र

Read More

कतारका लागि श्रम स्वीकृति दिन बन्द, नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि बन्द

Posted on March 10, 2020 | views : 2565 | काठमाडौँ - KTM

मनोज पराजुली । फागुन २७, काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि कतार जानेहरुका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।  कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको श्रम कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले सा

Read More

नेपालस्थित कतार भिसा सेन्टरको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द

Posted on March 10, 2020 | views : 2675 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौं । नेपालस्थित कतार भिसा सेन्टरको सेवा बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका  प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले साझा स

Read More

यूएईमा २ जना नेपालीमा कोरोनाभाइरस देखियो

Posted on March 10, 2020 | views : 1816 | काठमाडौँ - KTM

फागुन २७, काठमाण्डौ | संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखापरेको छ | मंगलबार यूएईको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएका हुन् | कोरोना संक्रमण हुनेमा दुई जना नेपाली, यूएईका चार जना, इटलीका तीन जना, बङ्गलाद

Read More

कतारमा तीनजना आप्रवासी कामदारहरुमा कोरोना संक्रमण भेटियो

Posted on March 09, 2020 | views : 3681 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५  पुगेको छ | सोमबार थप तिन जना आप्रवासी कामदारहरुमा कोरोनाआभाइरस देखिएको हो | भाइरस देखिएका बिरामीलाई आइसोलेशन वार्डमा तथा संगै कोठामा बस्ने र बिरामी संग घुलमिल भएका सबैलाई क्वारेन्टाइन राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ | यसअघिका

Read More

साउदीमा कोरोनाभाइरसका बिरामी भेटिए,नेपालीहरुलाई उच्च सतर्कता अपनाउँन दूतावासको आग्रह

Posted on March 09, 2020 | views : 8178 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | साउदी अरबमा कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउँन दुतावासले आग्रह गरेको छ | हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ | मन्त्रालयका अनुसार संक्र

Read More

अब नेपालीले कतार जान नपाउँने, १४ देशका नागरिकलाई लगायो रोक

Posted on March 09, 2020 | views : 5230 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ | विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण  सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको जनाएको छ | कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, ले

Read More

कुवेत र माल्टा पठाइदिन्छु भन्दै नक्कली भिसा बनाएर साढे ४ करोड असुली

Posted on March 08, 2020 | views : 2709 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं | कुवेत र माल्टा  पठाइदिन्छु बन्दै ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन |  ३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर  ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरेको हो | उनी शुक्रबार नेप

Read More

विदेश जाने ७५ प्रतिशतले घटे

Posted on March 07, 2020 | views : 5677 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य

Read More

मलेसियामा बिरामी परेका दुई नेपाली कामदारलाई एनआरएनएको सहयोग

Posted on March 06, 2020 | views : 1826 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | मलेसियामा विरामी भएका दुई जना नेपालीलाई एनआरएनए मलेसियाले जनही एक-एक हजार रिङ्गगिट सहयोग गरेको छ | बैदेशिक रोजगारीको क्रममा मलेसियामा विरामी परेर अस्पतालमा थलिएका नवलपरासी जिल्ला सरावल गाउँपालिका ३ पटनीका बैजनाथ चौधरी र डडेलधुराका लोकबहादुर बिष्टलाई एनआरएनए मलेसियाका अध्यक्ष हरि

Read More

मलेसिया रोजगार: व्यवसायी नेताकै म्यानपावरमा चर्को रकम लिँदा-लिँदै विभागको छापा

Posted on March 05, 2020 | views : 5030 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशालाको पिंगालास्थानमा रहेको हिमालयन भ्याली नेपाल प्रा.लि. म्यानपावरमा छापा हानेको छ । मलेसियाको 'लिनाको म्यानुफेक्चरिङ' कम्पनीमा फ्याक्ट्री वर्कर पदमा जान लागेका एक युवासंग ७० हजार रकम लिँदा-लिँदै विभागले छापा हानेको हो । म्यानपावरमा

Read More

यूएईमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on March 05, 2020 | views : 19459 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | दुबईमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ | विश्वभरी फैलिरहेको कोरोनाभाइरसका संक्रमित बिरामि यूएईमा समेत फेला परेकाले दुतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो | यूएई स्थति नेपाली दुतावासले सोम

Read More

'विश्वभर ८० लाख नेपाली छन् तिनीहरुलाई तत्काल नेपाल फिर्ता बोलाउंदैनौं' : श्रममन्त्री

Posted on March 05, 2020 | views : 4105 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वभर रहेका नेपालीलाई तत्काल नेपाल फिर्ता बोलाउने पक्षमा सरकार नरहेको बताएका छन् । हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण त्रास फैलिरहेका बेला श्रममन्त्रीले तत्काल नेपालीहरुलाई नेपाल फिर्ता बोलाउने पक्षमा नरहेको बत

Read More

यूएईमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासको आग्रह

Posted on March 04, 2020 | views : 3076 | काठमाडौँ - KTM

सचिन्द्र श्रेष्ठ | फागुन २१, दुबई | चीनबाट शुरु भएको कोरोना भाइरसको बढ्दो त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ८० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिसकेको छ | यही रोगबारे यूएई स्थित नेपाली दुताबासले यूएईमा बस्ने संपूर्ण नेपाली लाई सतर्क रहन आग्रह गरेको छ |

Read More

कोभिड–१९ प्रभावः तत्कालका लागि श्रम स्वीकृति दिने कार्य स्थगित

Posted on March 03, 2020 | views : 10953 | काठमाडौँ - KTM

मनोज पराजुली। फागुन २०, काठमाडौँ। चीनबाट फैलिएको कोरानो भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ ।  कोभिड–१९ को सन्त्रास कम नभएसम्मका लागि श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा स

Read More

कोरोनाको त्रास: वैदेशिक रोजगारीमा नजान अपिल

Posted on March 02, 2020 | views : 4250 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | सरकारले नेपाली नागरिकहरुलाई सकेसम्म विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो । सरकारले विदेश भ्रमणको योजना नबनाउन अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जा

Read More

नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै दुबई सरकारले ३० नेपालीलाई स्वदेश पठायो

Posted on March 02, 2020 | views : 5814 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै यूएई सरकारले दुबईबाट ३०जना नेपालीहरुलाई फिर्ता पाठाइएको छ | रोजगारीका लागि दुबई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले बताएका छन् | कोरोना भाइरसक

Read More

कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

Posted on March 01, 2020 | views : 34305 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | कोरोनाभाइरसको सक्रमण फैलिएकाले कतारमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | आइतबार कतारस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कोरोनाबाट बच्न उच्च सावधानी अपनाउन आग्रह गरेको हो | इरानबाट उद्दार गरेर ल्याएका ३६ बर्षिय एक जना कतारी पुरुष नागरिकमा कोरोना स

Read More

कोरोनाभाइरस : खाडी मुलुकमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासको आग्रह

Posted on March 01, 2020 | views : 2334 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | चिनको हुब्रे प्रान्तबाट फैलिएकियो कोरोनाभाइरसले विश्वभरी महामारीको रुप लिएको छ | हाल सम्म विश्वका ५० भन्दा बढी देशमा कोरोनाभाइरसको सक्रमण फैलिसकेको छ | चिन हुँदै, अमेरिका,अस्ट्रेलिया, जापान,इटाली लगायतका देशमा मानिसहरुको ज्यान समेत गइसकेको छ | त्यस्तै खाडी मुलुकहरुमा समेत कोरोना

Read More

नेपाली कामदारलाई मौरिसस पठाउँदा भर्ना प्रक्रियालाई मर्यादित बनाउन मौरिससको आग्रह

Posted on February 29, 2020 | views : 2836 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ | मरिससको औपचारिक भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्द्रकुमार जुगनाउथसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच नेपाल र मरिससबीच गत जेठमा

Read More

कामदार भिसामा अमेरिका जान खुला, नेपालीले पनि भोलीदेखि आवेदन दिन सक्ने

Posted on February 29, 2020 | views : 5143 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ | अमेरिकाले कामदार भिसाको रुपमा लिइने (एचवानबी भिसा) आइतबारदेखि खुला गर्दैछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का लागि फागुन १८ गतेदेखि आवेदन खुला गर्ने जनाएको हो । अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ । यो बर्षदेखि अमेरिकी सरकार

Read More

वैदेशिक रोजगारको लागि कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

Posted on February 29, 2020 | views : 1999 | काठमाडौँ - KTM

फागुन १७, सुर्खेत | कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो ।  कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र प्रदान गरिन्छ । पहिलोपटक श्रम स्वीकृति लिन भने काठमाड

Read More

विदेशमा काम गर्दा कसरी सुरक्षित रहने ? यी कुरामा ध्यान दिनुहोस्

Posted on February 28, 2020 | views : 1627 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं | कार्यस्थलसँग सम्बन्धित दुर्घटना र कामसँग सम्बिन्धित रोगका कारण विश्वभर वार्षिक २७ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेकाे छ | वार्षिक करिब तीन करोड ७४ लाख व्यक्ति कामको सिलसिलामा कुनै न कुनै प्रकारको दुर्घटनामा परी घाइते हुने गरेको भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को एक

Read More

फ्रान्स पठाई दिने भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

Posted on February 28, 2020 | views : 1924 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ | वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भन्दै तीन जनालाई ठगि गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् | प्रहरीले रुपन्देही घर भइ काठमाण्डाै तारकेश्वर नगरपालिका-१९, मनमैजु बस्ने पूर्णिमा श्रीषलाई ठगीको आरोपमा पक्राउ गरेको हो | प्रहरीका अनुसार श्रीषले आकर्षक तलबको  प्रलोभन देख

Read More

श्रममन्त्री यादव मरिसस प्रस्थान

Posted on February 25, 2020 | views : 2197 | काठमाडौँ - KTM

 फागुन १३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज साँझ मरिसस प्रस्थान गरेको छ । नेपाल र मरिससबीच गत जेठमा भएको श्रम समझदारी कार्यान्वयनको प्रक्रियालाई टुङ्गोमा पु¥याउन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।  भ्रमणक

Read More

कतार नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार

Posted on February 24, 2020 | views : 4495 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ | कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बत

Read More

कोरियामा कोरोना: ‘पर्ख र हेर’को रणनीतिमा सरकार

Posted on February 24, 2020 | views : 2187 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ | नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ । सीमित सङ्ख्यामा

Read More

पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

Posted on February 24, 2020 | views : 1859 | काठमाडौँ - KTM

फागुन १२,काठमाडौँ | परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले पाेर्चुगलमा नेपाली दूतावास खाेल्ने प्रतिबद्धता जनाउनुभएकाे छ । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उहाँले पाेर्चुगलमा नेपाली दूतावास खाेल्ने बताउनुभएक

Read More