बैदेशिक रोजगार | काठमाडौँ - KTM


श्रम मन्त्रालयको गैर जिम्मेवारीपन:अभिमुखीकरण तालिम संचालन कार्यविधिमा त्रुटी नै त्रुटी

Posted on February 24, 2020 | views : 2890 | काठमाडौँ - KTM

मनोज पराजुली । फागुन १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ मा गम्भीर त्रुटी गरेको पाइएको छ । अभिमुखीकरण तालिम संचालन गर्ने संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७१ र निर्णय पूर्वको अभिमुखीकरण तालिम संचालन सम्बन्धि कार्य

Read More

टर्की र ग्रीस जाने आशामा ३२ जनाले गुमाए ४० लाख, ठगी गर्ने पक्राउ

Posted on February 23, 2020 | views : 3109 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगारीका लागि टर्की र ग्रीस जान पाइने आशामा रहेका ३२ जना ठगीमा परेका छन् । राम्रो काम र तलबमा जान पाउने प्रलोभनमा पर्दा ३२ जना ठगिएका हुन् । ठगिमा परेकाहरुले ३९ लाख ५७ हजार रुपैयाँ गुमाएका छन् । कामदार भिसामा आकर्षक तलब सुविधा रहेको बताएर एक जना व्यक्तिले ठगेपछि पीडित म

Read More

जीतबहादुर,आमालाई यसरी रुवाएर कति बस्छौ विदेश ?

Posted on February 23, 2020 | views : 2136 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं | नुवाकोटको सदरमुकाम विदुरबाट रसुवा जाने बाटो हुँदै निक्कै कठिन उकालो उक्लिंदै हामी रुपसिंह तामाङको घर पुग्यौं ।  फिकुरी ४ कर्कलेमा उनको घर डिल मास्तिर एकान्त जस्तै ठाउँमा छ । हामी, दिउँसो उनको घरमा पुग्दा उनीहरु घरायसी काममा व्यस्त थिए । परिवारमा दुई छोरी, एक छोरा र बाबु आमा

Read More

टर्की र ग्रिस पठाइदिने भन्दै ३२ जनाबाट ४० लाख ठगी गर्ने पक्राउ

Posted on February 23, 2020 | views : 2909 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ | टर्की र ग्रिस पठाइदिने भन्दै लाखौ ठगीको आरोपमा एकजना पक्राउ परेका छन् |  काठमाडौं महानगरपालिका ६, चुच्चेपाटीका ५२ वर्षीय कमलप्रसाद पोखरेललाई ३२ जनाबाट ४० लाख ठगेको आरोपमा पक्राउ गरिएको छ | महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको छ | आकर्षक तलब हुन्छ भन्दै ३२ जनाब

Read More

विदेश जानेलाई नठगिन सिकाउने अभिमुखीकरण तालिमको पाठ्यक्रम, कहिले हुन्छ परिमार्जन ?

Posted on February 23, 2020 | views : 2883 | काठमाडौँ - KTM

मनोज पराजुली । फागुन ११, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई दिईने अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन प्रक्रिया रोकिएको छ । हाल कार्यन्वयनमा रहेको अभिमुखीकरण तालिमको पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गरि २ दिनबाट ३ दिनको बनाउने तयारी गरिए पनि कार्यन्वयनमा आउन सकेको छैन । वैदेशिक रोजगार व

Read More

कोरियामा रहेका नेपालीलाई सतर्कता अपनाउँन दूतावासको आग्रह

Posted on February 23, 2020 | views : 2215 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं | दक्षिण कोरियामा रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउँन दुतावासले आग्रह गरेको छ | कोरियामा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सतर्कता अपनाउँन आग्रह गरेको हो | चिनको हुवानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसले महा

Read More

वैदेशिक रोजगार: साउदी अरव जान श्रम स्वीकृति लिने सबैभन्दा बढी (देशगत विवरण सहित)

Posted on February 21, 2020 | views : 2620 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | पछिल्लो माघ महिनामा साउदी अरव जानको लागि सर्वाधिक कामदारले श्रम स्वीकृति लिएको देखिएको छ । वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरण अनुसार माघ महिनामा मात्र साउदी अरवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरुको शंख्या ११ हजार ११० रहेको छ । बिभागक

Read More

रोजगारीको लागि ३ लाख नेपाली विदेशीए, यी हुन् धेरै कामदार पठाउने म्यानपावरहरु (सूचीसहित)

Posted on February 18, 2020 | views : 11451 | काठमाडौँ - KTM

मनोज पराजुली । फागुन ६, काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेशिने नेपालीको संख्या ३ लाख कटेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नै ३ लाख १ हजार ६८७ नेपाली रोजगारीका लागि विदेशिएका हुन् । माघ महिनामा मात्रै ४८ हजार भन्दा बढी युवा विदेशिएका छन् । संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण ग

Read More

दुवईमा स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा

Posted on February 18, 2020 | views : 2627 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं । वैदेशिक रोजगारीका लागि युएईमा रहेर स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा आएको छ । दुवईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी थापाको परिवार उनको उद्धारको लागि पहल गर्न गोरखाबाट काठमाडौं आएका हुन् ।  थापाको बारे युएईको गुल्फ़ न्युजलाई उदृत गर्दै सोमबार नेपाली सं

Read More

अमेरिका पठाइदिने भन्दै ६० लाख ठगेको आरोपमा २ जना पक्राउ

Posted on February 17, 2020 | views : 2186 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौं। अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा

Read More

युएईमा नेपाली महिलाले स्मरणशक्ति गुमाइन्, उनको परिवारको खोजी हुँदै

Posted on February 17, 2020 | views : 3439 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौं। वैदेशिक रोजगारीका लागि युएई पुगेकी याम कुमारी थापाले दुबईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी छिन् । हाल उनको आफन्त वा साथी खोज्नका लागि देशव्यापी रुपमा अभियान संचालन गरिएको छ । उनी ४६ वर्षकी थापा अरबी भाषा राम्रोसँग बोल्न सक्छिन् । अक्टोबर २०१९ देखि उनी दुबइको एक अस्पतालमा छिन्

Read More

कुवेतमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्पर्कमा आउन दूतावासको अपिल

Posted on February 17, 2020 | views : 2283 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौं । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाएका ६ जना नेपाली मध्ये चारजनाको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले अनुरोध गरेको छ।गत फेब्रुअरी १२ तारिक चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरह

Read More

अब नेपालीले भारती विमानस्थल प्रयोग गरेर विदेश जान नपाउने,दुतावासको यस्तो आग्रह

Posted on February 17, 2020 | views : 6713 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | नेपालबाट भारत हुँदै तेश्रो मुलुक जाने नेपाली युवाले भारतीय विमानस्थलबाट जान नपाउने भएका छन् | भारत सरकारले नेपालबाट स्थलमार्ग हुँदै दिल्लीको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेसंगै भारतको बाटो नेपालीले प्रयोग गर्न नपाउने भएका हुन् |  भारतस्थित नेपाली राजद

Read More

साउदी अरब जान चाहने तथा साउदी रहेकाहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना (पत्र सहित)

Posted on February 16, 2020 | views : 15420 | काठमाडौँ - KTM

 फागुन ४, रियाद । साउदी अरबस्थित नेपाली राजदूतावासले साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहेका नेपालीहरूलाई जानकरी लिएरमात्र साउदी आउन अनुरोध गरेको छ। दूतवासले जारी गरेको सूचनामा वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपए नेपाली कामदारहरुलाई यहाँको हावापानी, तापक्रम, भूगोल,

Read More

एनआरएनए साउदी अरवद्धारा वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन १० बूँदे माग (पत्रसहित)

Posted on February 16, 2020 | views : 2655 | काठमाडौँ - KTM

फागुन ४, रियाद । गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदी अरबले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन १० बूँदे मागसहितको धयाकर्षण तथा ज्ञापनपत्र हस्तान्तरण गरेको छ । साउदीमा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रमको अवसर पारेर संघले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न १० बूँदाहरु स

Read More

श्रम कार्यालय पोखराबाट फागुन ४ र ५ गते पुन: श्रम स्वीकृति जारी नहुने

Posted on February 14, 2020 | views : 2372 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं । श्रम तथा रोजगार कार्यालय पोखराबाट जारी हुँदै आएको पुन: श्रम स्वीकृति दिने कार्य आगामी आइतबार र सोमबार बन्द हुने भएको छ । श्रम कार्यालय पोखराले शुक्रबार एक सूचना जारी गर्दै भाषा अनुवादन विशेष कारणले बिदामा बस्नुपर्ने भएकोल फागुन ४ र ५ गते अरबिएन भाषामा भिषा हुने देशहरुको लागि पुन

Read More

कुवेत घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई मानव अधिकारको ध्यानाकर्षण

Posted on February 14, 2020 | views : 2074 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं | बुधबार कुवेतको एक निर्माण स्थलमा ६ जना नेपालीहरुको मत्यु हुने गरी भएको घटनाबारे यथार्थ जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई अनुरोध गरेको छ | आयोगले घटनाबारे यथार्थ जानकारी गराउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगा

Read More

कुवतेमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको पहिचान खुल्यो (नामावली सहित)

Posted on February 13, 2020 | views : 7661 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ । वैदेशिक रोजगारीको लागे कुवेत गएका ६ जना नेपालीको काम गर्ने ठाउँमा बालुवाढुंगाको ढिस्कोले पुरिएर मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मुत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । दुई मृतकको

Read More

सुरक्षा गार्डमा नेपाली श्रमिकको विकल्प नभएको मलेसियाको दावी

Posted on February 13, 2020 | views : 3828 | काठमाडौँ - KTM

फागुन १, काठमाण्डौ | बैदेशिक रोजगारी नेपालीका लागि बाध्यता बनेको छ | दैनिक करिब एक हजार देखि १५ सय सम्म युवाहरु रोजगारीको खोजीमा विदेशिने गरेका छन् | बाध्यात्मक बैदेशिक रोजगारीका कारण आफ्नो ज्यान समेत विदेशमै गुमाउनु परेको दर्दनाक पिडा पनि त्यति टाढा छैन | जीवनको स्थिति माथि उठाउने आशमा विदेशियका यु

Read More

कुवेतमा निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गयो,३ घाइते

Posted on February 13, 2020 | views : 2511 | काठमाडौँ - KTM

फागुन १, काठमाडौं | कुवेतमा निर्माणस्थलमा पुरिएर ४ नेपालीको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् | बुधबार कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर  ४ नेपालीको मृत्यु भएको त्यँहाका संचारमाध्यमहरुले जनाएका छन् | समाचारका अनुसार घटनामा ज्यान गुमाउने नेप

Read More

माल्टा पठाउने भन्दै डेढ करोड ठगि : ४१ म्यानपावर माथि अनुसन्धान हुँदै (सूचीसहित)

Posted on February 12, 2020 | views : 9347 | काठमाडौँ - KTM

मनोज पराजुली। माघ २९, काठमाडौं। वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने नाममा ४१ म्यानपावर कम्पनीले १ करोड ६५ लाख भन्दा बढी ठगि गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। वैदेशिक रोजगार विभागमा १ वर्षको अवधिमा माल्टा पठाउने नाममा म्यानपावर कम्पनीबाट नै ठगिएको भन्दै पीडितहरुले उजुरी दिएका विभाग

Read More

दुबईमा रहेका नेपालीलाई अत्यन्त जरुरी सूचना

Posted on February 12, 2020 | views : 12138 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | दुबईमा रहेका नेपालीले आउँदो शुक्रबार बरदुबईमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्न सक्ने छन | फागुन २ गते नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागिएको हो | नेपाली समाजको स्वास्थ्य सचेतना अभियान मार्फत स्वास्थ्य परीक्षण गरि

Read More

दक्षिण कोरियामा रोजगारीमा रहेका नेपालीलाई पेन्सन प्रणालीमा समेट्न श्रममन्त्रीको आग्रह

Posted on February 11, 2020 | views : 1785 | काठमाडौँ - KTM

माघ २८, काठमाडौं । नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले आज गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि

Read More

घानाको अस्तित्वमा नरहेको कम्पनीमा १२ नेपाली पठाउन लागेको भन्दै तत्काल रोक्न अनुरोध

Posted on February 11, 2020 | views : 1721 | काठमाडौँ - KTM

माघ २८, काठमाडौं । घानाको अस्तित्वमा नै नरहेको एक तेल कम्पनीमा १२ जना नेपालीलाई काम लगाउने भन्दै पठाउन लागेको खुलेको छ । एनआरएनए घानाले एक विज्ञप्ति जारी गर्दै गौशालामा रहेको सनराइज ह्युमन रिसोर्स प्रा. लि ले अक्रोमेट ओइल (तेल) कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना पठाउन लागेको जानकारी आएकोले तत्

Read More

मलेसिया जान लागत १ लाख ७० हजार, विभागले उजुरी नलिंदा ठगिएरै मलेसिया जान बाध्य भएपछि ...

Posted on February 11, 2020 | views : 2829 | काठमाडौँ - KTM

माघ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले उजुरी नलिएका कारण आँफुहरु ठगिन बाध्य भएको पीडितहरुले बताएका छन् । न्याय पाउने आशामा विभाग पुगेका युवाले अन्याय सहेरै विदेश जानुपर्ने अवस्था आएको भन्दै विभागको कार्यशैली प्रति गुनासो पोखेका छन् । रोजगारीका लागि मलेसियाको इन्फिनिक प्लास्टिक टेक्नोलोजी कम्पनीमा

Read More

कतार पठाएको ८ लाख असुल्ली गर्ने पक्राउ

Posted on February 10, 2020 | views : 5298 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो ।  उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ ला

Read More

म्यानपावर कम्पनीहरुद्वारा क्यानाडा पठाउने भन्दै लाखौँ ठगि, के हुन्छ कारवाही ?

Posted on February 10, 2020 | views : 3861 | काठमाडौँ - KTM

माघ २७, काठमाडौं । वैदेशिक रोजगारीको लागि इजाजतपत्र लिएका म्यानपावर कम्पनीहरुले श्रमिकसंग अबैध शुल्क लिने गरेको पाइएको छ । संस्थागत रुपमा श्रमिक विदेस पठाउने लाइसेन्स लिएर युवाहरुलाई व्यक्तिगत श्रम स्वीकृति मार्फत पठाउने भन्दै केहि म्यानपावर कम्पनीले करोडौं ठगी गरेको भेटिएको छ । वैदेशिक रोजगार विभाग

Read More

कतारबाट नेपाल फर्किएकाहरुलाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन विभागको अनुरोध

Posted on February 09, 2020 | views : 6161 | काठमाडौँ - KTM

काठमाडौं, माघ २६। वैदेशिक रोजगार विभागले कतार स्थित मर्कुरी मेना इलेक्ट्रोमेकानिकल कम्पनीमा काम गरि तलब बिना नेपाल फर्किएका ३३ जनालाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन अनुरोध गरेको छ । वैदेशिक रोजगारीको लागि नेपालबाट संस्थागत रुपमा अल एशिया इन्टर्नेशनल प्रा. लि, रकी इन्टर्नेशनल प्रा. लि, प्याराडाइ

Read More