एकै दिन २४४४ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 11 Jan, 2022

पुस २७, काठमाडौँ | पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!