बैदेशिक रोजगार |


रोजगारीका लागि दुबईहुँदै इथियोपिया पठाउने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार

Posted on February 03, 2023 | views : 705 |

माघ २०, काठमाडौँ | रोजगारीका लागि इथियोपिया पठाइदिने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार गरिएको छ ।  नेपाल र भारतका प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा १२ जना महिलाको उद्धार गरेर बिहीबार काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ ।  उनीहरूलाई नेपालका विभिन्न नाकाहुँदै भारतको जयप

Read More

नेपाली कामदारलाई मलेसियाका नागरिक सरह सेवा सुविधा दिने कुरामा छलफल

Posted on February 03, 2023 | views : 724 |

माघ २०, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप बलियाे बनाउनेबारेमा छलफल

Read More

इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिँदै

Posted on February 03, 2023 | views : 678 |

माघ २०, काठमाडौँ | इजरायलमा जीटुजीमार्फत नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिने भएको छ । इजरायलले थप कामदार माग गर्दै आएको सन्दर्भमा प्रक्रिया सुधार गर्न लागिएको हो । हाल गइरहेका सहायक कामदार (केयरगिभर) को कामप्रति इजरायली कम्पनीहरू सकारात्मक देखिएका छन् । जसले गर्दा उनीहरूले थप कामदारको

Read More

आकर्षक तलबको लोभ देखाएर कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाइ मानसिक र शारीरिक यातना

Posted on February 02, 2023 | views : 728 |

माघ १९, काठमाडौँ | आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।  ब

Read More

मलेसियन गृहमन्त्रीको नेपाल भ्रमण : थप श्रमिक लैजाने र भएका समस्या समाधान प्राथमिकतामा

Posted on February 02, 2023 | views : 651 |

माघ १९, काठमाडौँ | आज साँझ सात बजेर २० मिनेटमा मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय टोली नेपाल आइपुग्ने भएको छ । मलेसियाको श्रम बजारमा नेपालसहित विभिन्न १५ देशबाट पाँच लाख श्रमिक लैजाने कार्यक्रम अन्तर्गत मलेसियाका गृहमन्त्रीसहित त्यहाँको श्रम मन्त्रालयका उच्च

Read More

श्रमिकको समस्या सम्बोधन गर्न ६ महिनाभित्र मोबाइल एप आउँछ : श्रम मन्त्री

Posted on January 31, 2023 | views : 1101 |

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले आफ्ना समस्या बताउन र ती समस्या समाधानको लागि ६ महिनाभित्र मोबाइल एप ल्याइने बताएका छन् । श्रम मन्त्रीको पदभार लिएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले विश्वभरबाट निःशुल्क रुपमा श्रमिकले आफ्ना समस्याका बारे जानक

Read More

श्रम मन्त्री अर्यालले विमानस्थलबाट हटाए वैदेशिक रोजगारीको छुट्टै डेस्क

Posted on January 31, 2023 | views : 846 |

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएका छन् । हिजो सोमबारदेखि लागू हुने गरेर वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको मन्त्री अर्यालले जानकारी दिएका हुन् । मंगलबार मन्त्र

Read More

कुवेतको सरकारी स्वास्थ्य संस्थामा १७०८ जना नेपाली हेल्थ टेक्निसियहरुको माग

Posted on January 30, 2023 | views : 763 |

माघ १६, काठमाडौँ । कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ । कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो । कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहे

Read More

नेपालीहरुलाई युके सिजनल भिसामा ल्याउन बेलायती फार्महरुले लगाए रोक

Posted on January 29, 2023 | views : 3314 |

माघ १५, काठमाडौँ । बेलायतको अध्यागमन प्रणालीले दक्षिण एसियाली आप्रवासीहरू शोषणमा परेको चेतावनी दिएपछि बेलायती फार्महरूले नेपालबाट कामदारहरू भर्ना गर्न रोकेका छन्। नेपालबाट अस्थायी भिसामा युकेमा कृषि कामदारहरू ल्याउन इजाजतपत्र प्राप्त सबै पाँच भर्ती कम्पनीहरूले सार्वजनिक रूपमा घोषणा गर्दै नेपालीहरुला

Read More

६ महिनामा २ लाख ३३ हजार नेपाली विदेशिए, पुस महिनामा मात्रै झन्डै ३९ हजार

Posted on January 29, 2023 | views : 584 |

माघ १५, काठमाडौँ | चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २ लाख ३३ हजार ३०३ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । पुस महिनामा मात्रै झन्डै ३९ हजार नेपाल

Read More

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा, सञ्चालकसहित ३ जना पक्राउ

Posted on January 27, 2023 | views : 647 |

माघ १३, काठमाडौं | डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। छापा मारेर कन्सल्टेन्सीका सञ्चालक माधव पौडेलसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  छापा मारेने क्रममा कन्सल्टेन्सीबाट शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र ले

Read More

क्रोएसिया पठाउने नाममा ८ लाख ठगी

Posted on January 25, 2023 | views : 841 |

माघ ११, काठमाडौँ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् ।  २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी क

Read More

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

Posted on January 21, 2023 | views : 706 |

माघ ७, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । संघकाे शनिबार सम्पन्न भएको २९ औं साधारण सभाले अराेरा ह्युमन रिसाेर्स प्रा.लिका सञ्चालक अध्यक्ष  पदमा निर्वाचित भएका हुन् ।  प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका तर्फबाट अध्य

Read More

जापान पठाउने भन्दै ४१ युवाको ३ करोड लिएर फरार

Posted on January 20, 2023 | views : 813 |

माघ ६, मोरङ | रोजगारीका निम्ति जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगि पर्नेमा मोरङका ४० र झापा एक जना छन् ।  उनीहरुलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । उक्त ठगीमा अजय

Read More

मेनपावर व्यवसायीलाई श्रममन्त्रीको चेतावनी– ‘गलत गर्नेलाई कुनै हालतमा छोड्दिन’

Posted on January 19, 2023 | views : 765 |

माघ ५, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले गलत गर्नेलाई कानूनी दायरमा ल्याउने बताएका छन् । मन्त्रालयमा शुभकामना दिन आएका मेन पावर व्यवसायीहरूसँगको कुराकानीमा मन्त्री अर्यालले गलत गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताए ।  नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्

Read More

श्रममन्त्रीज्यू, कारवाही श्रीष्टि ओभरसिजबाटै सुरु गरौँ !

Posted on January 18, 2023 | views : 1034 |

अनिल अधिकारी । मंगलबार सपथ लिएका श्रममन्त्री डिपी अर्याल पुर्व म्यानपावर व्यवसायी वा एजेन्ट भएको प्रमाण सहित बिभिन्न संचार माध्यममा समाचार आए । त्यसलाई पुष्टि गर्ने आधार सम्बन्धित म्यानपावर कम्पनीको आधिकारिक वेबसाइट थियो । समाचारहरु आएलगत्तै उक्त वेबसाइट नखुल्ने बनाइएको छ ।  वेबसाइट अनुसार उक्

Read More

म्यानपावर व्यवसायी श्रममन्त्री बनेको भन्ने समाचार आएपछि श्रममन्त्रीले दिए यस्तो स्पष्टीकरण

Posted on January 18, 2023 | views : 879 |

माघ ४, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गर्दै स्पष्टिकरण दिएका छन् ।  मंगलबार मन्त्री पदको सपथ लिए लगत्तै बिभिन्न संचारमाध्यमहरुमा श्रम मन्त्री अर्याल म्यानपावर व्यवसायमा संलग्न रहेको प्रमाण सहित समाचारहरु आएका थिए

Read More

श्रममन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको खुलाशा, लगत्तै म्यानपावको वेबसाइट बन्द !

Posted on January 17, 2023 | views : 1414 |

माघ ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने जिम्मा पाएका श्रम मन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको पाइएको छ । मन्त्री अर्यालले म्यानपावर कम्पनीसँग जोडिएर जापानमा श्रमिक लैजाने काम गरेको पाइएको छ । माथिको तश्वीर: वेबसाइट बन्द

Read More

वैदेशिक रोजगारमा बेथिति र मनोमानी: नियन्त्रणको जिम्मा अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई !

Posted on January 17, 2023 | views : 590 |

अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा छ । जसलाई जसले पनि देखिरहेको छ र पनि पन्छाउने साहश गर्दैन ।  मेरो नजरमा वैदेशिक रोजगार क्षेत्र पटक्कै व्यवस्थित छैन । पैसाको बार्गेनिङ यसरि

Read More

विदेश जाने अवस्था शून्यमा पु¥याउँछु : नवनियुक्त श्रममन्त्री

Posted on January 17, 2023 | views : 926 |

माघ ३, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बता

Read More

ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

Posted on January 17, 2023 | views : 850 |

माघ ३, काठमाडौं | कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ ।  यसअघि नेपाली श्रमिकहरू निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाड

Read More

नयाँ बसपार्क स्थित अलफ्रेस्को पोलिक्लिनिक मार्फत ठगिए युवा (भिडियो सहित)

Posted on January 13, 2023 | views : 944 |

पुस २९, काठमाडौँ । गत शुक्रबार काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट झन्डै एक हजार युवाको राहदानी बरामद भयो । लाल बहादुर लामा र रोशन न्यौपाने लगायत मिलेर चलाएको उक्त ट्रेनिङ सेन्टरबाट झन्डै आधा अर्व ठगि भएको आशंका गरिएको छ । सोहि गिरोहसँग अर्को एक मेडिकल सेन्टरको समेत मिलिमतो रहेको पाइएको छ ।  ग

Read More

मलेसियामा बन्धक बनाइएका ७ फर्किए नेपाल

Posted on January 12, 2023 | views : 587 |

पुस २८, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये ७ जना नेपाल फर्किएका छन् । नेपाल सरकारको पहलपछि बुधबार ७ जना नेपाल आइपुगेका हुन् । १२ जना अझै अलपत्र छन् । गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक नेपाल फर्किएक

Read More

मलेशियाबाट २०१९ यता फर्किएका कामदारहरूलाई लागत फिर्ता लिन सेन्ट्रल मेडिकेयरको आग्रह

Posted on January 09, 2023 | views : 3999 |

पुस २५, काठमाडौँ । मलेशियाको सेन्ट्रल मेडिकेयर कम्पनीले मलेसियामा काम गरि अक्टोबर २०१९ भन्दा पछि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको लागत फिर्ता गर्ने सूचना जारी गरेको छ । मलेसिया स्थित सेन्ट्रल मेडिकेयर, तेलुक इन्ताङ, पेराकले साझा सबाल मिडियालाई यस सूचना बारे जानकारी दिँदै पूर्व कामदा

Read More