समाज |


प्रधानमन्त्रीद्वारा बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

Posted on April 05, 2024 | views : 240 |

चैत २३, गोरखा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेक

Read More

सुनसरीमा दुईपक्षबीच झडप, स्थीति नियन्त्रणका लागि प्रहरीद्वारा दर्जनौं हवाइ फायर

Posted on April 05, 2024 | views : 403 |

चैत २३,  इटहरी | सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो। यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेक

Read More

कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

Posted on April 05, 2024 | views : 188 |

चैत २३, काठमाडौँ |  व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश भएको छ। शुक्रबार जिल्ला अदालत चितवनले खामलाई थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश दयाराम ढकालको इजलासले खामल

Read More

ताइवानको भुकम्पमा परेका मध्ये १९ अझै बेपत्ता

Posted on April 05, 2024 | views : 241 |

चैत २३, ताइपेइ | ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन्। पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए । सो भुकम्प पछि सयौंलाई

Read More

एक बोरा धान चोर्न ७० वर्षीया वृद्धाको हत्या

Posted on April 05, 2024 | views : 385 |

चैत २३, सर्लाही | सर्लाहीको बागमतीमा एक बोरा धानका लागि एक व्यक्तिले वृद्धाको हत्या गरेको खुलेको छ। एक बोरा धान लुट्ने क्रममा रौतहटको वृन्दावन नगरपालिका– ५ नरकटियाका अन्दाजी ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीले बागमती नगरपालिका– ४ बस्ने ७० वर्षीया पार्वती महतोको हत्या गरेको प्रहरीले जनाएको छ। ग

Read More

सुनसरीको दुई स्थानमा निषेधाज्ञा

Posted on April 05, 2024 | views : 259 |

चैत २३, सुनसरी | सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो । सुरक्षा संवेदन श

Read More

काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

Posted on April 05, 2024 | views : 198 |

चैत २३, काठमाडौँ | काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा

Read More

सिसडोलको बासिन्दाले भोलिदेखि काठमाडौँको फोहोर फाल्न नदिने

Posted on April 05, 2024 | views : 262 |

चैत २३, काठमाडौँ | बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले काठमाडौँबाट जाने फोहोर व्यवस्थापनमा अवरोध गर्ने भएका छन् । शनिबारदेखि फोहोर ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयले बताएका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका

Read More

उच्च अदालतमा सन्दीपको मुद्दाको पहिलो सुनवाइ सकियो, झगडिया झिकाउन आदेश

Posted on April 05, 2024 | views : 528 |

चैत २३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाउन आदेश दिएका छन् । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेको हो । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीश

Read More

मधेशलाई मरुभूमि बनाउने मसलाको रुख, नराेप्न बिज्ञकाे सुझाव

Posted on April 05, 2024 | views : 289 |

चैत २३, महाेतरी | - बिशाल बस्नेत | मधेशमा दिनानुदिन पानीको संकट गहिरिदो छ । भएका मुहानहरु सुक्न थालेका छन भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरु काम नलाग्ने अवस्थामा पुगेका छन् । तर मधेशमा पानीको अभाव सिर्जना हुनुको कारण मध्ये मसलाको रुखलाई समेत दोष देखाउन थालिएको छ । झण्डै ५ दशकअघि

Read More

बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु

Posted on April 05, 2024 | views : 225 |

चैत २३, बैतडी | बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । अहिले प

Read More

कलेज होस्टलको पाँचौं तलाबाट हाम फाल्दा १९ वर्षिया करुणाको मृत्यु

Posted on April 05, 2024 | views : 1036 |

चैत २३, काठमाडौँ | दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेज होस्टलको पाँचौं तलाबाट हाम फाल्दा १९ वर्षिया छात्रा करुणा अधिकारीको मृत्यु भएको छ ।  सोही कलेज होस्टलको पाँचौं तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । गम्भिर घाइते भएकी अधिकारील

Read More

वैवाहिक बलात्कार गरेको भन्दै रवि ओडविरुद्ध श्रीमतीको जाहेरी, पक्राउ पुर्जी जारी

Posted on April 05, 2024 | views : 634 |

चैत २३, काठमाडौँ | नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । गत २० गते उनले आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओड पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन

Read More

वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बनमा

Posted on April 04, 2024 | views : 347 |

चैत २२, काठमाडौँ । नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ। जहाज उडाउने र विभागको नेतृत्व नै गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिदमा निलम्बनमा परेका हुन्।  अख्तियार प्रवक्ता नरहरी घिमिरेका अनुसार निगमका नायब महाप्रबन्धक जनकर

Read More

इलाम-२ मा राप्रपा नेपालको उम्मेदवार चौहान

Posted on April 04, 2024 | views : 265 |

चैत २२, काठमाडौँ । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनावको निमित्त गणेश बहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Read More

आयात र निर्यात दुवै घट्यो

Posted on April 04, 2024 | views : 220 |

चैत २२, काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आई रु.१०० अर्ब ६२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो ।  नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै  गन्तव्यका आ

Read More

राजेशपायलले गरे पत्नी साङबुङसँग डिभोर्स

Posted on April 04, 2024 | views : 567 |

चैत २२, काठमाडौँ । चर्चित गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् ।  यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो । आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो

Read More

जंगलमा झुण्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

Posted on April 04, 2024 | views : 373 |

चैत २२, काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मनेहरा जंगलमा एक प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरजराम लोहार बुधबार राति हुलाकी सडकभन्दा सय मिटर भित्र मनेहराको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी क

Read More

१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई ९ महिना कैद सजाय

Posted on April 04, 2024 | views : 292 |

चैत २२, काठमाडौँ । बलात्कारको मुद्दामा फसाइदिने भन्दै १० लाख मागी ब्ल्याकमेल गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रूपैयाँ बिगो

Read More

कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात, विश्वभरका नेपाली लाभान्वित हुने

Posted on April 04, 2024 | views : 206 |

चैत २२, काठमाडौँ । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ । बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् । यस मोडयुलबाट विदेशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मित

Read More

ऋषव पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना

Posted on April 04, 2024 | views : 387 |

चैत २२, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ । गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि ऋषवलाई दोषी ठहर गर्दै २४ लाख भारु अर्थात ३८ लाख ४० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको हो । यसअ

Read More

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, ३० जनाविरुद्ध मुद्दा

Posted on April 04, 2024 | views : 389 |

चैत २२, काठमाडौं । नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ। ती जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३० जनाविरुद्ध अख्तियारले भ्र

Read More

जसपाले इलाममा थेगिमलाई सघाउने, बझाङमा रामबहादुरलाई उमेदवार बनायो

Posted on April 04, 2024 | views : 313 |

चैत २२, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले इलाम क्षेत्र नम्बर २ मा पहिचानवादीतर्फका स्वतन्त्र उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए । त्यस्तै,

Read More

त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएपछि…

Posted on April 04, 2024 | views : 469 |

चैत २२, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएको छ । बिहीबार विष्फोट भएलगत्तै मानिसहरुको भीडभाड भएको छ । अस्पतालको परिसरभित्र कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिएका छन् । घटनाबारे विस्तृत जानकारी र सूचना संकल

Read More