समाज |


सवारी दुर्घटना हुँदा एकैपरिवारका तीनजनाको मृत्यु

Posted on April 19, 2023 | views : 314 |

बैशाख ६, काठमाडौँ | महोत्तरीमा दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले  मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु

Read More

बागलुङ–बेनी सडक सात दिन बन्द

Posted on April 19, 2023 | views : 225 |

बैशाख ६, म्याग्दी | म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले

Read More

बुढीगण्डकी आयोजना तत्काल सुरु गर्न धादिङका सांसद पाण्डेको माग

Posted on April 19, 2023 | views : 171 |

बैशाख ६, काठमाडौँ | धादिङका सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग गरेका छन् । उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आयोजना निर्माण सुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न सभामुखलाई पनि आग्रह गरेका छन् । गोरखा र धादिङको सीमानामा बुढीगण्डकी नद

Read More

राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत

Posted on April 19, 2023 | views : 213 |

बैशाख ६, काठमाडौँ | राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् । धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् । राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र श

Read More

प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ

Posted on April 19, 2023 | views : 178 |

बैशाख ६, गोरखा | उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपा

Read More

‘जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’

Posted on April 19, 2023 | views : 227 |

बैशाख ६, काठमाडौँ | सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो । उहाँले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण

Read More

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

Posted on April 19, 2023 | views : 204 |

बैशाख ६, काठमाडौँ | भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजग

Read More

चेपाङ समुदायमा निःशुल्क विद्युत् मिटर जडान

Posted on April 19, 2023 | views : 184 |

बैशाख ६, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ ।  गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान गरिदिएको हो । गाउँपालिकाले हालसम्म वडा नं ६ को २१ घ

Read More

जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

Posted on April 19, 2023 | views : 219 |

बैशाख ६, काठमाडौँ | सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे हाे ।   भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली,

Read More

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

Posted on April 19, 2023 | views : 252 |

बैशाख ६,  दाङ | सल्यानको  बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई  उक्त दहको वातावरणले लोभ्याउने गरेको  छ। चारैतिर वनजङ्गलको  बीचमा अवस्थित दह देखेपछि त्यहाँ&nb

Read More

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

Posted on April 19, 2023 | views : 189 |

बैशाख ६, दैलेख | त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले  प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्

Read More

विभिन्न किसिमका प्रलोभन देखाई शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सञ्चालक पक्राउ

Posted on April 19, 2023 | views : 298 |

बैशाख ६, दाङ | दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सञ्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा पक्राउ परेका ४४ वर्षीय भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । भुषालले कामको खोजीमा

Read More

सन्दीप लामिछानेको अन्तिम सुनुवाइको पेसी न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा

Posted on April 19, 2023 | views : 241 |

बैशाख ६, काठमाडौं |  नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा परेको छ । सुनुवाइ पेसी सूचीको १ नम्बरमा रहेको छ । यसअघि चैत २६ न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश बराल

Read More

भोलि बिहान १ देखि ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने

Posted on April 19, 2023 | views : 368 |

बैशाख ६, काठमाडौं | बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप

Read More

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट म्यानमार उडान गर्न पर्यटन बोर्डको पहल

Posted on April 19, 2023 | views : 173 |

बैशाख ६, काठमाडौं | नेपाल पर्यटन बोर्डले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट म्यानमारको राजधानी यगुनमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्षा सहित बोर्डले यो पहल गरेको हो

Read More

डेङ्गु रोक्न लामखुट्टेको बन्ध्याकरण

Posted on April 18, 2023 | views : 204 |

वैशाख ५, काठमाडौँ | अर्जेन्टिनामा डेंगु ज्वरोसँग लड्नका लागि वैज्ञानिकले एउटा प्रयोग गरेका छन् । उनीहरुले रेडिएशनमार्फत् लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् ।  नेशनल एटोमिक एनर्जी कमिसन (सीएनईए) की बायोलोजिस्ट मारियानेला गार्सिया अल्बाले बन्ध्याकरणको तरिकाबारे जानकारी दिएकी छिन् । वैज्ञानिकले आ

Read More

सप्तरीमा बस दुर्घटना हुँदा २१ जना घाइते

Posted on April 18, 2023 | views : 171 |

वैशाख ५, काठमाडौँ | सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। मंगलबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ मिलनचोकस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको बस अनियन्त्रित भइ पल्टिएको हो। दुर्घटनामा घाइते भएकाहरुको युनि

Read More

बैंकमा जम्मा भएको ५५ खर्ब रुपैयाँलाई उद्योगमा परिचालन गरी राेजगारी सिर्जना गरौँ : सांसद पौडेल

Posted on April 18, 2023 | views : 181 |

वैशाख ५, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्याे रकम देशका रु

Read More

दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा

Posted on April 18, 2023 | views : 193 |

वैशाख ५, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।  ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट¬ नेपाल’ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले गुणस्तरी

Read More

उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा

Posted on April 18, 2023 | views : 183 |

वैशाख ५, तनहुँ | तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो ।  नियुक्त भएका मतद

Read More

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु, एकको जीवित उद्धार

Posted on April 18, 2023 | views : 191 |

वैशाख ५, म्याग्दी | म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ ।  काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उच

Read More

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

Posted on April 18, 2023 | views : 164 |

वैशाख ५, ढोरपाटन | ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।  ढोरपाटन–९

Read More

चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु, २० घाइते

Posted on April 18, 2023 | views : 211 |

वैशाख ५, कर्नाल (हरियाणा) | हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।  सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको

Read More

मिटरब्याज पीडितले मागे गृहमन्त्रीको राजीनामा

Posted on April 18, 2023 | views : 162 |

वैशाख ५, काठमाडौं | मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । मंगलबार दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्

Read More