समाज |


कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएँ : प्रधानमन्त्री

Posted on March 13, 2024 | views : 174 |

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले संविधानविरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसबाट गठबन्धन र संविधानविरोधी गतिविधि हुन थालेपछि राजनीतिक समीकरण फेर्न बाध्य भएको बताएका हुन् ।  आ

Read More

आज १ हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?

Posted on March 13, 2024 | views : 274 |

फागुन ३०, काठमाडौँ ।  नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ । आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि, मंगल

Read More

आकाश चन्दले लिए पीएनजीको तेस्रो विकेट

Posted on March 13, 2024 | views : 164 |

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को तेस्रो विकेट लिएको छ । पीएनजीको तेस्रो विकेट आकाश चन्दले लिएका हुन् । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट हो ।  आकाशले पीएनजीका चौथो नम्बरका ब्याट्सम्य

Read More

आकाश चन्दले लिए पीएनजीको दोस्रो विकेट

Posted on March 13, 2024 | views : 170 |

फागुन ३०, काठमाडौँ । शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को दोस्रो विकेट लिएको छ । पीएनजीको दोस्रो विकेट आकाश चन्दले लिएका हुन् ।  आकाशले पीएनजीका कप्तान असाद भालालाई विनोद भण्डारीद्वारा क्याच गराएका हुन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका असाद भालाले पेभेलियन फर्किनुअघि पा

Read More

बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ

Posted on March 13, 2024 | views : 342 |

फागुन ३०, नुवाकोट | नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । ५५  वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

Read More

मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

Posted on March 13, 2024 | views : 193 |

फागुन ३०, मोरङ | रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्। बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उप

Read More

स्रोत नखुलेको रकमसहित बाँकेबाट पाँचजना पक्राउ

Posted on March 12, 2024 | views : 309 |

फागुन २९, बाँके |  नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसि

Read More

एडिबीका कन्ट्री डाइरेक्टरले भेटे अर्थमन्त्री पुनलाई

Posted on March 12, 2024 | views : 301 |

फागुन २९,  सुर्खेत |  एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस क्रममा उनले एडिबीको लगानीमा

Read More

सुर्खेतमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

Posted on March 12, 2024 | views : 472 |

फागुन २९,  सुर्खेत | सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बारा जिल्ला घर भई हाल सुर्खेतकाे वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन्। सुर्खेत प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलकाे शव घाँटी काटिएको अ

Read More

भारतको राजस्थानमा लडाकु जहाज दुर्घटना

Posted on March 12, 2024 | views : 387 |

फागुन २९, काठमाडौं | भारतमा एक लडाकु जहाज दुर्घटना भएको छ । दुर्घटना राजस्थान राज्यको जैसलमेरमा भएको दुर्घटनामा परेको जहाजका चालक सकुशल भएको भारतीय मिडिया एनडीटीभीले उल्लेख गरेको छ । तेजास नामक लडाकु जहाज भारतले निर्माण गरेको जहाज हो जुन सन २००१ बाट सञ्चालनमा आएको हो । दुर्घटनाको जानकारी भारतीय वाय

Read More

जन्तीलाई खानामा माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

Posted on March 12, 2024 | views : 643 |

फागुन २९, काठमाडौं | खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं-४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले खानामा माछा नखुवाएको भन्दै भनाभन गरेपछि कुटाकुट नै भएको थियो। कुटाकुटमा परी बेहुलाका बुबा घाइते भएका

Read More

इलाममा उपनिर्वाचन: कुन पार्टीको को-को छन् आकाङ्क्षी?

Posted on March 12, 2024 | views : 367 |

फागुन २९, काठमाडौँ | आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् ।  गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्

Read More

दाइजोमा सुनको सिक्री नपाएपछि बिहे नै रद्द, बेहुलासहित जन्ती प्रहरी नियन्त्रणमा

Posted on March 12, 2024 | views : 477 |

फागुन २९, पर्सा | सञ्जय मिश्रा | जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद  घटना दोहोरिएको छ।  देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्

Read More

राष्ट्रिय सभा निर्वाचन: कांग्रेस उम्मेदवार शर्माको पक्षमा १७ मत मात्रै

Posted on March 12, 2024 | views : 407 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभाको अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेस उम्मेदवार युवराज शर्माले आवश्यक मत पाउन सकेनन्। उम्मेदवारी दर्ता क्रम अनुसार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सुरुमा मतदान भएको थियो। प्रस्तावको पक्षमा १७ मत मात्रै परेको छ। मतदानमा ५६ खसेको थियो। शर्म

Read More

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले मतदान नगर्ने

Posted on March 12, 2024 | views : 259 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनैपनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् । बैठकका अध्यक्ष पदक

Read More

राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस

Posted on March 12, 2024 | views : 187 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको हो ।  मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसको तर्फबाट शर्मालाई र माओवादीको तर्फबाट दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।  राष्ट्रि

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ

Posted on March 12, 2024 | views : 707 |

फागुन २९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।  फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौँ आएकी उन

Read More

पाँच राजनीतिक दलबिच ७ बुँदे लिखित सहमति

Posted on March 12, 2024 | views : 301 |

फागुन २९, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा

Read More

होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

Posted on March 12, 2024 | views : 1059 |

फागुन २९, जनकपुरधाम | जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

Posted on March 12, 2024 | views : 233 |

फागुन २९, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये

Read More

आजको मौसम: केही प्रदेशमा छिटफुट वर्षा हुनसक्ने

Posted on March 12, 2024 | views : 201 |

फागुन २९, काठमाडौं | हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।  दिउँसो देशका पहाडी भू-

Read More

पारस खड्का नेतृत्वको टीमले जित्यो लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि

Posted on March 11, 2024 | views : 266 |

फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी(१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ र

Read More

कर्णाली पुलमा गुडिरहेकाे ट्रकमा आगलागी, पुलका केही लठ्ठामा क्षति

Posted on March 11, 2024 | views : 344 |

फागुन २८, काठमाडौँ | बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लठ्ठामा समेत क्षति पुगेकाे छ।  सोमबार दिउँसो वीरगंजबाट महेन्द्रनगर जाँदै गरेको ना पा ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–च

Read More

बाजुरा केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्प

Posted on March 11, 2024 | views : 306 |

फागुन २८, काठमाडौँ | बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जगाडा आसपास केन्द्रबिन्दु भएर  ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

Read More