समाज |


फेक आइडी खोलेर ठगी गरेकाे आराेपमा एक युवती पक्राउ

Posted on February 08, 2023 | views : 308 |

माघ २५,  काठमाडौँ | आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका-४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुर

Read More

छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता !

Posted on February 08, 2023 | views : 296 |

माघ २५, तनहुँ | चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९÷८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् ।  सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जान

Read More

मधेस प्रदेश सरकारले पायो पूर्णता

Posted on February 07, 2023 | views : 376 |

माघ २४, काठमाडौं | मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो । माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मङ्गलबार दिउँसो पद तथा गोपनीयताको शप

Read More

उपत्यकाका ६ ठाउँमा भेटियो 'बर्डफ्लु'

Posted on February 07, 2023 | views : 360 |

माघ २४, काठमाडौं | उपत्यकाको ६ ठाउँमा बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागका अनुसार ललितपुर १५ स्थित खुमलटार, भक्तपुर- १० चाँगुनारायण, नागार्जुन- ६ रामकोट, तारकेश्वर- १ र ७ र काठमाडाैं महानगरपालिका- १० शंखमुलमा 'बर्डफ्लु' भेटिएको हो । ‘केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम प

Read More

गण्डकी प्रदेशसभा बैठकः शून्य समय

Posted on February 07, 2023 | views : 245 |

माघ २४, काठमाडौं | गण्डकी प्रदेशसभाको आजको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ । शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै

Read More

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट !

Posted on February 07, 2023 | views : 358 |

माघ २४, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्

Read More

हत्याको आठ वर्षपछि देवरलाई जन्मकैद

Posted on February 07, 2023 | views : 352 |

माघ २४, काठमाडौं | भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय  उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ ।  जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाउनुभएको हो । अभियुक्तहरु दुवै

Read More

हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै

Posted on February 07, 2023 | views : 300 |

माघ २४, काठमाडौं | सात तालको बगैँचा सहरका रुपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल(हनिमुन लेक)का रुपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई हनिमुन लेक भन्ने गरिएको यहाँका बासिन्दा  बताउँछन् । यो ताल पछिल्ला वर्षमा प्रेमी जोडीको गन्तव्यका

Read More

निर्मम समीक्षाका साथ अघि बढछौँ- नेता झा

Posted on February 07, 2023 | views : 312 |

माघ २४, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताउनुभएको छ ।  उहाँले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको

Read More

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

Posted on February 07, 2023 | views : 336 |

माघ २४, पोखरा | पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । 

Read More

गायक पोखरेल भारतमा सम्मानित

Posted on February 07, 2023 | views : 292 |

माघ २४, काठमाडौं | गायक सिताराम पोखरेल भारतमा सम्मानित भएका छन् । उनलाई ‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ बाट सम्मान गरिएको हो । भारतको मुम्बई स्थित ताज होटेलमा हालै आयोजित एक भव्य समारोहबीच पोखरेललाई सम्मान प्रदान गरिएको हो । भारतीय एसिपि सञ्जय पटेलले पोखरेललाई सम्मान प्रदान गरेका थिए

Read More

जग्गाको वर्गीकरण छिटो होस् :- भूमि व्यवस्था मन्त्रालय

Posted on February 07, 2023 | views : 292 |

माघ २४,  काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय  तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो । मन्त्रालयका

Read More

दुर्घटनाग्रस्त जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

Posted on February 06, 2023 | views : 441 |

माघ २३, काठमाडौँ । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावन

Read More

पासपोर्टमा प्रक्रियागत गलत होला तर मैले दुरुपयोग गरेको छैन - रवि लामिछाने

Posted on February 05, 2023 | views : 331 |

माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले लिएको लिएको अमेरिकी पासपोर्ट बुझाउनुअघि नेपाली पासपोर्टको प्रयोग र दुरुपयोग नगरेको बताएका छन् । सरकारबाट मन्त्रीहरूलाई फिर्ता गराउँदै गराउने तर समर्थन कायम राख्नेबारे गरेको पत्रकार सम्मेलनमा लामिछानेले प्रक्रियागत रूपमा गलत

Read More

राष्ट्रपतिबाट सङ्घीय संसद्लाई सम्बोधनको जानकारी

Posted on February 05, 2023 | views : 384 |

माघ २२, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुने जानकारी गराउनुभएको हो । &nbs

Read More

प्रेस चौतारीको स्थापना दिवस पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

Posted on February 05, 2023 | views : 416 |

कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।  चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिव

Read More

जीप दुर्घटनामा एक बालिकाको मृत्यु

Posted on February 05, 2023 | views : 349 |

माघ २२, महोत्तरी | महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो । लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरे

Read More

‘नापतौल कार्यालय नहुँदा नेपालगञ्ज जान बाध्य’

Posted on February 05, 2023 | views : 300 |

माघ २२, काठमाडौँ | दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता छ ।  जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहँुदा नापतौलका सामग्री जाँच तथा नवीकरणका लागि  नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको घोराही सुनचाँदी व्य

Read More

बेहुलीको घुम्टो उठाउने बित्तिकै बिहे घरमा हाहाकार, बेहुलाले भने – ‘आत्महत्या गर्छु’

Posted on February 05, 2023 | views : 315 |

माघ २२, काठमाडौँ | एजेन्सी | उत्तर प्रदेशको सम्भल जिल्लामा विवाहमा ठगीको अनौठो घटना बाहिर आएको छ । युवती पक्षले कान्छी छोरीको सट्टा जेठी छोरीसँग बिहे गरेको आरोप छ । ससुरा घरमा अनुहार देखाउने रीतिरिवाजका क्रममा बेहुलीको घुम्टो उठाउँदा हंगामा मच्चिएको थियो । आक्रोशित केटा पक्षले तुरुन्तै बेहुलीलाई माइ

Read More

हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

Posted on February 05, 2023 | views : 264 |

माघ २२, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ ।  मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्र

Read More

४ लाख ३५ हजार नक्कली नोटसहित दुई पक्राउ

Posted on February 05, 2023 | views : 389 |

माघ २२, सिराहा | सिरहाबाट सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले ४ लाख ३५ हजार नक्कली रुपैयाँसहित पक्राउ गरेको हो ।  सिरहाको लहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकबाट लहान नगरपालिका-१९ का ३० वर्षीय मोहम्मद ओसिन र

Read More

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला

Posted on February 05, 2023 | views : 1262 |

माघ २२, काठमाडौँ | बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री खुला गरेको हो ।  कम्पनीले प्रत

Read More

रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

Posted on February 05, 2023 | views : 282 |

माघ २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही

Read More

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण दिन

Posted on February 05, 2023 | views : 312 |

माघ २२, तुलसीपुर | बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको  हो । यस्ता कार्यक्रम १९ वटै वडामा  कार्

Read More