समाज |


इलाममा अंशबण्डाको विषयमा बुबाको हत्या

Posted on June 02, 2023 | views : 271 |

जेठ १९, काठमाडौँ | अंशबण्डाको विषयमा विवाद हुँदा इलाममा एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् । आफ्नै बुबा ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  दीपकले जेठ ८ गते कुटपिट गर्दा गम्भीर घाइते भ

Read More

मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिको काम सुरु

Posted on June 02, 2023 | views : 240 |

जेठ १९, भरतपुर | मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।  उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न था

Read More

विश्व दूध दिवस : दूध उत्पादनबाट विदेशभन्दा राम्रो कमाइ

Posted on June 01, 2023 | views : 231 |

जेठ १८, गलेश्वर | आज विश्व दूध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायको उपस्थितिमा विश्व दूध दिवसका अवसरमा कार्यक्रम गर्दैछ । विश्वमा दूध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट यो दिवस मनाउने गरिएको छ । हिमाली जिल्ला म्य

Read More

कञ्चनपुरमा एकै घरका ८ जनालाई विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाई लुटपाट

Posted on June 01, 2023 | views : 166 |

जेठ १८, कञ्चनपुर | कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार बिह

Read More

बिहेको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले गरे प्रेमिकासहित काकाको हत्या

Posted on June 01, 2023 | views : 296 |

जेठ १८, काठमाडौँ | आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेर आलटाल गरेको झोँकमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् । कपिलवस्तुको बाणगंगा नगरपा

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु

Posted on June 01, 2023 | views : 167 |

जेठ १८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो । टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्

Read More

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

Posted on June 01, 2023 | views : 138 |

जेठ १८, चितवन | चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबा

Read More

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

Posted on May 31, 2023 | views : 164 |

जेठ १७, काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको अहिले सङ्ख्यात्मक रूपमा मात्र परिवर्तन भएकोले गु

Read More

गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर

Posted on May 31, 2023 | views : 252 |

जेठ १७,  गण्डकी | गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय

Read More

बालेनको चेतावनीपछि स्वास्थ्य मन्त्रालयले गर्‍याे अस्पतालहरुलाई ताकेता

Posted on May 31, 2023 | views : 265 |

जेठ १७,  काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर अनिवार्य रुपमा निःशुल्क उपचार गराउन ताकेता गरेको छ । मन्त्रालयले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुला

Read More

अब आमाको नामबाट नागरिकता, जन्मसिद्धका सन्तानलाई वंशजको व्यवस्था

Posted on May 31, 2023 | views : 269 |

जेठ १७, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार विधेयक प्रमाणीकरण गरेसँगै नेपालको संविधान–२०७२ ले नागरिकता सम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ । यसअघि दुई पटक संघीय संसदले पारित गरेक

Read More

बुटवलको सुनौलो सहकारीका दुई सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा

Posted on May 31, 2023 | views : 241 |

जेठ १७, रुपन्देही | बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मङ्गलवार राती नियन्त्रणमा लिएको हो । बचतकर्ताहरूले मङ्गलवार राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै सहकारी घेरेपछ

Read More

काठमाडौँमा स्कुलको होस्टलभित्र मृत भेटिए १३ वर्षीय बालक

Posted on May 31, 2023 | views : 226 |

जेठ १७, काठमाडौँ | काठमाडौँ नयाँ बजारको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार नयाँ बजारको इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयकाे होस्टलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । घटना राति १ बजे घटेको र झुन्डिएको अवस्थामा बच

Read More

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

Posted on May 31, 2023 | views : 284 |

जेठ १७, चितवन | पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो ।  लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्क

Read More

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

Posted on May 30, 2023 | views : 227 |

जेठ १६, विराटनगर | मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् ।  सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । य

Read More

फेरि सर्‍यो सन्दीपको मुद्दाको सुनुवाइ- अन्तरिम क्षतिपूर्ति पहिले टुंग्याउनुपर्ने न्यायाधीशको अडान

Posted on May 30, 2023 | views : 412 |

जेठ १६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएका छन् । सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएर दायर गरिएको मुद

Read More

सिन्धुलीमा सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

Posted on May 30, 2023 | views : 772 |

जेठ १६, सिन्धुली | सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका उनीहरुलाई आज विहान ३ बज

Read More

सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा

Posted on May 30, 2023 | views : 194 |

जेठ १६, काठमाडौँ |  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ । लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ । २०७९ पुस २८ मा लामिछानेलाई

Read More

एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल निश्चित रकम तिरेर दर्ता गर्न पाउने, कति लाग्छ शुल्क?

Posted on May 30, 2023 | views : 157 |

जेठ १६, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस मेनेजमेन्ट प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका मोबाइल फोनका प्रयोगकर्ताले निश्चित रकम तिरेर त्यसलाई दर्ता गर्न पाउने भएका छन् । नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको वियेकमा आर्थिक विधेय

Read More

छोरा भिरबाट लडेपछि उद्दार गर्न गएकी गर्भवती आमाको पनि भिरबाट लडेर मृत्यु

Posted on May 30, 2023 | views : 1734 |

जेठ १६, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।  भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।  सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दु

Read More

‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सङ्गीता पुगिन् सगरमाथाको चुचुरोमा

Posted on May 30, 2023 | views : 150 |

जेठ १६, बझाङ | साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । छब्बीस वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो ।  सगरम

Read More

जग्गाको कित्ताकाट फुकुवा गर्ने अर्थमन्त्रीको घोषणा

Posted on May 29, 2023 | views : 166 |

जेठ १५, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् । यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको उनले बताए । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्ष ११० स्थानीय

Read More

सरकारले गाँजा खेतीको अध्ययन गर्ने

Posted on May 29, 2023 | views : 126 |

जेठ १५, काठमाडौँ | सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययन

Read More

गणतन्त्र दिवस समारोहमा काठमाडौंका मेयर र उपमेयर दुवै अनुपस्थित

Posted on May 29, 2023 | views : 217 |

जेठ १५, काठमाडौँ | १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सहभागी भएनन् । गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर

Read More