समाज |


मन्त्रालयको बजेटले लुडो र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

Posted on May 09, 2024 | views : 254 |

बैशाख २७, काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका छन् ।  सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजे

Read More

सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृ्द्धिको पहिलो आधार

Posted on May 09, 2024 | views : 208 |

बैशाख २७, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन सुरुङको स्थगलत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप

Read More

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पक्राउ

Posted on May 09, 2024 | views : 278 |

बैशाख २७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली

Read More

बसबाट खसेर बालिकाको मृत्यु

Posted on May 09, 2024 | views : 492 |

बैशाख २७, काठमाडौँ । ललितपुरमा बसबाट खसेर महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेलको मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन् । दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अ

Read More

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

Posted on May 09, 2024 | views : 187 |

बैशाख २७, काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबा

Read More

विदेश पठाईदिने भन्दै साढे ४५ लाख रकम ठगी गर्ने दुई जना पक्राउ

Posted on May 09, 2024 | views : 175 |

बैशाख २७, काठमाडौँ । क्यानडा र बेलायत पठाइन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाका ३८ वर्षीय वकिलबहादुर आले र तनहुँका ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। आलेले बेरोजगार नेपालीलाई आकर्षक तलबको प्रलोभन देखाएर ३६

Read More

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

Posted on May 09, 2024 | views : 191 |

बैशाख २७, काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।  पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।  उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।

Read More

बैंकमा डयुटीमा रहेका गार्ड मृत फेला

Posted on May 09, 2024 | views : 409 |

बैशाख २७ , सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्। सप्तकोशी-२ घर भई बैंकमा सुरक्षा गार्ड रहेका ५६ वर्षीय पर्शुराम फुयाँल मृत फेला परेका हुन्। उनी विगत ८ वर्षदेखि बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए। जिल्ला प्रहरीका डीएस

Read More

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

Posted on May 09, 2024 | views : 237 |

बैशाख २७ , काठमाडौँ ।  रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।  गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो ।  यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८

Read More

कोशीमा एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन दाबि पेश

Posted on May 09, 2024 | views : 262 |

बैशाख २७, विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन यी दुई दलले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् । संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका प्रमुख दलले सरकार गठनका लाग

Read More

हेर्नुहोस्, कस्तो छ आजको मौसम ?

Posted on May 09, 2024 | views : 216 |

बैशाख २७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रही  कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहु

Read More

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

Posted on May 09, 2024 | views : 197 |

बैशाख २७ , काठमाडौँ | नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ८०० ले घटेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधब

Read More

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

Posted on May 08, 2024 | views : 236 |

बैशाख २६, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् ।  पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन

Read More

आज देशका यी स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

Posted on May 08, 2024 | views : 207 |

बैशाख २६, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रही  मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा

Read More

आज मातातीर्थ औँसी,आमाको मुख हेर्ने पर्वको रुपमा मनाइदै

Posted on May 08, 2024 | views : 227 |

बैशाख २६, काठमाडौं | आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ ।

Read More

लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला

Posted on May 07, 2024 | views : 300 |

बैशाख २५, लम्की | कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको छ। इलाका प्रहरी कार्यालय, लम्कीका अनुसार आज दिउँसो १३ बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो। वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि जुंगा फुलेको, कान ठूला

Read More

नक्कली नोटसहित जाजारकोटबाट एक महिला पक्राउ

Posted on May 07, 2024 | views : 264 |

बैशाख २५, जाजरकोट | नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्। जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बडाबन

Read More

पोखरामा पर्यटकहरूलाई दु:ख दिने पाँच जना पक्राउ

Posted on May 07, 2024 | views : 264 |

बैशाख २५, पोखरा । पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका-६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मिन प्रसाद पौडेल, ३१ वर्षीय

Read More

जसपा फुटाउन मेरो भूमिका छैन- प्रधानमन्त्री

Posted on May 07, 2024 | views : 263 |

बैशाख २५,  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।  सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले  यस्तो बताएका हुन् ।  उनले जसपा फुटाउन आफ्नो भू

Read More

दैलेखमा आगलागी हुँदा झन्डै तीन करोडको क्षति

Posted on May 07, 2024 | views : 273 |

बैशाख २५, दैलेख । दैलेख सदरमुकामस्थित त्रिभुवन उमाविअगाडिका तीनवटा पसलमा आगलागी हुँदा झन्डै तीन करोड रुपैयाँबराबरको क्षति भएको छ।  आज दिउँसो १ बजे साजन अटोपार्टसमा लागेको आगो सल्किँदै अन्य दुईवटा पसलमा पुगेको थियो। निभाउने प्रयास गरे पनि आगो सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पनि सल्

Read More

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

Posted on May 07, 2024 | views : 230 |

बैशाख २५,  काठमाडौँ । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ । प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो रकम बरामद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बरामद भएका नोट गणन

Read More

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसले छोडेन अडान

Posted on May 07, 2024 | views : 252 |

बैशाख २५,  काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक निष्कर्ष बिहिन सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समि

Read More

दैलेख बजारमा आगलागी

Posted on May 07, 2024 | views : 246 |

बैशाख २५,  दैलेख । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

Read More

टी-२० विश्वकपको उपाधि जिते पाकिस्तानले प्रत्येक खेलाडीलाई १ लाख डलर दिने

Posted on May 07, 2024 | views : 364 |

बैशाख २५, काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टी-२० विश्वकप २०२४ को उपाधि जिते खेलाडीलाई दिने व्यक्तिगत पुरस्कारको घोषणा गरेको छ । जियो न्यूजको रिपोर्टअनुसार पाकिस्तानी टोलीले टी–२० विश्वकप जिते प्रत्येक खेलाडीलाई १ लाख डलर पुरस्कार दिइनेछ । हाल यो रकम पाकिस्तानमा २ करोड ७७ लाख रूपीभन्दा

Read More