समाज |


राष्ट्रिय सभा निर्वाचन: कांग्रेस उम्मेदवार शर्माको पक्षमा १७ मत मात्रै

Posted on March 12, 2024 | views : 407 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभाको अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेस उम्मेदवार युवराज शर्माले आवश्यक मत पाउन सकेनन्। उम्मेदवारी दर्ता क्रम अनुसार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सुरुमा मतदान भएको थियो। प्रस्तावको पक्षमा १७ मत मात्रै परेको छ। मतदानमा ५६ खसेको थियो। शर्म

Read More

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले मतदान नगर्ने

Posted on March 12, 2024 | views : 260 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनैपनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् । बैठकका अध्यक्ष पदक

Read More

राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस

Posted on March 12, 2024 | views : 191 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको हो ।  मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसको तर्फबाट शर्मालाई र माओवादीको तर्फबाट दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।  राष्ट्रि

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ

Posted on March 12, 2024 | views : 710 |

फागुन २९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।  फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौँ आएकी उन

Read More

पाँच राजनीतिक दलबिच ७ बुँदे लिखित सहमति

Posted on March 12, 2024 | views : 303 |

फागुन २९, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा

Read More

होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

Posted on March 12, 2024 | views : 1063 |

फागुन २९, जनकपुरधाम | जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

Posted on March 12, 2024 | views : 237 |

फागुन २९, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये

Read More

आजको मौसम: केही प्रदेशमा छिटफुट वर्षा हुनसक्ने

Posted on March 12, 2024 | views : 202 |

फागुन २९, काठमाडौं | हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।  दिउँसो देशका पहाडी भू-

Read More

पारस खड्का नेतृत्वको टीमले जित्यो लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि

Posted on March 11, 2024 | views : 266 |

फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी(१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ र

Read More

कर्णाली पुलमा गुडिरहेकाे ट्रकमा आगलागी, पुलका केही लठ्ठामा क्षति

Posted on March 11, 2024 | views : 349 |

फागुन २८, काठमाडौँ | बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लठ्ठामा समेत क्षति पुगेकाे छ।  सोमबार दिउँसो वीरगंजबाट महेन्द्रनगर जाँदै गरेको ना पा ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–च

Read More

बाजुरा केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्प

Posted on March 11, 2024 | views : 310 |

फागुन २८, काठमाडौँ | बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जगाडा आसपास केन्द्रबिन्दु भएर  ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

Read More

महोत्तरीबाट २० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ

Posted on March 11, 2024 | views : 288 |

फागुन २८, काठमाडौँ | महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्द

Read More

नेपाली दूतावासले वास्ता नगरेको भन्दै रुसी फौजका नेपालीले भारतसँग गरे उद्धारको याचना

Posted on March 11, 2024 | views : 242 |

फागुन २८, काठमाडौँ | रुसी फौजमा भएका नेपालीहरुले भारतसँग सहयोगको याचना गरेका छन् । उनीहरुले सहयोगको याचना गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रुसी फौजमा भएका नेपालीहरुको समूहमा पहिले २५ जना भए पनि अहिले पाँचमात्रै भएको, अरुको अत्तोपत्तो नभएको भिडियोमा एक युवाले बताएका छन् । दुई आफ्

Read More

लिजेन्ड कप उपाधि जित्न रेस्ट अफ नेपाललाई टी-२० विश्वकप टोलीले दियो १०२ रनको लक्ष्य

Posted on March 11, 2024 | views : 471 |

फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी-१० क्रिकेटको फाइनल खेलमा सन् २०१४ को टी-२० विश्वकप टोलीले रेस्ट अफ नेपालसामु १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन

Read More

दक्षिण कोरियामा करिब पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने सरकारको चेतावनी

Posted on March 11, 2024 | views : 136 |

फागुन २८, सियोल । दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सुरु भएको हड्तालले दक्षिण को

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Posted on March 11, 2024 | views : 205 |

फागुन २८, काठमाडौँ | छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कास्की, बर्दिया, धनुषा, पर्सा लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।  कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सापकोटा चोकमा हेम्जाबाट पोखरातर्फ  जाँदै गरेको ग.३ प ९०२५ नम्बरको मोटरसाइकल 

Read More

पुर्व मन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

Posted on March 11, 2024 | views : 222 |

फागुन २८, काठमाडौँ | पुर्ब मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन।श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिईन । श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिने

Read More

घरभित्र पसेको भन्दै कुटपिट गरी युवकको हत्या

Posted on March 11, 2024 | views : 465 |

फागुन २८, धनगढी | घरभित्र पसेको भन्दै धनगढीमा एक युवकको कुटपिट गरि हत्या गरिएको छ। सोमबार बिहान साढे ३ बजेतिर धनगढीका महेश राना छिमेकी मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका थिए। सोही बेला उनी माथि मीनबहादुरका परिवार र छिमेकी मिलेर आक्रमण गरे। कैलालीका प्रहरी उपरीक्षक पदम सिङ बिष्टका अनुसार कुटपिट

Read More

दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

Posted on March 11, 2024 | views : 504 |

फागुन २८,  दार्चुला |  दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११: ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ।  प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का

Read More

सर्लाहीमा गुडिरहेको बसमा स्थानीयद्वारा आगजनी

Posted on March 11, 2024 | views : 340 |

फागुन २८, सर्लाही | साइकल यात्रुलाई ठक्कर दिएको आक्रोशमा सर्लाहीमा गुडिरहेको बसमा स्थानीयवासीले आगो लगाएका छन्। आगो लगाएपछि बिच सडकमै सार्वजनिक बस ह्वारह्वारती बलेको थियो। सर्लाहीको कविलासी चौकमा स्थानीयले बसमा आगजनी गरेका हुन्। केही बेर अघि ग २ ख १४४० नम्बरको बसमा स्थानीय आगजनी गरेका हुन्। बसले एक

Read More

कोटेश्वरमा बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु

Posted on March 11, 2024 | views : 545 |

फागुन २८, काठमाडौँ | कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।  यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको

Read More

जब ओस्कारको स्टेजमा न्यूड पुगे जोन सिना

Posted on March 11, 2024 | views : 262 |

फागुन २८, काठमाडौँ | नेपाली समयअनुसार सोमबार संसारकै प्रतिष्ठित मानिने ओस्कार अवार्ड (द एकेडेमी अवार्ड) वितरण गरियो । अवार्ड कार्यक्रममा विजेतासँगै यस्ता मुभमेन्ट भए, जुन सर्वाधिक चर्चाको विषय बनेको छ । हलिउड अभिनेता तथा पूर्व रेस्लर जोन सिना न्यूड भएर ओस्कारको स्टेजमा पुग्दा धेरै अचम्ममा परेका थिए

Read More

राष्ट्रियसभा अध्यक्षका लागि दुईजनाको उम्मेदवारी दर्ता

Posted on March 11, 2024 | views : 230 |

फागुन २८, काठमाडौँ | राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा० नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् । उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले)

Read More

पथरी हत्याकाण्ड : विनोद र विनिता ठानेर धिरेनले हानेका थिए खुकुरी, तर पर्‍यो ज्ञानमतिलाई

Posted on March 11, 2024 | views : 756 |

फागुन २८,  पथरी (मोरङ) | ३६ वर्षीय धिरेन खाँ चौधरी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्। उनीमाथि पथरी-शनिश्चरे नगरपालिका-७ लामाटोलीकी १५ वर्षीया ज्ञानमति थुलुङको हत्या गरेको आरोप छ। प्रहरीले ज्ञानमति हत्याको अनुसन्धान करिब टुंगोमा पुर्‍याइसकेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक न

Read More