समाज |


बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

Posted on March 05, 2023 | views : 199 |

फागुन २१, ओखलढुङ्गा | ओखलढुङ्गामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप  दुर्घटना भएको हो । मृत्यु हुनेमा  चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको रहेको ओखलढुङ्गाका प्रमुख प

Read More

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

Posted on March 05, 2023 | views : 287 |

फागुन २१, काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

Read More

तस्करहरुको फन्दाबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल वनमा छोडिँदै

Posted on March 05, 2023 | views : 153 |

फागुन २१, धादिङ | धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि,  नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा  छोडिदिएको हो । अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा&nbs

Read More

रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर माधवकुमार नेपालका भाइ सरोजकुमारको निधन

Posted on March 04, 2023 | views : 364 |

फागुन २०, काठमाडौं | एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् । सरोजकुमार उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिवका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस

Read More

माईतीघर मण्डलामा आयोजना गरेको ‘फागुवा उत्सव ’का क्रममा रङ्ग र अबिर खेलेर रमाउँदै (फोटो फिचर)

Posted on March 04, 2023 | views : 198 |

फागुन २०, काठमाडौँ | विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखि

Read More

दैनिक ४ घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

Posted on March 04, 2023 | views : 211 |

फागुन २०, चितवन | नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३

Read More

काठमाडौँबाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ जना पक्राउ

Posted on March 04, 2023 | views : 229 |

फागुन २०, काठमाडौं | निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जना पक्राउ परेका छन् । आज शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकका २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरका २६ वर्षीय सुजन हुमागाईं, शिखर

Read More

भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

Posted on March 03, 2023 | views : 207 |

फागुन १९, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ ।  भष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरद्वारा संसद् भवनमा आज आयोजित कार्यक्रमम

Read More

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन

Posted on March 03, 2023 | views : 229 |

फागुन १९, काठमाडौँ | मस्तिष्क मृत्यु भएका १७ वर्षीय किशोरबाट सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तीन जनालाई नयाँ जीवन दिएको छ। केन्द्रले  १६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजोको सफल प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।  उनका अनु

Read More

पल शाहलाई सफाइ दिएको विरोधमा उच्च अदालत पोखरा बाहिर प्रदर्शन

Posted on March 03, 2023 | views : 224 |

फागुन १९, पोखरा | बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले सफाइ पाएको भन्दै किशोरीहरूले उच्च अदालत पोखरा बाहिर धर्ना दिएका छन् । कलाकार शाहलाई अदालतले गलत नजिरको प्रतिपादन गरेर फैसला गरेको भन्दै धर्ना दिएका हुन् । ‘गलत नजिर प्रतिपादन गर्न बन्द गर’,  ‘पितृसत्ताको पहरेदार

Read More

मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या

Posted on March 03, 2023 | views : 385 |

फागुन १९, काठमाडौँ | चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् । लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर

Read More

तनहुँमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

Posted on March 03, 2023 | views : 190 |

फागुन १९, तनहुँ | चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा,

Read More

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

Posted on March 03, 2023 | views : 164 |

फागुन १९, काठमाडौँ | पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास क

Read More

आज बुटवल र काठमाण्डौको हावा सबैभन्दा धेरै हानिकारक, यस्तो छ डाक्टरको सुझाव

Posted on March 03, 2023 | views : 232 |

फागुन १९, काठमाडौँ । देशभर वायु प्रदूषण बढ्दै गएको छ । आज बुटवलमा सबैभन्दा धेरै वायु प्रदूषण छ  भने बुटवलपछि काठमाण्डौ उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ । काठमाडौँ पछि दाङ र धनकुटामा पनि प्रदूषण बढेको छ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) बुटवलमा १ सय ७२ पुगेको छ । यो आ

Read More

विदेशबाट महिला ल्याएर ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

Posted on March 02, 2023 | views : 204 |

फागुन १८, काठमाडौँ | विदेशबाट महिलाहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी महिल

Read More

पत्रकार ऋषि धमलामाथि आक्षेप लगाउने शर्मिला वाइबाले विष पिइन्

Posted on March 02, 2023 | views : 266 |

फागुन १८, काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता भन्ने शर्मिला वाइबाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी छिन् । उनले काठमाडौंको बानियाँटारस्थित आफ्नो निवासमा हिजो राति विष पिएकी हुन् ।  पत्रकार ऋषि धमलामाथि विभिन्न आक्षेप लगाएर एकाएक चर्चामा आएकी उनको वीर अस्पतालमा उपचार भइरहेको छ । हाल उनी खत

Read More

‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा

Posted on March 02, 2023 | views : 212 |

फागुन १८, काठमाडौँ | प्रदेश नं १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा

Read More

हाई किन आउँछ ?

Posted on March 02, 2023 | views : 209 |

फागुन १८, काठमाडौँ | एजेन्सी | हाई काढ्ने विषयसँग सम्बन्धित जिज्ञासाबारे वैज्ञानिकहरु समेत वर्षौदेखि अन्यौलमा छन्। हाई काढ्नुको खास कारण पत्ता लागेको छैन। बरु धेरै परिकल्पना मात्र सार्वजनिक भएका छन्। सबैजनाले हाई काढ्छन्।  कोखमै भएको शिशुदेखि बुढाबुढीेसम्म सबै मानिसले हाई काढ्छन्। मान

Read More

आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ

Posted on March 02, 2023 | views : 169 |

फागुन १८, काठमाडौँ | तीन वर्षीया आफ्नै छोरीको हत्या गरेको अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा बाबु सायर दिनलाई प्रहरीले पक्राउ गरेको हो । बागलुङ नगरपालिका १२ अमलाचौर घर भई जैमिनी नगरपालिका ४ सर्कुवा बस्ने २० वर्षीय सायरलाई प्रहरीले पक्राउ गरेको छ । सायरले

Read More

आजको मौसम: मेघगर्जनसहित वर्षाको सम्भावना

Posted on March 02, 2023 | views : 211 |

फागुन १८, काठमाडौँ | आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जन

Read More

निजामती र सार्वजनिक सेवाका कर्मचारीलाई खाजा समय आधा घण्टामात्रै

Posted on March 02, 2023 | views : 208 |

फागुन १८, काठमाडौं | सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा खाजा खाने (१:३० देखि २ बजे सम्म) आधा घण्टा समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्ताव

Read More

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

Posted on March 02, 2023 | views : 173 |

फागुन १८, त्रिशूली | भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ । गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भएको आठबुँदे प्रतिबद्धताअनुस

Read More

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्न आदेश

Posted on March 01, 2023 | views : 251 |

फागुन १७, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका शोभाकान्त ढकाल रिहा हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ढकाललाई रिहा गर्न आदेश दिएको हो । ढकालले दुई वर्षका लागि पुर्पक्षका लगि थुनामा राख्ने विशेष अदालतको आदेशव

Read More

हवाई यात्राको क्रममा जन्मेको बच्चाले विश्व नागरिकता र जीवनभर निःशुल्क हवाई टिकट पाउँछ ? के हो वास्तविकता ?

Posted on March 01, 2023 | views : 551 |

सामान्यतया, जब हवाई यात्राको बारेमा कुरा गरिन्छ, यसको बारेमा धेरै चर्चा हुन्छ । तपाइले पनि सुन्नु भएको होला । हवाई यात्राको क्रममा बच्चाको जन्म भएमा बच्चाले जीवनभरको लागि उक्त एयरलाइन्सको निःशुल्क उडान टिकट पाउँछ । तपाईंले यो पनि सुन्नु भएको होला कि अन्तर्राष्ट्रिय उडानमा बच्चा जन्मेमा उसले विश्व ना

Read More