समाज |


काठमाडौँसहित छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ७ जनाको मृत्यु

Posted on March 26, 2024 | views : 325 |

चैत १३, काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । महोत्तरी, लोहारपट्टी नगरपालिका-७ भम्ररापुरस्थित सडकमा  ज.११ प ५७९ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री लोहारपट्टी नगरपालिका-७ भम्ररापुर बस्ने ४५ वर्षीया निर्मला देवी साहको सोमबार बेलुकी मृत्य

Read More

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक

Posted on March 26, 2024 | views : 250 |

चैत १३, काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सो

Read More

रोकिराखेको बसमा मोटरसाईकल ठोक्किदा युवकको मृत्यु

Posted on March 26, 2024 | views : 363 |

चैत १३, सर्लाही | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।  दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प

Read More

आयरल्याण्ड वोल्भ्सविरुद्ध दिपेन्द्र र ललित बेन्चमा

Posted on March 26, 2024 | views : 241 |

चैत १३, काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला बलिङ गर्ने भएको छ ।   नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिम

Read More

चुइंगमको सहायताले पत्ता लगाइयो ४४ बर्ष पुरानो हत्याको रहस्य, ६० वर्षीय वृद्ध पक्राउ

Posted on March 26, 2024 | views : 328 |

चैत १३, न्युयोर्क | अमेरिकन प्रहरीले ४४ वर्षअघि कलेजमा यौन दुव्र्यवहारमा परेकी छात्राको हत्याको रहस्य पत्ता लगाएको छ । यस घटनामा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । यो घटना सन् १९८० को हो । त्यसबेला यो घटनाले पूरै सहरमा हलचल मच्चाएको थियो । अचम्मको कुरा के छ भने प्रहरीले आरोपीको च्युइङगमको

Read More

सुटुक्क गरिन बलिउड हिराेइन तपसी पन्नुले बिबाह

Posted on March 26, 2024 | views : 208 |

चैत १३, मुम्बइ | बलिउड अभिनेत्री तापसी पन्नुले बिबाह गरेकी छिन । एनडिटिभीमा प्रकाशित समाचार अनुसारले उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन । सो विवाह उत्सब उदयपुरमा भएको थियो र जसमा निकै घनिष्टहरूको उपस्थिति रहेको थियो । पूर्व विवाह उत्सव भने मार्च २० वा

Read More

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

Posted on March 26, 2024 | views : 243 |

चैत १३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

Read More

ललितपुर ग्याङफाइट : चक्कु प्रहार गर्ने व्यक्ति २ वर्ष जेल बसेका थिए

Posted on March 26, 2024 | views : 208 |

चैत १३, काठमाडौँ | ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न व्यक्ति अपराधिक पृष्ठभूमिका भएको खुलेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । मृत्यु हुने रोबस राई र पुजन राई फरकफरक समूहका हु

Read More

घरायसी विवादमा २२ वर्षीय युवकले गरे श्रीमतीकाे हत्या

Posted on March 26, 2024 | views : 807 |

चैत १३, काठमाडौँ | बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छ

Read More

नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

Posted on March 26, 2024 | views : 379 |

चैत १३, काठमाडौँ | नेपाल प्रहरीले सम्पर्कबिहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।  प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेक

Read More

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता

Posted on March 26, 2024 | views : 319 |

चैत १३, सुर्खेत | कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० व

Read More

मौसमः चार प्रदेशसहित देशका पहाडी भु-भागमा पानी पर्ने

Posted on March 26, 2024 | views : 214 |

चैत १३, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्

Read More

पक्राउ परेको २८ दिनपछि धरौटीमा रिहा भईन् शर्मिला वाईबा

Posted on March 25, 2024 | views : 459 |

चैत १२, काठमाडौँ । हास्यकलाकार पवन खतिवडालाई कुटपिट अभियोगमा पक्राउ परेकी शर्मिला वाइबा २८ दिनपछि धरौटीमा रिहा भएकी छिन्।  उनी कलाकार पवन खतिवडाको उजुरीपछि फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन्।  कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई

Read More

पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने बुलेट रेल बनाउदै जापान

Posted on March 25, 2024 | views : 250 |

चैत १२, काठमाडौँ | जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी गरिरहेको छ । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई बसाउनका लागि एउटा कृत्

Read More

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

Posted on March 25, 2024 | views : 311 |

चैत १२, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गराई भुक्तानी गरेको

Read More

कान्तिमा उपचार नगरी फर्काइएकी बालिका सेन्जलको निधन

Posted on March 25, 2024 | views : 602 |

चैत १२, काठमाडौँ । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया सेन्जल शाहीको मृत्यु भएको छ । उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको लक्ष्मण दत्त सुवेदीले बताएका छन् । गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्

Read More

अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

Posted on March 25, 2024 | views : 260 |

चैत १२, काठमाडौँ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड

Read More

होली खेलेर नुहाउने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

Posted on March 25, 2024 | views : 431 |

चैत १२, झापा । नहरमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। झापाको शिवसताक्षीस्थित कनकाई सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा शिवसताक्षी–११ का १४ वर्षीय रविन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  प्रहरीका अनुसार सोमबार रविन होली खेलेर नुहाउनका लागि नहरमा पसेका थ

Read More

इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुरको भैँसी प्रथम

Posted on March 25, 2024 | views : 350 |

चैत १२, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसा

Read More

जनमत पार्टीले इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने

Posted on March 25, 2024 | views : 264 |

चैत १२, काठमाडौँ । जनमत पार्टीले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको बताएका छन् ।  प्रेमदीप किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रि

Read More

फ्यानको निशानामा हार्दिक !

Posted on March 25, 2024 | views : 338 |

चैत १२, काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो हारपछि टिमका नयाँ कप्तान हार्दिक पाण्ड्यालाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । पाण्ड्याको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी मुम्बईका पूर्व कप्

Read More

प्रचण्ड मन्त्रिपरिषदमा पुनः बिस्तार, राज्यमन्त्री कार्कीले सपथ लिदैँ

Posted on March 25, 2024 | views : 337 |

चैत १२, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन्  । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाइ वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका हुन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै

Read More

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

Posted on March 25, 2024 | views : 198 |

चैत १२, काठमाडौँ |  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।  टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो । आयरल्यान्डका ओपनर स्टे

Read More

होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

Posted on March 25, 2024 | views : 265 |

चैत १२, काठमाडौँ | होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो। गएराति छाडिएकामा एक सय दुई पुरुष र तीनजना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथ

Read More