फागुन ४, काठमाडौँ | प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका एसएसपी मनोज केसीले बताए । पक्राउ परेका मध्ये ७
Read Moreफागुन ४, काठमाडौँ | बीमा कम्पनी नेपाल लाइफले १ करोड १ लाखको दाबी भुक्तानी गरेको छ । कास्कीको पोखरा उपमहानगरपालिका–१७ की बिमित संगिता शाहीको पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित कार्यक्रमबीच मृतकले इच्छाएको व्यक्ति आमा कोपिला घर्ति क्षेत्रीलाई १
Read Moreफागुन ४, काठमाडौँ | बालाजुको माछापोखरीमा भएको प्रदर्शनमा प्रहरीको गाडी जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । बुधवार साँझ पक्राउ पर्नेमा धर्मस्थली बस्दै आएकी सङ्गीता परियार र नुवाकोटका रन्जित कुमार तामाङ छन् । धर्मस्थली बस्ने सङ्गीता परियार माछापोखरीमा पानी बेच्छिन् । पानी बेच्दै गर्द
Read Moreफागुन ४, काठमाडौँ | खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उहाँकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते हुनुभएको छ । कांग्रे
Read Moreफागुन ३, काठमाडौँ | यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थ
Read Moreफागुन ३, काठमाडौँ | यातायात मजदुरको आन्दोलनका क्रममा लुटपाट गर्ने एक दर्जनभन्दा धेरै जना पक्राउ परेका छन् । सोमबार काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा लुटेराहरूले पसल फोडेर मोबाइल लुटपाट गरेका थिए । प्रहरीले सीसीटीभी फुटेजका आधारमा पसल तोडफोड गरी लुटपाट गर्नेहरूको पहिचान गरी पक्राउ गरेको काठमाड
Read Moreफागुन ३, गुल्मी | गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीले रेसुङ्गामा चरासम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरा
Read Moreफागुन ३, नेपालगञ्ज | नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइ
Read Moreफागुन ३, पोखरा । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट तल पर्ने कालीगण्डकी नदिमा खसेको हो । बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जन
Read Moreफागुन ३, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने
Read Moreफागुन ३, नेपालगञ्ज | बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का
Read Moreफागुन २, अन्नपूर्ण (कास्की) | विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको प्रयोगका कारण आमसञ्चार क्षेत्रमा पनि निकै परिवर्तन आइसकेको र नेपाली परम्
Read Moreफागुन २, धादिङ | धादिङको थाक्रे गाउँपालिका– २ बाट चितुवाको छालासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिकादेखि धादिङको महादेवबेँसीतर्फ आउने आग्रा–मोरिया सडकखण्डमा चितुवाको सिंगो छालासहित कैलाश गाउँपालिका– १ चापाखर्कका ३० वर्षीय दीपक मोक्तान र ४५ वर्षीय सुविन्द्र
Read Moreफागुन २, काठमाडौँ | आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । यहि अवधिमा सरकारले लिएको वैदेशिक अनुदान रू आठ अर्ब १२ करोड बराबर छ । सरकारले वार्षिक नीति तथा कार्यक्र
Read Moreफागुन २, काठमाडौँ | प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ। बालाजुमा भएको घटनामा आन्दोलनकारीले २ वटा गाडी तोडफोड गरेपछि प्रहरी वृत बालाजुका प्रमुख (डीएसपी) रविन विष्ट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । आफ्नै गाडी आगजनी
Read Moreफागुन २, काठमाडौँ | ट्याक्सीमाण्डु आज (सोमबार) साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने भएको छ। यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो। भौतिक पूर्वाधार
Read Moreफागुन २, काठमाडौँ | आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले
Read Moreफागुन २, काठमाडौँ | यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोब
Read Moreफागुन २, काठमाडौँ। ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ । प्रमोद कँडेल
Read Moreफागुन २, काठमाडौँ | मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्
Read Moreफागुन २, काठमाडौँ | यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौ
Read Moreफागुन १, काठमाडौँ | बालाजु र गोङ्गबु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन उग्र बनेको छ। उनीहरुले आफ्नो मजदुरलाई कुटपिट गरेकोदेखि ट्राफिक प्रहरीको नियमलाई लिएर विरोध जनाएका हुन्। त्यसक्रममा मजदुरहरुले माछापोखरी क्षेत्रम प्रहरी भ्यान जलाएका छन्। अन्य गाडीमाथि पनि तोडफोड भएको छ। मजदुरहरुले अहिले बालाजुदे
Read Moreफागुन १, कैलाली | कैलालीमा बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका २ अत्तरिया बसपार्कबाट २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती बाट खटिएको प्रहरी टोलीले चेकजाँच
Read Moreफागुन १, ताप्लेजुङ | ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्ल
Read More