समाज |


पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

Posted on April 18, 2023 | views : 191 |

वैशाख ५, पटना (भारत) | – वासुदेव पौडेल | पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्

Read More

गायक शेर्पा भन्नुहुन्छ ‘गायनमा निरन्तरता नै सफलता हो’

Posted on April 18, 2023 | views : 137 |

वैशाख ५, काठमाडौं | रियालिटी शोमार्फत उदाउनुभएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा हुनुहुन्थ्यो । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न यहाँ आउनुभएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताउनुभयो । प्रतियोगीलाई उहाँको सुुझाव थियो, “कलाम

Read More

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

Posted on April 18, 2023 | views : 173 |

वैशाख ५, काठमाडौं | चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् । सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो । ‘बोर्डका कामकारवाही तथा गतिविधिलाई पारदर्शी बनाइ उजागर गर्न र सम्बन्धित जानकारीलाई एकद्वार रुपमा प्रवाह गर्ने उद्देश्यसह

Read More

नेपालविरुद्ध मलेसियाको बलियो शुरूआत

Posted on April 18, 2023 | views : 266 |

वैशाख ५, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा मलेसियाले नेपालविरुद्ध राम्रो शुरूआत गरेको छ । यो समाचार तयार पार्दासम्म मलेसियाले २६ ओभरमा १ विकेट गुमाएर १०५ रन जोडेको छ । उसका लागि अहमद फैजले अर्धशतकीय योगदान गरेका छन् । नेपालका लागि एक मात्र विकेट गुल्सन झाले ल

Read More

हराइरहेकी ७ वर्षीया बालिका मृत फेला

Posted on April 18, 2023 | views : 240 |

वैशाख ५, बैतडी | बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छन्। पाटन नगरपालिका वडा नम्बर–४ बाट सोमबार हराइरहेकी बालिका मंगलबार मृत फेला  परेकी हुन्।   जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार स्थानीय रमेश चन्दकी ७ वर्षीया छोरी ललिता चन्द आज

Read More

बालेन विरुद्धको रिटमा आज सुनुवाई

Posted on April 18, 2023 | views : 184 |

वैशाख ५, काठमाडौं | सिंहदरवार तथा राष्ट्रपति निवासको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ को निर्णयविरुद्ध परेको रिट निवेदनमा आज मंगलवार सुनवाई हुँदैछ । बालेनले अघिल्लो शनिवार सिंहदरवार र राष्ट्रपति निवासभित्रको फोहर नउठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका

Read More

बैतडीको दोगडाकेदारमा हत्या प्रकरण : जोशीको हत्या आरोपमा दुई जना पक्राउ

Posted on April 18, 2023 | views : 217 |

बैशाख ५, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जान

Read More

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

Posted on April 17, 2023 | views : 224 |

बैशाख ४, काठमाडौँ | नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अ

Read More

हेमा जोशीः समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

Posted on April 17, 2023 | views : 213 |

बैशाख ४, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेख्नुभएको छ ।   कम उमेरमै विद्यावारिधिमा  अनुसन्धानरत (नेपा

Read More

एनओसीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा

Posted on April 17, 2023 | views : 193 |

बैशाख ४, काठमाडौँ | ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन थालेका छन् । निर्देशिका जारी भएसँगै एनओसी जारी गर्न रोकिएको थियो । जसले गर्दा आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन् ।  'एनओसी खारेजी गर, भवि

Read More

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

Posted on April 17, 2023 | views : 212 |

बैशाख ४, रुपन्देही | रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चाल

Read More

मलेसियामा खुट्टा भाँचियो, घर फर्कन पासपोर्ट छैन

Posted on April 17, 2023 | views : 794 |

बैशाख ४, काठमाडौँ | मोरङको रतुवामाई नगरपालिका– ५ का २६ वर्षीय धर्मसिंह ताजपुरिया वैदेशिक रोजगारीका लागि मलेसिया पुगेको तीन वर्ष दुई महिना भयो । प्लाई उद्योगमा काम गर्न मलेसिया गएका उनी १५ महिनाअघि नै घर फर्कन चाहन्थे । तर अहिलेसम्म फर्कन पाएका छैनन् । पछिल्लो तीन सातायता उनी थला परेका छन् । ‘अहिले

Read More

मातातीर्थ मेलाका लागि तयारी पूरा

Posted on April 17, 2023 | views : 187 |

बैशाख ४, काठमाडौँ | आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा  गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाक

Read More

जिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

Posted on April 17, 2023 | views : 177 |

बैशाख ४, गोरखा | अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन र योग्यताका आधारमा विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन तथा विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधारका लागि पालिकाभि

Read More

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

Posted on April 17, 2023 | views : 279 |

बैशाख ४, कालीकोट | कालीकोटको तिला नदीमा बेपत्ता हुनुभएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझँै फेला पर्नुभएको छैन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता हुनुभएको थियो । शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न जानु भ

Read More

मकै बेचेर जीवन निर्वाह गर्दै

Posted on April 17, 2023 | views : 170 |

बैशाख ४, कैलाली | कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री  गर्नुहुन्छ ।  अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्

Read More

देशभर तीन दिनसम्म तुँवालो रहने

Posted on April 17, 2023 | views : 176 |

बैशाख ४, काठमाडौँ | केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।  प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण

Read More

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

Posted on April 17, 2023 | views : 337 |

बैशाख ४, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयका सचिव डा दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभ

Read More

विसाक्त मदिरा सेवनबाट २२ जानको मृत्यु

Posted on April 17, 2023 | views : 221 |

बैशाख ४, काठमाडौँ | भारतको बिहारमा विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु भएको छ।  बिहारको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको बिहार प्रहरीले जनाएको छ। बिसाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेको र ति मध्ये ४ जनाको अवस्था गम्भीर रहेको पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएका छन

Read More

संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न बालकोटमा सहमति

Posted on April 17, 2023 | views : 255 |

बैशाख ४, काठमाडौँ | संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

Read More

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

Posted on April 17, 2023 | views : 154 |

बैशाख ४, तनहुँ | तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर

Read More

गौतमबुद्ध रंगशालाको १२ करोड ऋणमात्रै सरकारले सकार्‍यो, खेलकुद परिषद्लाई पत्राचार

Posted on April 17, 2023 | views : 222 |

बैशाख ४, काठमाडौँ | चितवनमा निर्माणाधिन गौतमबुद्ध रंगशालामा लागेको ऋणमध्ये १२ करोडमात्रै सकार्ने निर्णय गरेको खुलेको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले १८ करोडभन्दा बढी उधारो र ऋण तिर्न बाँकी रहेकोमा बाँकी ६ करोड रूपैयाँ कसरी फरफारक गर्ने भन्ने स्पष्ट नहुँदा रंगशाला निर्माणको अन्योल हटेको छैन । दुई सात

Read More

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता

Posted on April 17, 2023 | views : 224 |

बैशाख ४, काठमाडौँ | संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष ए

Read More

तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

Posted on April 17, 2023 | views : 178 |

बैशाख ४, दाङ | दाङको तुलसीपुर कारागारमा गोली चलेको छ ।  आइतवार राति साढे ८ बजेको समयमा ड्यूटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालि

Read More