समाज |


निकुञ्जलाई शुक्लाफाँटामा डढेलो नियन्त्रण तालिम

Posted on February 18, 2023 | views : 195 |

फागुन ६, महेन्द्रनगर | कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा अग्रपंक्तिमा खटिने कर्मचारीका

Read More

विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिनाथमा महायज्ञ

Posted on February 18, 2023 | views : 194 |

फागुन ६, काठमाडौँ | यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ । धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शङ्कराचार्य

Read More

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

Posted on February 18, 2023 | views : 183 |

फागुन ६, काठमाडौँ | महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ  । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार सवारी साधन डाइर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।&

Read More

महाशिरवरात्रिका अवसरमा पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

Posted on February 18, 2023 | views : 247 |

फागुन ६, काठमाडौँ | महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति

Read More

पोखराको केदारेश्वर महादेवमणि मन्दिरमा यसरी मनाउदै महाशिवरात्रि पर्व (फोटोफिचर)

Posted on February 18, 2023 | views : 238 |

फागुन ६, पोखरा | पोखरा–६ बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा शिव लिङ्गमा गाईको दूध र जल चढाउन दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा केदारेश्वर महादेवमणि मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको केदारेश्वर महादेवमणि मन्दिर व्यवस्थापन समितिका महासचिवले बताउनुभयो ।

Read More

गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

Posted on February 18, 2023 | views : 145 |

फागुन ६, बाँके | बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ ।  पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कै

Read More

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

Posted on February 18, 2023 | views : 261 |

फागुन ६, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरि

Read More

डोटीमा जीप दुर्घटना हुदा दुईको मृत्यु, ६ घाइते

Posted on February 18, 2023 | views : 172 |

फागुन ६, दिपायल | डोटीकोे केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१  डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

Read More

पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

Posted on February 18, 2023 | views : 177 |

फागुन ६, काठमाडौँ | महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र

Read More

ठगी गरेको आरोपमा दुई युवती पक्राउ

Posted on February 17, 2023 | views : 338 |

फागुन ५, काठमाडौँ । झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० चन्द्रगढी घर भई हाल काठमाडौं-२२ खिचापोरी बस्‍ने ३२ वर्षीया दिपाञ्जली थापा भन्‍ने उषा कार्की र चितवन कालिका नगरपालिका-४ घर भई हाल काठमाडौं-२२ खिच

Read More

युटुवमा जथाभावी बोल्ने डिल्लीराम खनाल पक्राउ

Posted on February 17, 2023 | views : 273 |

फागुन ५, काठमाडौँ । युटुबमा जथाभावी बोलेर अरुको चरित्र हत्या गर्दै हिडेको आरोपमा नेपाल प्रहरी साइवर व्युरोले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले बताए । नायिका करिस्मा मानन्ध

Read More

महाशिवरात्रिको सुरक्षामा एसपीको कमान्डमा ३५ सय प्रहरी परिचालन गर्ने निर्णय

Posted on February 17, 2023 | views : 174 |

फागुन ५, काठमाडौँ | शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ ।  सुरक्षा योजना अनुसार शुक्रवार साँझदेखि नै प्रहरी परिचालन गरिने

Read More

पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै

Posted on February 17, 2023 | views : 258 |

फागुन ५, काठमाडौँ | महाशिवरात्रिका अवसरमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रिय

Read More

घरको छतबाट खसेर १ वृद्धकाे मृत्यु

Posted on February 17, 2023 | views : 283 |

फागुन ५, मोरङ | मोरङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–६ जनपथ चोक बस्ने ८७ वर्षीय भीमबहादुर महराको आफ्नै घरको छतबाट खसेर शुक्रबार बिहान मृत्यु भएको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Read More

महाशिवरात्रिमा पशुपति क्षेत्र वरपर कहाँ-कहाँ छ सवारी डाइभर्सन?

Posted on February 17, 2023 | views : 258 |

फागुन ५, काठमाडौँ | महाशिवरात्रिमा काठमाडौंको पशुपति क्षेत्रमा दर्शनार्थीहरुको भिडभाड हुने भएकाले सवारी साधनलाई विभिन्न स्थानमा डाइभर्सन गरिएको छ। शुक्रवार रातिदेखि नै सवारी साधनलाई ‘डाइभर्ट’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ। गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरा

Read More

मलेसियाबाट फर्किने क्रममा महिलाको चरित्रहत्या गर्ने एक जना विमानस्थलबाट पक्राउ

Posted on February 17, 2023 | views : 319 |

फागुन ५, काठमाडौँ | मलेसियामा रोजगारीमा रहने क्रममा एकजना महिला र उनकी बहिनीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा एकजना युवा पक्राउ परेका छन्।  मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अभियुक्तलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा र

Read More

काठमाडौंमा अवतरणको क्रममा मलेसियन एअरको विमानमा धुँवा, सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको आकलन

Posted on February 17, 2023 | views : 306 |

फागुन ५, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको मलेसियन एअरको विमानबाट धुँवा आएको छ । आज मध्यान्ह अवतरणको क्रममा विमानको ल्याण्डिङ गियर (पाङ्ग्रा) बाट धुँवा आएको बताइएको छ । उक्त एअरको कल साइन एमएच १७० विमान सवा १२ बजे विमानस

Read More

मन्त्रीलाई पोखरेली व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?

Posted on February 17, 2023 | views : 164 |

फागुन ५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग  पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहर

Read More

बालाजु-गोङ्गबुमा तोडफोड र लुटपाट गर्ने थप २९ जना प्रहरी नियन्त्रणमा

Posted on February 17, 2023 | views : 242 |

फागुन ५, काठमाडौँ | प्रहरीले फागुन १ गते बालाजु-माछापोखरी क्षेत्रमा प्रहरी भ्यान तोडफोड गर्ने र हुलदंगा गर्ने थप २३ जनालाई पक्राउ गरेको छ। यस्तै, गोङ्गबु नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट गर्ने थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यसअघि पनि प्रहरीले दुवै घटनामा संल्गनहरुलाई पक्राउ गरेको

Read More

बस दुर्घटना (अपडेट): ३ जनाको मृत्यु‚ २३ घाइते

Posted on February 16, 2023 | views : 360 |

फागुन ४, नुवाकोट | नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्का

Read More

स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि

Posted on February 16, 2023 | views : 191 |

फागुन ४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभयो । कार्यतालिकाअनुस

Read More

ग्यास लिक भएको थाहा पाएपछि के गर्ने, के नगर्ने ?

Posted on February 16, 2023 | views : 626 |

फागुन ४, काठमाडौँ | घर, कार्यालय या कतै ग्यास लिक भएको थाहा पाएमा के गर्ने ? हामीमध्ये धेरैलाई यसबारे ज्ञान नहुन सक्छ । अझ यस्तो अवस्थामा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने प्रबल सम्भावना हुन्छ । यस्ता अवस्थामा हामीले गर्न हुने र नहुने कुरा यस्ता छन्, गर्नुपर्ने काम – सर्वप्रथम शान्त रह

Read More

दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

Posted on February 16, 2023 | views : 236 |

फागुन ४, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज  खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष

Read More

८२ लाख मूल्य बराबरको बियर बरामद

Posted on February 16, 2023 | views : 237 |

फागुन ४, काठमाडौँ | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेक

Read More