समाज |


खानेपानी मन्त्रालयमा जान तयार भए मन्त्री खान

Posted on January 25, 2023 | views : 388 |

माघ ११, काठमाडौँ । बिना विभागीयमन्त्री अब्दुल खान खानेपानी मन्त्री बन्न सहमत भएका छन् । उनले आज बुधबार दिउँसो २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ । ११ पुसमा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए । तर पूर्वसहमति अनु

Read More

दक्षिण भारतीय अभिनेता सुधीर वर्माले गरे आत्महत्या

Posted on January 25, 2023 | views : 452 |

माघ ११, काठमाडौँ । दक्षिण भारतीय (साउथ) का चर्चित अभिनेता सुधीर वर्माले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या प्रयास गरेका उनको हैदरावादको उस्मानिया अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । ३३ वर्षीय वर्माको उपचारको क्रमम निधन भएको हो । स्वास्थ्य बिग्रिएपछि उन

Read More

पोखरा दुर्घटना: छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

Posted on January 25, 2023 | views : 306 |

माघ ११, काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।  अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको

Read More

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा

Posted on January 25, 2023 | views : 369 |

माघ ११, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ । भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका

Read More

प्रहरीले दिए बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी

Posted on January 25, 2023 | views : 344 |

माघ ११, काठमाडौँ | प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो ।   काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका

Read More

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

Posted on January 25, 2023 | views : 352 |

माघ ११, वालिङ | पोखरा-सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोका

Read More

संसद् भवनअगाडि आत्मदाको प्रयास गरेका आचार्यको निधन

Posted on January 25, 2023 | views : 364 |

माघ ११, काठमाडौँ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो ३ बजेतिर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा निधन भएको छ ।  कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको निधन भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले संसद् भवनअगाडि नै शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास

Read More

म निलम्बनमा परेको छैन, जहाज उडाउँदैछु ः क्याप्टेन विश्वकर्मा

Posted on January 24, 2023 | views : 430 |

माघ १०, काठमाडौँ | नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताउनुभएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको भनिए पनि पाइलट विश्वकर्माले आफू निलम्बनमा नपरेको स्पष्ट गर्नुभएको

Read More

बाजुरा भूकम्प : एकको मृत्यु, दर्जन बढी घरमा क्षति

Posted on January 24, 2023 | views : 435 |

माघ १०, काठमाडौँ | बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका– २ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले ज

Read More

स्पट फिक्सिङका लागि मेहबुबको फोन : ६ खेलको ३६ लाख आउँछ

Posted on January 24, 2023 | views : 410 |

माघ १०, काठमाडौँ | नेपाल टी–ट्वान्टी लिगमा मेहबुव आलमले खेलाडीहरुलाई स्पट फिक्सिङको अफर गरेको अडियो प्रहरीले बरामद गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनले स्पट फिक्सिङको अफर गरेको अडियो बरामद गरेको हो ।  उनले खेडालीलाई स्पट फिक्सिङ गर्दा ६ देखि ८ लाख आउँछ भन्दै अफर गरेको अड

Read More

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

Posted on January 24, 2023 | views : 346 |

माघ १०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले उठाएको जि

Read More

विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : मन्त्री खनाल

Posted on January 24, 2023 | views : 359 |

माघ १०, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताउनुभएको छ । राष्ट्रियसभामा  नेपाल  विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उहाँले व

Read More

वालिङमा हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

Posted on January 24, 2023 | views : 381 |

माघ १०, काठमाडौँ | स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प

Read More

संसद भवनअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाउने युवा इलामका प्रेमप्रसाद आचार्य

Posted on January 24, 2023 | views : 617 |

माघ १०, काठमाडौँ | नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहका प्रयास गर्ने युवा इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य रहेका छन् । मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । संसद् भवनबाट प्रधानमन्त्री पुष्प

Read More

आफ्नै छोरीलाई बलात्कार बलात्कार आरोपमा एक जना पक्राउ

Posted on January 24, 2023 | views : 371 |

माघ १०, काठमाडौँ | आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा एक पुरुष पक्राउ परेका छन् । यहाँको काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत असोज ६ गते बलात्कारमा परेकी ती छोरीले बाबु नभएको मौका पारेर माघ ६ गते मात्रै जि

Read More

संसद् भवनअगाडि एक पुरुषले आफैंलाई लगाए आगो

Posted on January 24, 2023 | views : 481 |

माघ १०, काठमाडौँ | बानेश्वरस्थित संसद् भवनअगाडि एक व्यक्तिले मंगलवार आफैंलाई आगो लगाएका छन् । झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ (सम्भावित पेट्रोल) खन्याएर उनले शरीरमा आगो लगाएका हुन् । जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरी परिसर

Read More

रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

Posted on January 24, 2023 | views : 541 |

माघ १०, रुकुम | रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका–१ र सिस्ने गाउँपालिका–१ वडामा अहिले हिमपात भइरहेको छ ।  विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम

Read More

बाजुरा केन्द्रबिन्दु बनाएर गयो ५.९ म्याग्नेच्युडको भूकम्प

Posted on January 24, 2023 | views : 485 |

माघ १०, काठमाडौँ | मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।  भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस

Read More

पश्चिम नेपालमा भूकम्पको धक्का

Posted on January 24, 2023 | views : 380 |

माघ १०, काठमाडौँ | मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन।  भारतीय सञ्चारमाध्यमहरूले भ

Read More

किन पक्राउ परेनन् फरार सांसद कोइरी? गृहमन्त्री रविको जवाफ: राज्यका संयन्त्र थिलथिलो बनाइएको रहेछ

Posted on January 24, 2023 | views : 380 |

माघ १०, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले राज्यका निकाहरुलाई पार्टीहरुले थिलथिलो बनाएको आरोप लगाएका छन्। फरार सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा आज सांसदहरुले गृह मन्त्री माथि प्रश्न उठाएका थिए। मंगलवारको प्रतिनिधि सभाको बैठकमा प्रश्नकझ जवाफ दिँदै उनले काम गरेर जवाफ दिने बत

Read More

पोखरा जहाज दुर्घटना : आयोगले सक्यो दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम

Posted on January 24, 2023 | views : 511 |

माघ १०, काठमाडौँ | पोखरामा १ माघमा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार घटना भएकै दिनबाट काम थालिएको थियो । अहिलेसम्म घटनास्थलको

Read More

बालाजुको गेष्ट हाउसमा सैनिकद्वारा झुण्डिएर आत्महत्या

Posted on January 24, 2023 | views : 503 |

माघ १०, काठमाडौँ | काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्टहाउसको पहिलो तल्लामा एक जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनी पहिलो तल्लाको कोठामा रहेको सिलिङ फ्यानमा पासो लगाएर झुण्डिएको पाइएको छ । मृत फेला परेका व्यक्ति नेपाली सेनाका विनय कार्की भएको बुझिएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर मुच

Read More

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट

Posted on January 24, 2023 | views : 297 |

माघ १०, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।&nb

Read More

सवारी दुर्घटनामा कलंकीमा एक जनाको मृत्यु

Posted on January 24, 2023 | views : 324 |

माघ १०, काठमाडौँ | कलंकीमा भएको मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। आज बिहान पौने सात बजे अन्डर पास नजिकै बा प्र०२-०४ प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री घाइते भएका छन्। उनको श

Read More